aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 
सिटी एक्सपे्रस मनी ट्रान्सफरका कर्मचारीलाई कोरोना बीमा
आइतबार, ११ जेठ २०७७

यस्तो विषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा खटिरहेका कर्मचारीहरुको उच्च मूल्यांकन गर्दै सेवामा थप उत्साह र उच्च मनोबलका साथ काम गर्न हौसला प्रदान गर्नका लागि यस्तो बीमा गरिएको कम्पनीले जनाएको...

माथिल्लो तामाकोशीको ठाडो सुरुङको काम अन्तिम चरणमा
आइतबार, ११ जेठ २०७७

सरकारले कोरोनाको महामारी रोक्न लकडाउन गरेको आज ठ्याक्कै ६२ दिन भयो । मुलुकको सम्पूर्ण आर्थिक क्रियाकलाप प्राय ठप्प छ । नागरिक घरभित्रै छन् । पेशा व्यवसायमा समेत कोरोनाले कहर निम्त्याइदिएको...

बाराका चार प्रहरीमा कोरोना संक्रमण
आइतबार, ११ जेठ २०७७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पुष्टि गरेको कोरोना संक्रमित मध्ये ४ जना बाराका प्रहरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी नायव निरीक्षकसहित चार जनामा कोरोना संक्रमण देखिएको...

नरैनापुरमा सेना परिचालन गरिने
आइतबार, ११ जेठ २०७७

कोरोना अति प्रभावित बाँकेको नरैनापुरमा नेपाली सेना परिचालन गरिने भएको छ । बाँके जिल्ला सुरक्षा समितिको आजको बैठकले सेना परिचालन गर्ने निर्णय गरेको हो । नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद...

थप १९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६०३ पुग्यो
आइतबार, ११ जेठ २०७७

थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले थप १९ जनामा कोरोना संक्रमण पुष्टि गरेको हुन् ।  योसंगै संक्रमितको संख्या ६०३ पुगेको ...

क्वरेन्टीनमै रक्सी पुर्‍याउनेलाई पाँच हजार जरिवाना
आइतबार, ११ जेठ २०७७

क्वरेन्टीनमा बसेका आफन्तलाई घरेलु रक्सी पुर्‍याउनेलाई स्थानीय प्रशासनले पाँच हजार रुपैयाँ जरिवाना गराएको छ ।राप्ती नगरपालिका ३ का २५ वर्षीय कुमार थपलियालाई जरिबाना गराएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ईश्वर...

अझै तीन-चार महिना धान्ने औषधि छः औषधि व्यवस्था
आइतबार, ११ जेठ २०७७

सरकारले बन्दाबन्दी गरेको दुई महिना बिते पनि अहिलेसम्म जटिल प्रकृतिका रोगका र सामान्य समस्याका औषधिको अभाव देखिएको छैन । केही महिनाका लागि औषधि मौज्दात रहेको र अहिले नियमित उत्पादन भइरहेकाले...

नौ दिनपछि विद्युतीय शवदाह गृह सञ्चालन
आइतबार, ११ जेठ २०७७

कोरोनाको सङ्क्रमणबाट मृत्यु भएकी महिलाको दाह संस्कार गरिएको पशुपतिस्थित विद्युतीय शवदाह गृह नौ दिनपछि सञ्चालनमा आएको छ । ...

कर्णालीका मुख्यमन्त्रीले आफ्नो सुरक्षामा खटिएका प्रहरी फिर्ता पठाए
आइतबार, ११ जेठ २०७७

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सुरक्षामा खटिएका प्रहरी फिर्ता पठाएका छन्। जिल्ला प्रहरी कार्यालयका लागि भनेर आफ्नो सुरक्षामा खटिएका प्रहरी मुख्यमन्त्री शाहीले फिर्ता गरेका हुन्। ...

संघीय सांसदको लोगो परिवर्तन गरिने
आइतबार, ११ जेठ २०७७

संघीय सांसदको लोगो (प्रतीक) र राष्ट्रियसभाका सांसदले प्रयोग गर्ने लोगो परिमार्जन गरिने भएको छ । कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले   सरकारले जारी गरेको नयाँ नक्साअनुसार लोगो परिवर्तन गर्ने...

बागलुङका चार स्थानीय तह सिल
आइतबार, ११ जेठ २०७७

कोरोना सङ्क्रमणको जोखिम हुन नदिन आजदेखि जिल्लाका चार स्थानीय तह सिल गरिएको छ । बडिगाड, निसीखोला, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका मुख्य नाका आउँदो २० गतेसम्मलाई सिल गरिएको हो ।

प्रादेशिक अस्पताल जनकपुरधामबाट भागे ४५ वर्षीय कोरोना संक्रमित
आइतबार, ११ जेठ २०७७

प्रादेशिक अस्पताल जनकपुरधामबाट सर्लाहीका ४५ वर्षीय कोरोना संक्रमित व्यक्ति फरार भएका छन्। धनुषाका प्रहरीका अनुसार आइतवार बिहानै आइसोलेसन कक्षमा रहेका ती संक्रमित फरार भएका हुन् । ...

नेपाल एयरलाइन्सले जापानको लागि चौथो चार्टर्ड उडान भर्दै
आइतबार, ११ जेठ २०७७

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाजले आज जापानको नारितामा चौथोपटक चार्टर्ड उडान गर्दैछ । बन्दाबन्दीका कारण नेपालमा रोकिएका केही जापानी तथा नेपाली लैजान नेपालस्थित जापानी दूतावासले...

कोरोनाका कारण एक सातामै २१ नेपालीले विदेशमा ज्यान गुमाए
आइतबार, ११ जेठ २०७७

विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिवार साँझसम्म मृत्यु हुने नेपाली १ सय १७ पुगेका छन्। गैरआवासीय नेपाली संघ ९एनआरएनए० का अनुसार यस साता थप २१ नेपालीले कोरोनाका कारण...

टोखामा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
आइतबार, ११ जेठ २०७७

काठमाडौंको टोखामा आज विहान दुईवटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सामाखुशीबाट झोरतर्फ जाँदै गरेको बा ८५ प ५६६ को मोटरसाइकल र झोरबाट टोखातर्फ आउँदै गरेको...

२ महिनामा ७७ उडान, ६ हजार ४ सय २५ बाहिरिए
आइतबार, ११ जेठ २०७७

आज जेठ ११ गते लकडाउन घोषणा गरेकोे २ महिना पुगेको छ । सरकारले कोभिड–१९ को जोखिम न्यूनीकरण गरेको बन्दाबन्दीकै बीचमा ७७ उडान भएको छ । यहि अवधिमा ६ हजार चार...

कोरोनाबाट विश्वभर ११७  नेपालीको मृत्युः १३ हजारमा संक्रमण
आइतबार, ११ जेठ २०७७

विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार  साँझसम्म मृत्यु हुने नेपाली ११७ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप २१ नेपालीले कोरोनाका कारण ज्यान...

नयाँ बानेश्वर बस्ने प्रहरीमा कोरोना संक्रमण, तीन घर सिल गरियो
आइतबार, ११ जेठ २०७७

कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनी बस्ने घरसहित काठमाडौं महानगरपालिका–१० नयाँ बानेश्वरका तीन घर सिल गरिएको छ । ...

आइतबारको सार्वजनिक विदा रद्द
आइतबार, ११ जेठ २०७७

सरकारले आइतबार (आज) मुस्लिमहरुको चाड ईद-उल-फित्रको अवसरमा सार्वजनिक विदा दिने गरेको निर्णय रद्द गरेकाे छ । ईद उल-फित्र चन्द्रमाको अवलोकनका आधारमा मनाइने भएकाले शनिबार चन्द्रमा नदिखिएकाले आइतबारको विदा रद्द...

आइतबारको विदा रद्द गर्न मुस्लिम आयोगको माग
शनिबार, १० जेठ २०७७

ईद उल-फित्र चन्द्रमाको अवलोकनका आधारमा मनाइने भएकाले शनिबार चन्द्रमा नदिखिएकाले आइतबारको विदा रद्द गर्न मुस्लिम आयोगले माग गरेको छ । ...