सिन्धुपाल्चोकका विभिन्न स्थानमा नेपाल सरकारले कोरोना सङ्क्रमण न्यूनीकरण गर्नका निम्ति घोषणा गरेको लकडाउन अवज्ञा गर्ने १५० जना भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मेलम्ची इलाका प्रहरी कार्यालयका प्रमुख...
सरकारले खडा गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा नगद जम्मा गर्ने बाहेक व्यक्तिगत रुपमा सिधै जिन्सि नै सहयोग गर्ने क्रम पनि शुरु भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका –४ ढुग्रेवास मल्लगाउँका...
काेराेनाभाइरस कोभिड–१९ को त्रास फैलिएसँगै बाग्लुङका दुग्ध उत्पादक सहकारीले उत्पादन गर्दै आएको दूध बजार पठाउने काम ठप्प भएको छ । जिल्लाको दक्षिणमा रहेका पाँच दुग्ध उत्पादक सहकारीले दैनिक उत्पादन गर्दै...
चीनको एक कम्पनीले नेपाललाई दुई हजार थान ‘टेस्टिङ किट’ सहयोग स्वरूप उपलब्ध गराएको छ । बेइजिङ सावन्त बायोटेक्नोलोजी कम्पनी लिमिटेडले कोरोना भाइरस (कोभिड–१९) जाँच्ने एन्टिजेन डिटेक्सन रिएजेन्ट ‘टेस्टिङ किट’ नेपाललाई...
ग्याँस, खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तु पाउन कठिन भएको र चर्को मूल्यवृद्धि भएको गुनासो आएपछि महानगरपालिकाले सम्बन्धित सबैलाई बोलाएर यस्ता वस्तुहरु सहज रुपमा उपलब्ध गराउने वातवरण बनाउन आग्रह गरेका थिए...
सरकारले ठूला खाद्य स्टोर तथा पसलहरूमार्फत आम जनताको घरमै खाद्य वस्तु पुर्याउने भएको छ । सरकारले आम जनतालाई आवश्यक पर्ने अत्यावश्कीय खाद्यवस्तु तथा आवश्यक औषधिहरू होम डेलिभरी गर्ने व्यवस्था मिलाउने...
सरकारले देशभर करिब १ लाख ३० हजार क्वारेन्टाइन निर्माणको तयारी गरेको छ । सरकारले संस्कृती, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईको संयोजकत्वको क्वारेन्टाइन व्यवस्थापन कार्यदल गठन गरेको छ ।...
महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाको विभिन्न स्थानबाट चैत्र १२ गते दिउँसो १५ः०० बजेसम्म ८९१स वारी साधनलाई नियन्त्रणमा लिएको छ । दुई पाङ्ग्रे ७७०, चार पाङ्ग्रे १२१ भन्दा बढी नियन्त्रणमा लिएको...
प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासी आम नागरिकलाई घरमै बस्न सन्देश दिएका छन् । उनले भनेका छन् ‘म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेछु । तपाईहरू पनि घरमै बस्नुहोस् । कोरोना...
कोरोनभाइरस (कोभिड–१९)को महामारी फैलन सन्त्रासका नेपाल यतिबेला ‘लकडाउन’मा रहेको छ । हेरौं तस्वीर आफैं बोल्छ ...
नेपाल आयल निगमले एक महिनामा एक परिवालाई एउटा मात्र ग्यास सिलिन्डर दिने नीति ल्याएको छ । कोरोना भाइरसको असर लम्बिन सक्ने आकलन गर्दै निगमले यस्तो नीति अघि सारेको हो ।
लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्नेको रोजीरोटी खोसिएपछि सहयोग गर्न खाज्ने एक दातालाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले पास नदिएको गुनासो गरेका छन् । काठमाडौं बुद्धनगर बस्ने इन्जिनियर दम्पत्ती मंगलाल श्रेष्ठ...
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पछिल्लो दुई हप्तायता बाहिरबाट आएका व्यक्तिहरुको पहिचान गर्न सम्बन्धित निकाय र स्थानीय सरकारलाई निर्देशन दिएका छन् । उनले यस्ता व्यक्तिहरु भेटिएमा तत्काल छुट्टै राख्ने...
नेपालमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो । ...
लकडाउन उल्लंघन गरेर नेपालका विभिन्न शहरबाट खाली कन्टेनरमा लुकेर वीरगन्ज पुगेका ५२ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट चितवनको भरतपुर, हेटौंडा हुँदै वीरगन्जस्थित घण्टाघर पुगेका ना ५ ख ९५५२...
कुनैपनि एटिएमहरुमा नगदको अभाव हुन नदिन त्यहाँ पैसा हाली राख्ने । यो निर्णयका कारण आम निक्षेपकर्ता ग्राहकको आवश्यकता अनुरुप पैसा निकाल्न पाउने अधिकारको समेत सम्मान हुने समेत एसोसिएसनले जनाएको छ । ...
कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकी नेपाली युवतीसँगै कतार एअरवेजको विमानमा दोहाबाट नेपाल यात्रा गर्ने अन्य १ सय २५ जना नेपालीको ठेगाना पत्ता लागेको नेपाल प्रहरीले जनाएको छ । चैत ४...
संक्रमितका लागि उपयोगी हुने भन्दै उनले क्लोरोक्वाइन नामक औषधि सिफारिस गरेका थिए । तर , सो औषधी सेवनबाट श्रीमानको ज्यानै गएको छ भने श्रीमती गम्भीर बिरामी परेकी छन् । ...
नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशको मध्य र पश्चिमी पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ...
आदेश विपरीत सञ्चालन गरेका एक हजार ५७१ सवारीसाधनलाई समेत विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले कोरोना सङ्क्रमणको सम्भावित जोखिमबारे सम्झाइबुझाइ गर्नुका साथै आवश्यक सोधपुछ तथा अनुसन्धान...