कोरोना भाइरसको संक्रमण विश्वको १ सय ८६ भन्दा बढी देशमा फैलिसकेको छ । कोरोनाको संक्रमणले १४ हजार ६ सय ८७ जनाको मृत्यु भएको छ । ...
पछिल्ला दिनमा पर्यटकको आगमन घट्दै गएपछि सो क्षेत्र सुनसान हुन पुगेको थियो । सो भाइरसको जोखिम न्यूनीकरण गर्न भन्दै होटल बन्द गरिएका हुन् । चितवन राष्ट्रिय निकुञ्जभित्र हुने गतिविधिका लागि...
ल नेपालमा पश्चिमी वायूको आंशिक प्रभावकासाथै स्थानीय वायूको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशको पूर्वी भू–भागमा सामान्य बदली रहेको छ, भने मध्य र...
हल्ला र भ्रमबाट प्रभावित हुनेहरू बढी आतंकित देखिन्छन्। विज्ञ एवं चिकित्सकको सुझाव पालना गर्ने हो भने संक्रमणबाट जोगिन सकिन्छ। वृद्धवृद्धा र जोखिममा रहेको समूहलाई संक्रमण नहोस् भनेर सावधानी अपनाउनुपर्ने चिकित्सक बताउँछन्।...
नेपालसँग धेरै सिमा जोडिएको बिहारमा पनि आइतवार कोरोनाको मृत्युपछि मुख्यमन्त्री नीतीश कुमारले सम्पूर्ण राज्यमा मार्च ३१ सम्ममा लकडाउनको घोषणा गरे। राजस्थान र उत्तराखण्डमा ३१ मार्चसम्ममा लकडाउन घोषणा गरिएको छ। राजस्थानका...
नेपाली सेनाले एक्कै दिन मोरङको टाँडीमा २ सय क्षमताको क्वारेन्टाइन बनाएको छ । कोरोना भाइरस जोखिमको पूर्व तयारीका लागि नेपाली सेनाले टाँडीमा प्रदेश स्तरीय पहिलो क्वारेन्टाइन स्थल तयार भएको हो...
मेयर वियज सरावगीले आर्थिक न्युजडटकमलाई जानकारी गराए । उनले भने, 'अहिले जसरी समाचारहरु आइरहेका छन् ती भ्रम छर्ने मात्र हुन विरगञ्जका ती व्यापारीको भारतमा उपचार भइरहेको र उनलाई चार दिनअघि...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार यसअघि नै रोक लगाइएका केही देश वा विमानस्थलबाट पनि काठमाण्डूमा विमान अवतरण गरेका छन् र ती विमान यात्रु लिएर फर्किएका छन् । आइतवार कतार एयरवेजले...
बहराइनमा तीन नेपालीलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ । परीक्षणको क्रममा नेपाली तीन जना पुरुष व्यक्तिलाई कोरोना संक्रमणको पुष्टि भएको बहराइनस्थित नेपाली राजदूताबासले जनाएकाे छ । त्यस्तै,...
भारतले ‘जनता कर्फ्यु’ लगाएका कारण पूर्वको प्रमुख नाका काँकडभिट्टा ठप्प भएको छ । सीमा पूरै सुनसान बनेको छ भने यात्रु नभएर छोटो दूरीका यातायातसमेत ठप्प भएका छन् । आज बिहानदेखि...
कैलालीको गोदावरी नगरपालिका–४, फुलबस्तीमा बिस्फोट हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीय नरबहादुर विक रहेका छन् । ...
बुद्ध एयरले आफ्नो अधिकतम भाडा घटाएको छ। बुद्धले कोभिड १९ को जोखिम बढेपछि काठमाडौंबाट एकैपटक धेरै यात्रु एकैपटक काठमाडौं बाहिर जानखोज्दा अधिकतम भाडादर लागू भइरहेको अवस्थामा अधिकतम भाडादर घटाएको जनाएको...
नेपाल ट्रक यातायात व्यावसायी महासंघले ढुवानी सेवा नरोक्न आग्रह गरेको छ । महासंघले शुक्रवार एक विज्ञेप्ती जारी गर्दै ढुवानी व्यावसाय पनि अत्यावश्यक सेवा अन्र्तगत पर्ने भएकाले यसलाई नरोक्न आग्रह गरेको हो...
ह्यान्ड स्यानिटाइजर दर्ता गरेर मात्रै बिक्री वितरण गर्न औषधि व्यवस्था विभागले आग्रह गरेको छ । आइतबार एक सूचना जारी गर्दै विभागले बजारमा स्यानिटाइजरको प्रयोग अत्यधिक भएको तर यसको गुणस्तरको एकिन...
विश्व स्वास्थ्य संगठन ‘डब्ल्यूएचओ’ले नेपाललाई भारतसँगका सबै नाका तत्काल बन्द गर्न सुझाव दिएको छ । आज विहानको नियमित पत्रकार सम्मेलनमा डब्लुएचओले भारतमा संक्रमण बढेकाले सीमा नाका बन्द गर्न सुझाव दिएको...
सरकारले सडक, पुललगायतका संरचना निर्माणलाई निरन्तरता दिने कि रोक्ने भनी निर्णय गर्न सकेको छैन । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को असर सबै क्षेत्रमा पर्न थालेकाले सडक विभागले यस विषयमा आन्तरिक छलफल...
कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राखेर नेपाल व्यापार सङ्घले यही चैत २१ गतेसम्म व्यापार व्यवसाय बन्द गर्ने भएको छ । सङ्घको आज बिहान बसेको पदाधिकारी बैठकले कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि...
सप्तकोशी डेभलपमेण्ट बैंकले भने चैत ३० गते १२औं वार्षिक साधारण सभा बोलाएको छ । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि २५ जना भन्दा बढी भेला नहुन सरकारले निर्देशन दिइसकेको...
चन्द्रगिरी केवलकार आजदेखि बन्द गरिएको छ । कोरोना भाइरसका कारण चन्द्रगिरी हिल्सको केवलकार केही दिनका लागि बन्द गरिएको हो । ...
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट सुरक्षित रहन भन्दै धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम स्थगन गरेको छ । फाउण्डेशनले शनिबार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै...