aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 
क्वारेन्टाइन व्यवस्थापन मापदण्ड, २०७६ स्वीकृति
सोमबार, १० चैत्र २०७६

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नेतृत्वमा बलम्बुस्थित सशस्त्र प्रहरी नेपालको ‘डेडिकेटेड आइसोलेटेड’ अस्पताललाई कोभिड–१९ को रोकथाम नियन्त्रणको उपचारसम्बन्धी कार्य नेपाली सेनाका चिकित्सकको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र आवश्यकताअनुसार सरकारी, सामुदायिक...

भोलिदेखि नेपाल पूर्ण रुपमा ‘लकडाउन’(निर्णयसहित)
सोमबार, १० चैत्र २०७६

सरकारले भोलिदेखि नेपाल पूर्ण रुपमा ‘लकडाउन’ गर्ने निर्णय गरेको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार उच्च स्तरीय समन्वय समितिको बैठकले सोमबार साँझ...

विद्युतका कर्मचारी ‘आइसोलेसन’मा, बिजुलीको बिल अनलाइनबाट तिर्नुुस्
सोमबार, १० चैत्र २०७६

विद्युत् महसुल तिर्ने समय भएको छ । अब कसरी तिर्ने होला भन्ने चिन्ताले धेरैलाई सताएको हुनसक्छ । कोरोना भाइरस सङ्क्रमणको त्रासका कारण महसुल बुझाउन असमर्थ हुनुभएको छ भने चिन्ता नलिनुस्...

करिव ८० लाख लागतमा महानगरका पाँच ठाउँमा वाटर एटीएम जडान गरिँदै
सोमबार, १० चैत्र २०७६

काठमाडौं महानगरपालिका र खानेपानी मन्त्रालयअन्तर्गतको काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) बीच महानगर क्षेत्रभित्र पाँच ठाउँमा वाटर एटीएम जडान गर्ने विषयमा सम्झौता भएको छ । महानगर क्षेत्रभित्रका केही...

कोरोना संक्रमित भनिएकी युवतीको पुनः परीक्षण गरिने
सोमबार, १० चैत्र २०७६

कोरोना भाइरसको संक्रमण ‘पोजेटिभ’ देखिएकी १९ वर्षीया युवतीको नमूना दोस्रो पटक परीक्षण गरिने भएको छ । चैत ४ गते फ्रान्स हुँदै कतारबाट नेपाल आएकी युवतीमा आइतबार आएको रिपोर्टमा भाइरसको संक्रमण...

लकडाउनमा थपियो अर्को जिल्ला
सोमबार, १० चैत्र २०७६

पछिल्ले समय लकडाउन गर्ने जिल्ला धमाधम थपिदै गएका छन् । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट जोगिन चितवन जिल्लाले पनि लकडाउन गरेको छ । ...

अब विद्यार्थीले घरमै निशुल्क अध्ययन गर्न सकिने
सोमबार, १० चैत्र २०७६

भुक्तानी सेवा प्रदायक इसेवा र मिडास एजुकेशनको सहकार्यमा विद्यार्थीहरूलाई निशुल्क घरमै अध्ययन गर्न सकिने सेवा व्यवस्था मिलाइएको छ । विश्वव्यापी महामारी निम्त्याएको कोरोनाका कारण सम्पूर्ण स्कुलहरू बन्द रहेको अवस्थामा विद्यार्थीहरूले...

हिरा लुटेको अभियोगमा असइसहित तीन प्रहरी पक्राउ
सोमबार, १० चैत्र २०७६

मकवानपुर प्रहरीले बहुमूल्य पत्थर (हिराजस्तै देखिने) लुटपाटमा संलग्न भएको भन्दै प्रहरी सहायक निरीक्षकसहित तीन प्रहरी र आफूलाई पत्रकार बताउने एक जनालाई पक्राउ गरेको छ । मकवानपुरको कैलाश गाउँपालिका–५ का...

भोलिदेखि विराटनगर पनि ‘लकडाउन’
सोमबार, १० चैत्र २०७६

भोलिदेखि विराटनगर पनि लकडाउन गरिने भएको छ ।  विराटनगर महानगरपालिकामा भोलिदेखि अनिश्चितकालीन लकडाउन हुने भएको हो । ...

ललितपुरका व्यापारीको पनि आयो यस्तो विज्ञप्ति
सोमबार, १० चैत्र २०७६

गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै विश्वप्यापरु रुपमा फैलिरहेको कोरोना कोभिड १९ भाइरसका कारण सबैलाई सुरक्षित रहन सेल्फ क्वारेन्टाईनमा बस्न भनेपछि ललितपुरमा व्यापारमा संलग्नहरुलाई समेत उक्त  सेल्फ क्वारेन्टाईनमा...

वल्डो मिटरमा फेरियो नेपालको रंग
सोमबार, १० चैत्र २०७६

सोमवार कोरोना भाइरसबाट संक्रमित थप एक जनाको पहिचान भएसंगै वल्डो मिटरमा नेपालको रंग फेरिएको छ ।  यसअघि कोरोना संक्रमण फैलिएका १९२ वटा मुलुक मध्ये नेपाल मात्र हरियो रंगमा देखिएको थियो...

भारतका २२ राज्यमा ‘लकडाउन’, नेपाल–भारत सीमा बन्द
सोमबार, १० चैत्र २०७६

भारतको राजधानी दिल्लीसहित विभिन्न राज्यमा मार्च महिनाको अन्त्यसम्मका लागि भन्दै कोरोनाभाइरस सङ्क्रमण फैलिन नदिन आवतजावत नियन्त्रणका कडा उपाय लागू गरिएको छ । नेपाल सरकारले पनि भारत र चीनसँगका सबै...

कैलालीमा अनिश्चितकालीन कर्फ्यु
सोमबार, १० चैत्र २०७६

कैलालीमा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले अर्को सूचना नआएसम्मका लागि कर्फ्यु जारी गर्ने निर्णय गरेको हो । ...

सरकारले काेराेना सङ्क्रमितलाई उद्धार गरी उपचार गर्ने
सोमबार, १० चैत्र २०७६

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस पोजेटिभ देखिएका कुनै पनि बिरामीलाई सरकारले उद्धार गरेर उपचार गर्ने बताएकाे छ ।   मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले कुनै पनि...

पोर्चुगलमा तीन नेपाली मात्र सङ्क्रमित
सोमबार, १० चैत्र २०७६

पोर्चुगलस्थित गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिले फारोस्थित क्वारेन्टाइनमा बसेका नेपालीलाई आवश्यक सहयोगसहित भेटघाट गरेका छन् । सहयोग समन्वय समितिका संयोजक एवं एनआरएनए पोर्चुगलका कोषाध्यक्ष विक्रमजङ्ग कुंँव ...

वीरगञ्ज नाकाबाट भारत जानेको लर्को
सोमबार, १० चैत्र २०७६

सरकारले भारत र चीनसँग जोडिएको सबै नाकामा एक साताका लागि आवागमन बन्द गर्ने निर्णय गरे पनि प्रदेश नं २ को वीरगञ्ज नाकाबाट भारत प्रवेश गर्नेको आज बिहानैदेखि लर्को लागेको छ...

फ्रान्सबाट नेपाल आएकी १९ वर्षिय युवतीमा कोरोना संक्रमण भएको पुष्टि
सोमबार, १० चैत्र २०७६

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा एक व्यक्तिलाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको बताएको छ। उनी फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी १९ वर्षीया युवती भएको जानकारी मन्त्रायलले सोमवार मध्याह्ण आकस्मिक...

३ सय विद्यार्थी घर फर्काउन ३० लाख विनियोजन
सोमबार, १० चैत्र २०७६

डोल्पाको एक गाउँपालिकाले तराईका जिल्लामा पढ्न गएका विद्यार्थी घर फर्काउनका लागि रु ३० लाख रकम छुट्याएको छ ।  काइके गाउँकार्यपालिकाको आपतकालीन बैठकबाट जिल्ला बाहिर पढ्न गएका करिब ३०० विद्यार्थी...

सवारी बन्दको पहिलो दिन यस्तो देखियो काठमाडौं (फोटोफिचर)
सोमबार, १० चैत्र २०७६

अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किनु भन्ने सरकारी आह्रान आजका मितीसम्म पनि लागु भएको छैन । काठमाडौंमा मानिसहरु वेपर्वाह हिडडुल गरिरहेका छन् । सावैजनिक यातायातका साधन नचल्दा र प्राय कार्यालयहरु...

कोरोना कोषमा चौधरी फाउन्डेसनले १ करोड सहयोग गर्ने
सोमबार, १० चैत्र २०७६

सरकारले घोषणा गरेको कोरोना कोषमा उद्योगपति वसन्त चौधरीले १ करोड सहयोग गर्ने घोषणा गरेका छन् ।चौधरीले सोमबार एक ट्विट गर्दै सरकारले स्थापना गरेको कोषमा नर्भिक तथा वसन्त चौधरी फाउन्डेसनको तर्फबाट...