उनीहरुले भारत पक्षले तावाघाट, लिपुलेक हुँदै मानसरोवरतर्फ जान हाम्रो देशको व्यास गाउँपालिका–१ को गुञ्जीदेखि लिपुलेकसम्मको भूभाग मिचेर २२ किलोमिटर लामो बाटो निर्माण गरी शिलान्यास भएको खबरले आक्रोशित बनाएको भन्दै तत्काल...
चौतर्फी विरोधपछि चीनले सञ्चालन गरिरहेको एक अन्तर्राष्ट्रिय मिडियाले सर्वोच्च शिखर सगरमाथा चीनको भएको भन्दै भ्रमपूर्ण दाबी सहितको ट्विट सच्याइएको छ । चिनियाँ टेलिजिभन ‘चाइना ग्लोबल टेलिभिजन नेकवर्ट (सिजिटिएन)’ यस्तो दाबी...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख घुससहित वन अधिकृत पक्राउ गरेको छ। नुवाकोटस्थित डिभिजन वन कार्यालयका प्रमुख डिभिजन वन अधिकृत जयमंगल प्रसादलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । ...
चालु आर्थिक वर्षमा लक्ष्यभन्दा झण्डै आधामात्रै सडक र पुल सम्पन्न हुने भएको छ । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ न्यूनीकरण र रोकथामका लागि सरकारले जारी राखेको ‘लकडाउन’ का कारण लक्ष्यभन्दा ५० प्रतिशत...
पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर बदली भई वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ...
मनका धनी मलहोत्राले अहिले ब्याबसाय गर्न भन्दा पनि सामाजिक कामका लागी मास्क कम्पनि सन्चालनमा ल्याएको बताए । उनले आफ्नो कम्पनीले दिनमा करिब ७० हजार मास्क उत्पादन गर्ने र शुरुका दिनमा...
गृहमन्त्री रामबहादुर थापा बादलले भारतले दार्चुलामा नेपाली भूमिबाट चीनको तिब्बत जोड्ने सडकको विषयमा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जवाफ दिएका छन्। ...
निर्माण सम्पन्न भएको छ महिना पनि नपुग्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख–स्वाँत जोड्ने आर्क मोटरेबल पुल जीर्ण बनेको छ । पूर्वाधार विकास योजना कार्यालयले रु दुई करोड १० लाखको लागतमा कालिका शर्मा...
विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९) संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ७८ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ५१...
निर्माण सम्पन्न भएको छ महिना पनि नपुग्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख–स्वाँत जोड्ने आर्क मोटरेबल पुल जीर्ण बनेको छ । पूर्वाधार विकास योजना कार्यालयले रु दुई करोड १० लाखको लागतमा...
कोरोनाको सङ्क्रमणबाट थप एक भूपू गोरखा सैनिकको शनिबार निधन भएको छ । श्वासप्रश्वासको समस्या देखिएपछि मेडिस्टोन अस्पतालमा १० दिनअघि भर्ना गरिएका ७७ वर्षीय कर्णबहादुर राईको उपचारका क्रममा निधन भएको लण्डनस्थित...
जोखिम मोलेर समाचार सम्प्रेषण गर्दै आएका उदयपुरका पत्रकारहरुलाई रोटरी क्लव अफ गंगबुले १५ सेट पीपीई सेटसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपाल पत्रकार महासंघ उदयपुर शाखाका अध्यक्ष भरत खड्कामार्फत...
काठमाडौंको केहि स्थानमा आज र भोली बत्ती काटिने भएको छ । सडक विस्तारका कारण काठमाडौंको केही ठाउँमा लाइन छुटाएर मर्मतको काम गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्न लागिएको हो । ...
खुकुरी प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । चितवन खैरहनी नगरपालिका–९ सिमलटाँडीका ४२ वर्षीय कृष्णप्रसाद अधिकारीले श्रीमती ३४ वर्षीया मञ्जु अधिकारीको हत्या गरेका हुन् । ...
नेपालका लागि बेलायतका पूर्व राजदूत रिचार्ड मोरिस बेपत्ता भएका छन्। उनी बेलायतको बेन्टले सहरबाट हराइरहेको भन्दै हेम्सपायर प्रहरीले खोजीका लागि सूचना निकालेको छ। ...
आजदेखि उपत्यकामा गाडी चलाउन ‘टाइम कार्ड’ लागू गरिएको छ । आजदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा टाइम कार्ड लागू गरेर तोकिएको समयमा मात्र सवारीसाधन सञ्चालन गर्न दिइने भएको हो । ...
भारतले नेपाली भूमि लिपुलेकमा बनाएको सडकबारे नेपालले उठाएको प्रश्नको ठाडो जवाफ दिएको छ । उसले भारतीय भूमिमै सडक बनाएको दाबी गरेको हो । ...
उदयपुरको भुल्केका थप एकजना महिलामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा महिलामा कोरोना पोजेटिभ देखिएको हो । ...
उनका अनुसार सरकारको वैशाख २५ गतेको पत्रानुसार सबै क्षेत्रमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ सामाजिक सेवातर्फका बैंक, विद्युत्, खानेपानी, सञ्चार, फोहरमैला व्यवस्थापन तथा दमकल सञ्चालन हुनेछन् । “पानी, ग्यास, पेट्रोलियक पदार्थ...
सिंहदरबार अगाडि लकडाउन र निषेधित क्षेत्र तोड्दै प्रहरीमाथि नै हातपात गर्ने चार चिनियाँ नागरिकलाई अभद्र व्यवहारमा मुद्दा चलाइने भएको छ । महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक...