शुक्रबार भारतले नेपाली भूमी लिपुलेक हुँदै मानसरोबर जाने सडक भारतीय रक्षामन्त्रीले भिडियो कन्फरेन्स मार्फत उद्घाटन गरेपछि उब्जिएकाे तरंगपश्चात नेपालले त्यसको विरोध गरेको छ । परराष्ट्र मन्त्रालयले शनिबार अपराह्न एक विज्ञप्ति जारी गर्दै भारतीय...
मलेसियन सरकारले जनवरी १ तारिखयता भिसाको म्याद सकिएका नेपालीसहित सबै विदेशी कामदारलाई आआफ्नो देश फर्किन निर्देशन दिएको छ । मलेसियाको अध्यागमन विभागले जनवरी १ तारिखयता आवासीय भिसा समाप्त भएका...
चिनियाँ दूतावासले सिंहदरबार अगाडि आफ्ना नागरिकको प्रदर्शनबारे नेपाल प्रहरीसँग सम्पर्कमा रहेर छलफल भइरहेको जनाएको छ। शुक्रबार राती प्रेस विज्ञप्ती जारी गर्दै उक्त घटनाप्रति जानकार रहेको जनाएको हो। ...
प्रदेश नं १ अन्तर्गत कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका आठ जना कोरोना सङ्क्रमित निको भइ घर फर्केका छन् । दुईपटक पिसीआर परीक्षणबाट रिपोर्ट नेगेटिभ आएपछि एक...
सशस्त्र प्रहरीका २२ जना प्रहरी नायव उपरिक्षक (डीएसपी) प्रहरी उपरिक्षकमा बढुवाका लागि सिफारिस भएका छन् । शुक्रबार साँझ बसेको बढुवा सिफारिस समितिको बैठकले साधरण समुहको साधरण उपसमुहतर्फ रिक्त रहेको २२...
मलेसियामा रहेको २६ सय नेपालीले नेपाल फर्कन आवेदन दिएका छन् । मलेसियामा रहेको नेपाली दूतावासका अनुसार अनलाइनमार्फत संकलन गरेको तथ्याकंमा शुक्रबारसम्म २६ सय जनाले घर फर्कन पाउँ भन्दै आवेदन दिएका...
हाल मुलुकभर पश्चिमी न्युन चापीय प्रणाली आंशिक प्रभाव छ । वंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायु र स्थानीय वायुको प्रभावले हावाहुरीसहित असिना पानी पर्ने क्रम रोकिने छैन । ...
औषधि पसलको सञ्चालन, कृषि सामग्री, पानी, ग्यास, खाद्य सामग्री, पेट्रोलिय पदार्थ बोकेका ढुवानीका साधान, रासायनिक मल, प्राङ्गारिक मल बोकेका ढुवानी साधन, बढीमा पाँच जना कामदार रहने गरी सवारीसाधन मर्मत गर्ने...
काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ४ सय ४२ महिला सहित २ हजार ४० जनालाई नियन्त्रणमा लिएको छ । आज विहान ६ बजे देखि साझ १७स्०० बजे सम्म उक्त संख्यामा नियन्त्रणमा...
म्याग्दीमा डेंगु संक्रमितको संख्या ९ पुगेको छ । शुक्रबार थप २ जनामा डेंगु सक्रमण फेला परेसँगै वैशाख महिनामै म्याग्दीमा डेंगु संक्रमितको संख्या ९ पुगेको हो । ...
५ हजारले घरको डाँडा भाटाको जोहो गर्ने सम्म सहयोग हुन सक्दैन, सामान्य त्रिपाल किन्न पनि सकिँदैन । हावाहुरीले उडाएर लाखौँको क्षति पु¥याएको ठाउँमा ५ हजारको सहयोगले के गर्ने स्थानीयको गुनासो...
करिव २५ जनाको संख्यामा रहेका चिनियाँले आपूmसँग खानाका लागि पैसा नभएकाले आफ्नो देश जानपाउने व्यबस्था गरिदिन माग गर्दै नाराबाजी गरेका थिए । उक्त झडपमा नेपाल प्रहरीका डिएसपी र दुई जना...
पूर्व श्रम रोजगार मन्त्री गोकर्ण विष्टले विदेशमा रहेका नेपालीको समस्याप्रति सरकार संवेदनशील बन्नुपर्ने धारणा राखेका छन्। शुक्रबार सामाजिक संजाल फेसबुकमार्फत उनले वैदेशिक रोजगारीमा गएका कतिपय नेपाली श्रमिकहरू कोरोना भाइरसका कारण...
संघीय संसदका सांसद र कर्मचारी सबैको कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको छ । संघीय संसदका सांसद र कर्मचारीसहित ४४१ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको हो । ...
लकडाउनका कारण अन्योलमा परेको माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थीलाई सहयोग गर्न पर्वतमा रेडियोबाट ट्युसन पढाउन शुरू गरिएको छ । पर्वतको कुश्मा नगरपालिकाले गत चैत ६ गतेदेखि शुरू हुने भनिएको विद्यालय...
दाङका दुवै उपमहानगरपालिकाले केही समयअघि सबै वडालाई विकासनिर्माणका काम अघि बढाउन परिपत्र गरेका थिए । लकडाउनसँगै स्थगित काम शुरु भएसँगै धेरैले रोजगार पाउने भएका छन् । तुलसीपुरका प्रवक्ता नवराज...
लकडाउनका कारण रोकिएका विकास निर्माणका काम सञ्चालनमा आउने भएका छन् । लकडाउनमा सावधानी अपनाएर निर्माण कार्य अघि बढाउन जिल्ला प्रशासन कार्यालयले १०० बढी आयोजनालाई अनुमति दिएको सहायक प्रमुख जिल्ला अधिकारी...
म्याग्दीका भारतीय सेनाको सेवाबाट निवृत्त भएका ७०० भूपू भारतीय सैनिकलाई रु २८ करोड पेन्सन वितरण गरिएको छ । भारतीय राजदूतावासअन्तर्गत बेनीस्थित जिल्ला सैनिक बोर्डले कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका...
तेह्रथुमको फेदाप गाउँपालिका–५ इसिबुका एक युवाले बाबुआमाको हत्या गरेका छन् । इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बाबुआमाको हत्या गरेका हुन् । सामान्य घरायसी विवादमा ४२ वर्षीय...
कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई न्यूनीकरण गर्न नेपाल रेडक्रस सोसाइटीले तातोपानी नाका हुँदै नेपालमा आवतजावत हुने सवारी साधनको निर्मलीकरण शुरु गरेको छ । कोरोना भाइरस विश्वभर फैलिएपछि तातोपानी नाका केही...