भारतबाट जिल्ला आएका ६८ व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । उनीहरु दुई साताअघि २८ दिनसम्म सुनौली नाकामा क्वारेन्टाइनमा बसेर स्वदेश फर्किएका हुन् । भारतबाट आएका सबैलाई स्थानीय पालिकाले...
हाल देशमा पश्चिमी न्युन चापीय रेखाको सामान्य प्रभाव, स्थानीय वायु, पूर्वी भु-भाग नजिक बनेको न्युन चापीय क्षेत्र तथा बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको जल तथा मौसम विज्ञान...
मायादेवी गाउँपालिका वडा नं २ अभिरावका २ जनामा कोरोना संक्रमण भेटिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा गाउँपालिकाको वडा नं २ अभिरावका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण...
माकलबारीस्थित राजभण्डारी स्टोर्स र अम्बे ट्रेड सप्लायर्सलाई रु तीनतीन लाखका दरले जरिवाना गरिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए । उनका अनुसार दुवै पसलमा प्यान र भ्याट बिल हुँदा...
नेपाल–भारत सीमाअन्तर्गत बाराको कबहीगोठमा भारतीय नागरिकले नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गरेका छन् । करिब १ सय जनाको संख्यामा आएका भारतीय नागरिकको समूहले सीमा सुरक्षाका लागि तैनाथ सशस्त्र प्रहरीमाथि आक्रमण गरेका...
कोभिड–१९ को संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउनका कारण रोकिएको रानीपोखरी र २२ तले धरहरा पुनःनिर्माणको काम पुनः शुरु भएको छ । लकडाउनका कराण...
बाँकेको कोहलपुरस्थित सामुदायिक वनमा शिकारीले थापेको पासोमा परी एक जना गम्भीर घाइते भएका छन् । कोहलपुर नगरपालिका –७, लखनाका ठाकुर थारु गए राति चोर शिकारीले थापेको पासोमा परी घाइते...
तर पनि उनी आफू निराश भने नभएको बताउँछन् । नेपालीमा समेत विकास भइसकेको चलचित्र हलमा पपकनसँग कोक पिउँदै चलचित्र हेर्ने संस्कृति त्यति कमजोर नरहेकोमा उनी विश्वस्त छन् । उनको विश्वास...
पोखरा महानगरपालिका–२० ले यहाँका दीर्घरोगीलाई निःशुल्क औषधि वितरण गर्दै आएको छ । सरकारले कोरोना सङ्क्रमण फैलन नदिन जारी बन्दाबन्दीको समयावधि लम्ब्याउँदै गएपछि आफ्नो वडाभित्रका नियमित औषधि सेवन गर्ने उच्च रक्तचाप,...
लकडाउनका कारण भारतमै रोकिएका ६ जना नेपाली बुधबार महाकली नदी तरेर नेपाल फर्किएका छन् । चार महिनाअघि मजदुरी गर्न गएका नेपाली महाकाली नदीमा ट्युब तरेर फर्किएका हुन् । ...
कोभिड –१९ का कारण वैदेशिक रोजगारीमा गएका जनशक्ति स्वदेश फर्कन चाहेपछि सरकारलाई त्यसको व्यवस्थापन गर्न हम्मे पर्ने देखिएको छ । विभिन्न मुलुकबाट आफ्ना नागरिकलाई फिर्ता लैजान ताकेता गर्न थालेपछि सरकारलाई...
कोरोना संक्रमणको त्राससँगै सबै कर्मचारीको पदपूर्ति, भर्ना रोक्का गरिएको छ। लोक सेवा आयोग, शिक्षक सेवा, त्रिवि सेवा आयोग लगायत संगठित संघ संस्थाका हजारौ पदको पदपूर्ति रोकिने भएको हो। ...
आज सबै सांसद र कर्मचारीको कोरोनाको पिसिआर परिक्षण गरिने भएको छ । भोलिबाट शुरु हुने संघीय संसदको बजेट अधिवेशन संचालनको लागि सबै सांसद र कर्मचारीको कोरोना परिक्षण गरिने भएको हो...
कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोक प्रवेश गर्ने सबै नाका आजदेखि बन्द गरिएको छ । काभ्रेपलाञ्चोकसँग जोडिएका सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, भक्तपुर, ललितपुर र मकवानपुर नाकाबाट नागरिकलाई जिल्ला आवतजावतमा...
प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जयन्तीको अवसरमा बिहीबार साँझ ७ बजे द्वीप प्रज्वलन गर्न देशवासीसमक्ष अपिल गरेका छन् । आज साँझ ७ वजे आ( आफ्ना संथसस्था तथा घरघरमा दिप प्रज्वलन...
बुृधबार बिहान शहर पसेको चितुवा मारेपछि हेर्नेको भिड हेर्दा मेला लागेको जस्तो देखिन्छ । विहानदैखि चितुवापछि लागेर तीन जना घाइते भएका थिए । कोरोनाले लकडाउन भएका बेलामा चितुवाको पछि लागेर...
‘रातारात मान्छे काठमाडौं भित्रिए भनेर जुन तहमा खबर बाहिर आएको छ । त्यस्तो डरलाग्दो अवस्था छैन,’ ढकालले भने, ‘नाकाहरूबाट उपत्यकामा आवश्यक पर्ने खाद्यवस्तु, तरकारी ढुवानी गर्ने, पेट्रोलियम बस्तु ढुवानी गर्ने...
कोभिड–१९ महामारीका कारण मध्यपूर्वका देशमा समस्यामा रहेका नेपालीलाई उद्दार कार्य तत्काल अघि बढाउन गैरआवासीय नेपाली सङ्घले गरेको छ । समयस“गै समस्या झन्–झन् बढ्दै जानेतर्फ इङ्गित गर्दै सङ्घको मध्यपूर्व क्षेत्रले प्राथमिकताका...
जिल्ला प्रशासन कार्यालय दाङले लकडाउनलाई थप कडा गर्न थालेको छ। अत्यावश्यक सवारी साधनबाहेक पास भए पनि कसैका गाडी गुडाउन नदिने निर्णय भएको जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काले बताए। खड्काका अनुसार...
यही वैशाख १७ गते सुर्खेतको लेकबेँसी नगरपालिकाले जीवनज्योति मावि दशरथपुरमा सञ्चालित क्वारेन्टाइनमा राखिएका आठ जनालाई कोरोना परीक्षणबिनै घर पठाइएको छ । नगरपालिकासँग भाइरल ट्रान्सफर्म मिडियम (भिटीएम) तथा स्वाब परीक्षण...