नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई ११ बुँदे ध्यानाकर्षण गराएका छन् । लकडाउनको एक्यबद्धता अभियानलाई अझ व्यबस्थित र प्रभावकारी बनाउन भन्दै देउवाले ११ बुँदे ध्यानाकर्षण गराएका हुन् । ...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना भाइरससम्बन्धी प्राविधिक सल्लाह लिने ठाउँका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले चीनसंँग...
सरकारलाई फिर्ता गरिएको उक्त रकम कोरोना भाइरस नियन्त्रण र रोकथाममा प्रयोग गर्ने गर्न आग्रह गरेको छ । उक्त भाइरसविरुद्ध प्रभावकारी रुपमा लड्ने कार्यमा सरकारलाई आवश्यक सहयोग पु¥याउन आयोगले सबै निकाय,...
पीपीई सामग्री सरकारले दुख गरेर ल्याएको हो यसको दुरुपयोग नगर्न र भोलि बास्तविक रुपमा नेपालमा भाइरसको प्रकोप महामारी भएको खण्डमा हामीलाई भयाभ स्थिति आउन सक्छ त्यसैले पीपीईको प्रयोग आवश्यकता ठाउमा...
उनीहरु अब आउँदो १५ दिनसम्म उनीहरूको घरमा अलग्गै बस्नु पर्छ।' यसभन्दा पहिले उत्तर पूर्वी दिल्लीको मौजपुर क्षेत्रमा मोहल्ला क्लिनिकका अर्का डाक्टरमा कोरोना पॉजिटिभ भेटिएको थियो । ...
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले गाउँमा विदेशबाट फर्किनेको जानकारी दिनेलाई ५ हजार रुपैयाँ पुरस्कार घोषणा गरेको छ । टोलटोलमा माइकिङ गरेर गाउँपालिकाले वैदेशिक रोजगारीबाट आएकाको जानकारी दिने व्यक्तिलाई ५ हजार रुपैयाँ...
कोहलपुर नगरपालिका–११ मा रहेको होटल अतिथि अगाडि एम्बुलेन्स र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार कालीकोटको नरहरिनाथ गाउँपालिकाकी २३ वर्षीया शोभा भट्ट रहेको इलाका...
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई कोरोनाभाइरसको संक्रमण नदेखिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ताले बताएका छन् । तर, प्रधानमन्त्री नेतन्याहू क्वारेन्टाइनमै बस्ने जनाएको छ । प्रधानमन्त्री नेतन्याहूका सल्लाहकार र उनका पतिलाई अघिल्लो दिन...
कोरोना भाइरस (काभिड –१) आशंकामा नुवाकोटबाट एक जनाको स्वाब परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशला काठमाडौँ टेकुमा पठाइएको छ । नुवाकोट घर भई गत चैत ४ मा दुबईबाट आएका व्यक्तिमा...
सिन्धुलीमा स्वास्थ्यकर्मीलाई घरबेटीले बस्न दिएका छैनन्। सिन्धुली अस्पतालमा कार्यरत २२ स्वास्थ्यकर्मीलाई घरबेटीले घरमा बस्न नदिएका हुन्। ...
नेपाल आयल निगमले लकडाउनको समयमा खाना पकाउने एलपी ग्यास नपाएका सामान्य उपभोक्तालाई घुम्ती सेवा मार्फत ग्यास वितरण गर्नै भएको छ । मंगलबारदेखि लकडाउनको अवधिभरका लागि निगमले साधारण उपभोक्ताबाट ग्यास प्राप्त...
‘आगो निभाउन धेरै पानी प्रयोग गर्यो भनेर कसैले पनि आलोचना गर्दैन’ बैंक अफ क्यानडाका गभर्नर स्टेफेन पलज को यो भनाइ क्यानडाको अर्थतन्त्रलाई बर्बाद हुनबाट बचाउन उनीहरूले चालेको कदम प्रति लक्षित...
अब अत्यावश्यक काममा बाहिर निस्कने सबैलाई जिल्ला प्रशासन कार्यालयसहित अन्य चार निकायले पनि सवारी पास दिने भएका छन्। सरकारले लकडाउनको अवधि चैत २५ गतेसम्म बढाएपछि सवारी पास लिने निकाय पनि विस्तार...
नगरपािलकाका प्रमुख उदयकुमार बरबरिया यादवद्वारा आज जारी गरिएको विज्ञप्तिमा कोरोना भाइरस लक्षित उपचार तथा व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मीलाई प्रोत्साहनस्वरुप भत्ता प्रतिदिनको रु ५०० उपलब्ध गराउने कोरोना भाइरस समन्वय समितिको आज बसेको...
काठमाडौं महानगरपालिकाले ‘कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी राहतवितरण मापदण्ड–२०७६’ पारित गरेको छ । राष्ट्रिय सभा गृहमा बसेको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकले राहत पाउनेहरुको मापदण्ड स्वीकृत गरेको हो । काठमाडौं महानगरपालिकाभित्र...
भक्तपुरको गठ्ठाघरमा एक जनाको विभत्स शव फेला परेको छ । ठिमी चार दोबाटोबाट गठ्ठाघर फलामे पुलमा निस्कने हनुमन्ते करिडोर किनारमा उक्त शव भेटिएको हो । ...
हिमगिरी हाइजिन प्रालिले २ हजार ६ सय ७५ बोतल स्यानिटाइजर नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमवीच उक्त स्यानिटाइजर हस्तान्तरण गरिएको हो । ...
त्यस्तै, चन्द्रागिरि नगरपालिका सतुंगलकी ३४ वर्षकी महिला पनि अस्पतालमा आउन पूर्व नै निमोनियाका कारण ग्रस्त भएर अस्पताल आएकी ती महिलालाई आइसीयूमा भर्न गरेर उपचार गरिहेको उनले बताए । उनलको...
कोरोनाको सङ्क्रमण विश्वभरि फैलन थालेसँगै सर्वोच्च अदालतले गरेको आदेशानुसार हालसम्म १६९ कैदी कारागार मुक्त भएका छन् । सर्वोच्च अदालतले गत ७ गते एक वर्षभन्दा कम कैद तोकिएका कैदीलाई कारागार मुक्त...
आहा ! कति मिठो हावा, मलाई त ३० वर्ष अघिको काठमाडौंं स्मरण भयोे, काठमाडौं महानगरपालिका वडा नम्बर ५ निवासी मिना श्रेष्ठले भनिन् । स्वच्छ हावा, हरिया रुखबिरुवा, न कतै कोलाहाल,...