aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 
कोरोना संक्रमणको रिपोर्ट नआउँदै वीर अस्पतालमा दुईको मृत्यु
सोमबार, १७ चैत्र २०७६

कोरोना संक्रमणको आशंका गरिएका दुई बिरामीको काठमाडौंको वीर अस्पतालमा मृत्यु भएको छ । मृत्यु हुनेमा भारतबाट हालै फर्किएका ५० वर्षका पुरुष र चन्द्रागिरि नगरपालिका सतुंगलकी ३४ वर्षकी महिला छन्...

ग्यास सिलिण्डर बोकेकालाई यातना दिएकोमा प्रहरीको छानबिन शुरु
सोमबार, १७ चैत्र २०७६

ग्यासको सिलिण्डर बोेकेका नागरिकलाई सिलिण्डर सहित सडकमा बस्न लगाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले छानबिन सुरु गरेको छ । अत्यावश्यक वस्तुको सूचीमा रहेको ग्यास बोक्ने नागरिकलाई यातना दिएको...

आइसोलेशनमा निधन भएका बिरामीको रिपोर्ट नेगेटिभ
सोमबार, १७ चैत्र २०७६

बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताल आइसोलेशनमा भर्ना भई निधन भएका ३४ वर्षीय व्यक्तिको  कोरोना परीक्षण नेगेटिभ आएको छ । परीक्षणका क्रममा नतिजा नेगेटिभ आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक...

माझखर्कमा एकै घरका पाँच जनामा ज्वरो आएपछि  अस्पताल भर्ना
सोमबार, १७ चैत्र २०७६

माझखर्कमा एकै घरका पाँच जनामा कोरोनासँंग मिल्दोजुल्दो लक्षण देखापरेपछि जिल्ला अस्पताल सल्यानमा भर्ना गरिएको छ ।   फैलिरहेकाे महामारीकाे केहरू लक्षण देखापरेपछि बिरामी भएको ६ दिनपछि उनीहरुलाई आइतबार सल्यान अस्पतालमा...

कोराना भाइरसको परीक्षण हेटौँडाबाटै हुने
सोमबार, १७ चैत्र २०७६

वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले  आजदेखि प्रदेश राजधानी हेटौँडाबाटै कोरोना भाइरस परीक्षण हुने बतएको छ । मन्त्री दुलालले हेटौँडाको किटजन्यरोग अनुसन्धान केन्द्र (भिभीडी आरटिसी) मा रहेको  प्रयोशालालाई...

घरधनीलाई एक महिनाको भाडा छुट गर्न सरकारको आग्रह
सोमबार, १७ चैत्र २०७६

सरकारले कोठा भाडामा लिएर बस्नेहरुका लागि एक महिनाको घर भाडा छुट गर्न घरधनीलाई अनुरोध गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले घर भाडामा बस्नेहरुलाई सहयोग गर्न अपिल गर्दै एक...

घरबेटीलाई सरकारले भन्यो, 'एक महिनाको घरभाडा छुट दिनु'
आइतबार, १६ चैत्र २०७६

सरकारले एक महिनाको घरभाडा छुट दिन घरबेटीसँग आग्रह गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको संक्रमणबाट प्रभावितलाई सहयोग गर्न भन्दै एक महिनाको घरभाडा छुट दिन आग्रह गरेको हो ।

किन संयमता गुमाउँदै छ स्वास्थ्य मन्त्रालय ?
आइतबार, १६ चैत्र २०७६

उक्त बोलपत्र आब्हानमा १९ वटा फर्मले सरकारले माग गरेको सामग्री आपूर्तिका लागि आवदेश दिएका थिए । यदि सो कुरा सत्य हो भने मन्त्रालयले किन विज्ञप्ति नै जारी गरेर एउटा झुट...

कोरोनाभाइरसः २३ जनाको नमूना सङ्कलन, ३८ जना क्वारेन्टाइनमा
आइतबार, १६ चैत्र २०७६

शनिबार मात्रै कतारबाट फर्किएका पाँच, मलेशियाबाट फर्केका दुई, भारतबाट आएका दुई र दुबईबाट आएका एक गरी १० जनाको नमूना सङ्कलन गरी परीक्षणका लागि काठमाडौँ पठाइएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं...

सूक्ष्म निगरानीमा कागेश्वरी मनोहरा, छ लाख ९७ हजारसम्म वितरण
आइतबार, १६ चैत्र २०७६

मूलपानीमा रहेको क्रिकेट मैदानमा केन्द्रीय सरकारले नै क्वारेन्टाइन बनाउन प्रस्ताव गरेकाले नगरपालिकाले सहयोग गर्ने भएको छ । यसैगरी नगरपालिका–२ आलापोटमा रहेको स्वास्थ्य चौकीमा पनि सात वटा क्वारेन्टाइन राख्ने गरी तयारी...

जिम्मेवारी बहन गर्दा मृत्यु भएमा परिवारलाई १० लाख उपलब्ध गराइने
आइतबार, १६ चैत्र २०७६

गोदावरी नगरपालिकाले हाल यहाँ कार्यरत कर्मचारीलगायत स्वास्थ्यकर्मीको परिवारलाई रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ ।  नगरपालिकाको शनिबार बसेको आकस्मिक बैठकले विश्वव्यापीरूपमा फैलिरहेको कोभिड–१९ उपचारका क्रममा यदि कोही...

‘निर्धारित समयमा बजेट नआउला भनेर आत्तिनु पर्दैन ’
आइतबार, १६ चैत्र २०७६

कोरोना भाइरसका कारण चैत ११ गतेदेखि १८ गतेसम्म देश लकडाउनमा गएपछि सरकारदेखि आम सर्वसाधारणको दैनिक कार्यतालिका प्रभावित बनेको छ । सरकारले यहि समयमा गर्नुपर्ने धेरै काममध्य आगामी आर्थिक वर्ष २०७७/७८...

फोहर व्यवस्थापनमा नभए ११८० मा फोन गर्नुहोस
आइतबार, १६ चैत्र २०७६

विश्वभर फैलिएको कोभिड – १९ को संक्रमण फैलन नदिन सरकारले यही  ११ गतेदेखि देशभर लकडाउन गरेको छ ।  लकडाउनका समयमा दैनिक उपभोग्य वस्तुको कुनै समस्या परे सम्बन्धित वडा कार्यालयलाई सम्पर्क...

चीनबाट आउने कोरोना परीक्षण किट हवाई मार्गबाटै काठमाडौँ ल्याइने
शनिबार, १५ चैत्र २०७६

नाका भने केही दिनभित्रै पुनःसञ्चालन हुने तातोपानी भन्सारका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए । कोरोना परीक्षणका लागि चीन सरकारले सहयोग गर्ने घोषणा गरेपछि सरकारले बन्द  तातोपानी र रसुवा नाका सञ्चालन...

भारतले विकास गर्यो साढे दुई घण्टामै कोरोना भाइरस परीक्षण किट
शनिबार, १५ चैत्र २०७६

भारतको मिलाब रिसर्च एण्ड डेभलभमेन्टले साढे दुई घण्टमा नतिजा दिने टेष्ट किट विकास गरेको छ । भारतक मिनाल डाखाभे भोस्ले नेतृत्वको वैज्ञानिकहरूको टिमले सो टेष्ट किट विकास गरेको हो ...

डब्लूएचओले शुरु गर्यो कोरोना विरुद्धको औषधिको मानवीय प्रयोग
शनिबार, १५ चैत्र २०७६

विश्व स्वास्थ्य संगठनले मलेरियाको उपचारमा प्रयोग गरिने औषधि लगायत ४ वटा औषधिहरुको परिक्षण प्रयोग शुरु गरेको हो । ती औषधिहरुमा मलेरियामा प्रयोग गरिने क्लोरोक्वाइन र हाइड्रोक्सिक्लोरोक्वाइन, रम्दिसिभिर नामक एन्टिभाइरल समिश्रण...

परिसंघद्धारा पीपीई सामग्री हस्तान्तरण
शनिबार, १५ चैत्र २०७६

अध्यक्ष मोरले स्वास्थ्य संकटको यो घडीमा संक्रमणको रोकथाममा पहिलो पंतिमा रहने स्वास्थ्यकर्मीको सुरक्षा र हौसला बढाउन सवैमा अपिल समेत गरेका छन । हस्तान्तरणका अवसरमा परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्षहरु...

एनसेलको नेटवर्कको स्टेहोम सन्देश
शनिबार, १५ चैत्र २०७६

अहिले विश्वभर कोरोनाभाइरस महामारी फैलिएको संकटको अवस्थामा स्मार्टफोन प्रयोगकर्ताहरुलाई घरमै बस्न प्रोत्साहित गर्न कम्पनीले यस्तो सन्देश राख्ने निर्णय गरेको हो । स्मार्टफोन निमार्ताका आ–आफ्नै विषेशता हुने र सेटिङ्गसँग सम्बन्धित कारणले...

विरगञ्जका मेयरले दैनिक ज्यालादारी गर्ने मजदुरलाई सहयोग गरे
शनिबार, १५ चैत्र २०७६

शनिबार बिहान वडा नम्बर ३ र वडा नम्बर १२मा पुगेर दैनिक ज्यालादारी गरी घरपरिवार चलाउने आर्थिक अस्वथा कमजार भएका २सय ५० व्यक्तिहरुलाई दैनिक उपभोग्य खाद्यय सामग्री वितरण गरेका छन ।...

चैत महिनामा विद्युत महसुलमा २० प्रतिशत छुट, अब मासिक एक हजार तिर्नेले ८ सय तिरे पुग्ने
शनिबार, १५ चैत्र २०७६

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चैत महिनाको विद्युत् महसुलमा २० प्रतिशत छुट दिने भएको छ । सरकारले नेपाल विद्युत् प्राधिकरणका ३८ लाख घरायसी ग्राहकलाई महसुल छुट दिने निर्णय गरेको हो...