aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 
थप १७ कोरोना पुष्टि, एउटै गाउँपालिकाका १५ जना, संख्या ४४४ पुग्यो
विहीबार, ०८ जेठ २०७७

थप १७ जनामा कोरोना संक्रमण देखिएको छ ।  झापा, धनकुटा र सुनसरीका १७ जनामा कोरोना संक्रमण देखिएको हो । ...

नयाँ नक्शा जारी हुँदा पूर्वराजा ज्ञानेन्द्र पनि दंग
विहीबार, ०८ जेठ २०७७

पूर्वराजा ज्ञानेन्द्र शाहले देशको सम्पूर्ण भू–भागसहितको नक्शा विश्वसामु प्रस्तुत गर्नु सह्रानीय कार्य भएको बताएका छन्। सरकारले लिपुलेक, लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गरेपछि प्रतिक्रया दिँदै पूर्वराजा शाहले उक्त प्रतिकृया दिएका हुन् ।

हवाई उडान जेठ मसान्तसम्म बन्द
विहीबार, ०८ जेठ २०७७

सरकारले कोरोना भाइरसको संक्रमणका कारण बन्द गरेको हवाई उडान आउँदो जेठ मसान्तसम्मका लागि लम्ब्याएको छ । कोरोना भाइरस रोकथाम, नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिको बुधबारको बैठकले हवाई उडान बन्द जारी राख्ने निर्णय...

भारतले स्वीकारेन नेपालको नयाँ नक्सा, थपियो जटिलता
बुधबार, ०७ जेठ २०७७

नेपालले गरेको दाबी बनावटी भएको भन्दै भारतले यो स्वीकार्य नहुने बताएको हो । नेपालले जारी गरेको नक्सामा आफ्नो भूभाग परेको दाबी गर्दै भारतीय विदेश मन्त्रालयले बुधबार मन्त्रालयका प्रबक्ता मार्फत आफ्नो असहमति...

नेपालको नयाँ नक्सापछि भारतीय मिडियामा देखियो यस्तो खेती
बुधबार, ०७ जेठ २०७७

नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेत समेटेर नेपालको नक्सा सार्वजनिक गरेपछि भारतीय मिडियामा ठुलो हलचल मच्चिएको छ । मङ्गलवार प्रधानमन्त्री केपी ओलीले संसद्मा भारतले कब्जा गरेको नेपाली भूमि प्रमाणको आधारमा...

थप २५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४२७ पुग्यो
बुधबार, ०७ जेठ २०७७

थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् । ...

यसो भन्छन् दाङका कोरोना संक्रमित
बुधबार, ०७ जेठ २०७७

तुलसीपुर उपमहानगरपालिका-१७ बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेशनमा उपचार गरिरहेका गढवा गाउँपालिका- ५ का २३ वर्षीय युवक कोरोनालाई जितेर नै छाड्ने विश्वासमा छन् । गत शुक्रबार सङ्क्रमित पुष्टि भएपछि उनले अहिलेसम्म...

बन्दाबन्दीमा १०० किमी सडक कालोपत्र, आठ पुल सम्पन्न
बुधबार, ०७ जेठ २०७७

सरकारले जारी राखेको बन्दाबन्दीको अवधिमा १०० किलोमिटर सडक कालोपत्र र आठ पुल सम्पन्न भएको छ । बन्दाबन्दीका समयमा पनि विकास निर्माणलाई नरोक्ने मन्त्रिपरिषद्को बैठकको निर्णयका आधारमा विभिन्न स्थानमा सडक र...

भक्तपुर सील गर्दैगर्दा...
बुधबार, ०७ जेठ २०७७

भक्तपुर नगरपालिका–६ भेलुखेलस्थित द्यौलाबस्तीमा आज बिहान हतियारसहित नेपाली सेना र प्रहरी टोली पुग्दा स्थानीयवासी नियमित काममा व्यस्त थिए । प्रहरी देखेपछि किन आए प्रहरी भन्नेबारेमा खैलाबैला भयो । आफ्नै छिमेकीको...

सवारी पास दुरुपयोग गर्नेलाई कारवाही
बुधबार, ०७ जेठ २०७७

सवारी पासको दुरुपयोग बढेको भन्दै जिल्ला प्रशासन कार्यालय भोजपुरले निगरानी बढाएको छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको समयमा पास लिएर गुड्ने सवारी साधनहरुले...

नेपालको नयाँ नक्सा सार्वजनिक, भूभाग ३ सय ३५ वर्ग किलोमिटर बढ्यो
बुधबार, ०७ जेठ २०७७

नेपाल सरकारले नयाँ नक्सा आधिकारिकरुपमा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण पद्मा अर्यालले बुधबार पत्रकार सम्मेलन गरेर कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा औपचारिक रुपमा सार्वजनिक गरेकी...

कोशी अस्पतालबाट ८ जना संक्रमित निको भएर फर्किए
बुधबार, ०७ जेठ २०७७

विराटनगरस्थित कोशी कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका थप आठ जना संक्रमित आज डिस्चार्ज भएका छन । लगातार दुई पटकको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई आज डिस्चार्ज गरिएको हो ।

नेपालको नयाँ नक्सा आज दिउँसो सवा २ बजे औपचारिकरुपमा सार्वजनिक गरिने
बुधबार, ०७ जेठ २०७७

नेपाल सरकारले  लिम्पियाधुरासहित नयाँ नक्सा आधिकारिकरुपमा सार्वजनिक गर्ने भएको छ। दिउँसो सवा २ बजे कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा औपचारिक रुपमा सार्वजनिक गर्न लागिएको हो । ...

नीजि अस्पतालले २० प्रतिशत नाफा लिएर आरडिटी परीक्षण गर्न पाउने
बुधबार, ०७ जेठ २०७७

सरकारले निजी अस्पतालले शुल्क लिएर कोरोनाको आरडीटी विधिमार्फत परीक्षण गर्न पाउने व्यवस्था गरेसँगै अस्थायी निर्देशिका पनि जारी गरेको छ । ...

प्रहरीमाथि हातपात गर्ने वडाध्यक्षका छोरासहित दुई पक्राउ
बुधबार, ०७ जेठ २०७७

प्रहरीमाथि हातपात गरेपछि वडाध्यक्षका छोरासहित दुई जना पक्राउ परेका छन्। सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–४ मानेखर्कका अध्यक्ष रामबहादुर लामाका छोरा २८ वर्षीय आकाश लामा र सोही ठाउँ बस्ने २४ वर्षीय वकिल...

थप १३ जना कोरोना संक्रमण
बुधबार, ०७ जेठ २०७७

थप १३ जनामा कोरोना संक्रमण देखिएको छ । बुधबार रुपन्देही र कपिलवस्तुमा थप १३ जनामा कोरोना संक्रमण देखिएको हो ...

सामूहिक हत्याकाण्डको पीडा बिर्सदैनन् गाउँले
बुधबार, ०७ जेठ २०७७

पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा दुई परिवारका नौ जनाको सामूहिक हत्याको एक वर्ष पूरा भएको छ । गत वर्ष जेठको ७ गते बिहान स्थानीयवासीले यहाँका बमबहादुर फियाक र धनराज शेर्माको परिवारका...

छुटेका नेपाली भूमि समेटेर नक्सा जारी गर्नुपर्ने प्रस्ताव मैले राखेको हुँः वामदेव गौतम
बुधबार, ०७ जेठ २०७७

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले भारतद्वारा अतिक्रमित कालापानी क्षेत्र समेटेर नयाँ नक्सा जारी गर्ने विषय आफूले उठाएको बताएका छन्‌। साथै, यो मामिलामा निश्चित नामका व्यक्तिहरूलाई देवत्वकरण...

भक्तपुरका संक्रमित काठमाडौं महानगरको फोहोर बोक्ने गाडीका चालक
बुधबार, ०७ जेठ २०७७

स्वास्थ्य मन्त्रालयले मंगलवार कोरोना संक्रमण पुष्टि गरेका भक्तपुरका पुरुष फोहर ओसार्ने गाडीका चालक भएको खुलेको छ। भक्तपुरका नगरपालिकाका एक जनप्रतिनिधीका अनुसार भक्तपुर नगरपालिका ५ भेलुखेलका ४२ वर्षीय संक्रमित पुरुष काठमाडौं...

आगामी वर्ष २६ लाखलाई रोजगारीः मन्त्री पुन
बुधबार, ०७ जेठ २०७७

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले स्वास्थ्य सुरक्षालाई ध्यान दिएर विकास निर्माण र उद्योगधन्दा सञ्चालन गर्न आग्रह गरे छ । नेपाल उद्योग परिसङ्घले मङ्गलबार गरेको भर्चुअल अन्तक्र्रियामा उनले सरकारले महामारीबीचमै...