खाना पकाउने एलपीजी ग्यासको आपूर्ति सहज बनाउन लागि आज (आइतबार)देखि काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा अतिरिक्त बिक्री केन्द्र सञ्चालनमा गरिने भएको छ । कोरोना भाइरसका कारण अभाव हुन सक्ने डरमा...
काठमाडौं महानगरपालिकाले आजदेखि आफ्ना वडा बासीलाई दैनिक ४० हजार थान माक्स र स्यानिटाइजर उपलब्ध गराउने भएको छ । महानगरले दैनिक प्रत्येक वडालाई एक हजार थान मास्क र आधा लिटरका २...
कोभिड १९ को विरामी भेटिएको अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुर सिपाडोल बस्ने २० वर्षका विवेक थापा मगरलाई प्रहरीले पक्राउ गरेको नर्भिक अस्पतालले जनाएको छ ।
कोरोना भाइरसको रोकथामका लागि सरकारले आउँदो चैत ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यक सेवा बाहेकका सेवाहरु बन्द गर्ने घोषणा गरेको छ । ...
ल्यान्डमा बच्चालाई जन्म दिएलगत्तै कोरोना सङ्क्रमित आामाको मृत्यु भएको छ । नाम सार्वजनिक नगरिएकी २७ वर्षीया महिलाको मृत्यु भएको हो । उनी विश्वमै कोरोना सङ्क्रमण भएर कम उमेरमा ज्यान...
सैनिक हुँ भन्दै किराना पसलेलाई ठग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका(८ का ४६ वर्षीय राजकुमार राउत रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
नेपालमा कोरोना देखिएको भनी सामाजिक सञ्जालमा भाइरल बनेको भ्रामक श्रव्य सामग्री (अडियो)का विषयमा नेपाल प्रहरीको साइबर व्यूरोले अनुसन्धान थालेको छ । ...
अझै सीमानाकामा निकै भीड रहेको छ । विगत तीन दिनदेखि सीमानाकामा नेपाल फर्कने यात्रुको निकै चाप रहेको छ । सीमानाकामा राखिएको हेल्थ डेस्कमा समेत स्वास्थ्यकर्मीलाई स्वास्थ्य जाँच गर्न निकै कठिनाइ...
अर्थमन्त्रीले कोभिड–१९ विरुद्ध नेपाल सरकारले चालेका कदमको जानकारी गराउँदैै यस भाइरसविरुद्ध लड्न सहकार्य गर्नसमेत आग्रह गरे । उहाँले कोभिड–१९ विरुद्ध भारत सरकारको अगुवाइमा स्थापित १० मिलियन अमेरिकी डलरको आकस्मिक कोषको...
सो सङ्गठनका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले शुक्रबार विज्ञप्ति जारी गरी त्यस प्रकारको गैरजिम्मेवारपूर्ण हर्कतप्रति घोर निन्दा र आपत्ति प्रकट गर्दै त्यस्ता विद्यालयलाई तत्काल कार्वाही गर्न माग गरिएको...
यसका लागि कोषले पशुपति क्षेत्रमा चारवटै सुरक्षा निकायलाई समन्वयात्मक रुपमा परिचालन गरेको छ । भक्तजनमा रोगको सङ्क्रमण फैलन नदिने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ । सजग भएर भीड नगर्न...
सरकारले चैत १० गतेदेखि लामो दूरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलिले राष्ट्रको नाममा सम्बोधन गर्दै लामो दूरीका गाडी नचल्ने बताएका हुन् । ...
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सादा पोशाकमै प्रहरी खटाएर बढी भाडा लिने विरुद्ध कारवाही चलाएको जानकारी दिए । उनले यात्रु ठगीका घटना रोक्न विशेष अभियान...
कारोना भाइरस (कोभिड १९) अहिले विश्वका १८२ देशमा फैलिएको छ । यसबाट संक्रमित हुनेको संख्या दिनानुदिन बढ्दो छ । विश्वको विभिन्न तंथ्याकंहरु अपडेट गर्ने वेवसाइड वल्डोमिटर डट इन्फोले जारी गरेको...
रुपन्देहीको ओमसतीया गाउँपालिकामा एक बालकको हत्या भएको छ ।ओमसतीया–५ धान्सीका १० वर्षीय बालक आकाश हरिजनको इँटाले टाउकोमा प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । ...
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष सतर्कता अभियान थालेको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका मुख्यमुख्य बसपार्क एवं...
कोरोना संक्रमणको जोखिमलाई ध्यान दिँदै देशभरका अदालतहरु आइतबारदेखि चैत २२ गते सम्म बन्द गरिने भएको छ । शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले अदालतहरु...
बाँकेको राप्ती सोनारी गाउँपालिकाको लगानीमा विद्युत् विस्तारको काम शुरू भएको छ । विद्युत् सेवा पुग्न नसकेको वडा नम्बर ३ र ४ बैजापुर क्षेत्रमा विद्युतीकरण गर्न खम्बा गाड्ने काम शुरू भएको...
नेपाली बजारमा शुक्रवार सुनको मूल्य ५ सयले बढेको छ । बिहिवार ७५ हजारमा कारोबार भएको छापावाल सुन आज ५ सयले बढेर ७५ हजार ५ सय पुगेको नेपाल सुनचाँदि व्यावसायि महासंघले...
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले कोभिड–१९ बाट आतङ्कित नहुन आग्रह गरेका छन् । कर्णाली प्रदेश अस्पतालका चिकित्सकसँग आज यहाँ भएको छलफलमा उनले कोरोना भाइरसबाट त्यत्ति डराइहाल्नु नपर्ने तर होसियारी...