चीनले कोरोना विरुद्ध मानिसमा परीक्षण गरेको एडी फाईभ भ्याक्सिन सफल भएको जनाएको छ । लेनसेट जर्नलमा शुक्रवार प्रकाशित रिपोर्ट अनुसार २८ दिनमा यो खोपले मानिसमा कोरोना प्रतिरोधी क्षमता बढाएको छ...
थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् । ...
वर्तमान लकडाउनमा घर भाडाको समस्याका कारण सर्वाधिक सङ्कटमा होस्टल व्यवसाय परेको देखिएको छ । विगतमा कसले बढी भाडा तिरेर घर लिने भन्ने प्रतिस्पर्धामा रहेका होस्टल व्यवसायीहरू दुई महिनाको लकडाउनमा व्यवसाय...
कोरोना भाइरसको जोखिम बढेसँगै काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य चार नाकासहित सबै नाका क्षेत्रमा कडाइ गरिएको छ । गृह मन्त्रालयले अत्यावश्यक काम नपरी आवतजावत नगर्न आग्रह गर्दै आएको छ ।...
लकडाउन का कारण नेपालमा रोकिएका केही जापानी तथा नेपाली बोकेर नेपाल वायु सेवा निगमको वाइड बडी ए ३३० जहाज जापानको नारिता उडेको छ । ...
मुस्लिम धर्मावलम्बीहरुको पर्व ईद( ईदुल फित्र)का दिन सार्वजनिक विदा दिने निर्णय मन्त्रिपरिषदले गरेको हो । ...
प्रदेश नं १ मा ४० हजार बढी नागरिकको पिसिआर परीक्षण हुने भएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा आज बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको बैठकले...
भारतको मिजोरम राज्यका पूर्व गभर्नर तथा पूर्व विदेशमन्त्री सुष्मा स्वराजका पति स्वराज कौशलले नायिका मनीषा कोइरालालाई नेपाल-भारत सम्बन्धमा किन चीन घुसाएको भन्दै प्रश्न गरेका छन् । नेपाल बिरुद्द आफ्नो ट्विटरमा...
कोरोना भाइरसका कारण मृत्यु भएका गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका शिक्षकको ३१ घण्टापछि शवको व्यावस्थापन गरिएको छ । बिहीबार बिहान ७ बजे मृत घोषणा गरिएका उनको शव शुक्रबार दिउँसो २ बजे...
सरकारले भारतसँगको सीमा विवाद तत्काल अन्तर्राष्ट्रियकरण गर्ने योजना नरहेको बताएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दैसरकारका प्रवक्ता अर्थ र सञ्चार मन्त्री युवराज खतिवडाले सुरूमा दुई पक्षीय वार्ताबाट...
साउदी अरबमा १ हजार ३६४ जना नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको छ । साउदीस्थित नेपाली दूतावासका अनुसार अहिलेसम्म त्यहाँ ७ जना नेपालीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । ...
नेपालमा कोरोना संक्रमण जित्नेको संख्या ७० पुगेको छ । आज नेपालगन्जका २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएसंगै कोरोना जित्नेको संख्या ७० पुगेको हो । ...
-९ दुर्गामन्दिरस्थित सडकबाट श्रोत नखुलेको नगद १० लाख ५ हजार रुपैयाँ सहित बारा सिम्रौनगढ नगरपालिका-७ बस्ने २५ वर्षीय सुकुरुल्लाह अन्सारीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । ...
स्वास्थ्य मन्त्रालयले शुक्रबार पुष्टि गरेका कोरोना संक्रमित मध्ये दुई जना कपिलवस्तुका पत्रकार रहेको खुलेको छ । कपिलवस्तुमा शुक्रबार संक्रमण पुष्टि भएका ९ जनामध्ये दुई जना पत्रकार हुन् । ...
नेपालमा पाइएको कोरोना भाइरसको अनुवांशिक संरचना र सङ्क्रमितहरूमा देखिएको रोगप्रतिरोधी क्षमतासहित विभिन्न विषयमा वैज्ञानिक अनुसन्धान अघि बढाउन लागिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिवले बताएका छन्। ...
बमकाण्डका फरार अभियुक्त महताब आलम घरमा रहेको गोप्य सूचना छापा मारिएको प्रहरीले जानकारी दिएको छ । खानतलासीका क्रममा परिवारजन र स्थानीयले प्रहरीलाई अवरोध गरे पछि प्रहरीले हवाई फायर समेत गरेको...
विदेशबाट फर्किएका नागरिकलाई राख्न आवश्यक क्वारेन्टिन व्यवस्थापनका लागि होटल तथा रिसोर्ट प्रयोगमा ल्याइने भएको छ । शहरी विकास मन्त्रालयमा बिहीबार भएको छलफलमा राज्यमन्त्री रामवीर मानन्धरले देशभरका व्यवस्थितरूपमा चलेका होटल...
मौसम पुर्वानूमान महाशाखाले आज दिउँसोपछि देशका केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको जनाएको छ । बंगलादेश आसपास रहेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावले दिउँसोपछि...
वनस्पतिमा रुची राख्ने सिन्धुपाल्चोकको चौतारामा जन्मिएका वैज्ञानिक सरोजकुमार कसजूले नगरकोट क्षेत्रमा फेला पारेका बिरुवा विश्वमै नयाँ भएको पुष्टि भएको छ । कसजूले पत्ता लगाएको बिरुवाको नाम ‘थुनबर्जिया कसजूआना’ राखिएको...
बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै बन्दाबन्दीको यो समयमा हालसम्म त्रिभुवन विश्वविद्यालयमा कार्यरत आंशिक शिक्षकहरूको दैनिक गुजाराका सम्बन्धमा सरकार तथा विश्वविद्यालय उदासीन रहेको गुनासो गरेका छन् । विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक...