हुलाकी राजमार्गअन्तर्गत रौतहट र सर्लाही जिल्ला जोड्ने वाग्मती नदीमा पुल निर्माण शुरु भएको छ वर्ष बित्दा पनि अझै सम्पन्न भएको छैन । पुल निर्माणमा लामो समय लगाएको र कमसल सामग्रीको...
कम्पनी राजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा कार्यरत नायव सुब्बा र लेखापरीक्षक गरी २ जना कर्मचारी ५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । निजी कम्पनीको अभिलेख अध्यावधिक गर्न आएका सेवाग्राहीसँग...
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइअन्तर्गत जिल्ला आयोजना कार्यान्वयन एकाइको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारबाट सञ्चालित कार्यक्रमबाट सो सडक निर्माण अगाडि बढेको थियो । रु २८ करोड ५२ लाख...
व्यास नगरपालिका–१० सेवरमा पोखरा फर्मास्वीटिकल्स प्रालिले औषधि उद्योग स्थापना गर्ने भएको छ । ...
बाँस्कोटा निवासमा आक्रमण हुनसक्ने सुराकी प्रहरीमा पहिला नै आइसकेकाले त्यस क्षेत्रमा सुरक्षा सतर्कता बढाएर २४ सै घण्टा प्रहरी तैनाथ गरिएको भए पनि आज बिहान प्रहरी घरकै पछाडि रहेका बेलामा अगाडिबाट...
प्रतिनिधिसभा, अर्थ समितिमा बीमासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ मा दफावार छलफल प्रारम्भ भएको छ । समितिका सभापति कृष्णप्रसाद दाहालको सभापतित्वमा आज भएको बैठकमा समितिका...
मुकेश कुमारले आफूले १ वर्ष अगाडि ५ लाख रूपैयाँ सापट लिँदा मिटर ब्याजका कारण परिवारले ९६ लाख तिर्नु परेको, अरू ५० लाखको समेत कागज गरेको र नतिरेमा ज्यान मार्ने धम्की...
काठमाडौंको मुटुमा रहेको चाबहिल गौशालाको सडक खण्ड ६ महिना पछि मात्र कालोपत्रे हुने भएको छ । उक्त स्थानको सडक सदाबहार खाल्डाखुल्डी हुने गरेको छ । कालिका कन्स्ट्रक्सनले लगभग १...
सरकारले टुटल र पठाओ सेवामाथि फेरि प्रतिबन्ध लगाएको छ । यातायात व्यवस्थापन विभागले सार्वजनिक सूचना प्रकाशित गर्दै एउटा प्रयोजनका लागि दर्ता गरिएका सवारी साधन अर्को प्रयोजनमा उपयोग गर्न नपाइने भएकाले...
सडक सफा गर्न काठमाडौँ महानगरपालिकाले बुमर ९यान्त्रिक कुचो० सञ्चालनमा ल्याएको एक वर्ष बितेपनि अपेक्षा अनुरुप यहाँका सडक सफा देखिँदैन । कामपाले हालसम्ममा ब्रुमरमन्त्रमार्फत सडक सफा गरेर पाँच हजार ७९ टन...
बुधबार बिहान भएकाे पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको नवनिर्मित घरमा शक्तिशाली बम विस्फोट भएकोको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लिएको छ । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित...
भ्रष्टाचारको मुद्दामा मुछिएका पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोलकुल बाँस्कोटाको निर्माणाधीन घरमा बम विष्फोट भएको छ। ...
म्याग्दीको बेनी नगरपालिकाले सार्वजनिक खरिद ऐनविपरीत प्रतिस्पर्धा नै नगराई न्यूनतम मूल्यमा बगर ठेक्कामा लगाएको छ । ...
क्वारेन्टाइनमा राखिएका ७१ कामदार केही पुराना र केही नयाँ कामदार रहेको विमानस्थल प्रमुख विनेश मुनाकर्मीले जानकारी दिए । कोरोना सङ्क्रमण देखिएपछि स्वास्थ्य सतर्कतालाई विशेष ध्यान दिएको र स्वयं कामदार पनि...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरी मुलुकमा पैसा लैजान खोज्दा सिंगापुरका नागरिक पक्राउ परेको छ । लुकाई छिपाई बाहिरी मुलुकमा लैजान लागेको रकम सहित काठमाडौंबाट सिंगापुर जान लागेका सिंगापुर नागरिक K0926002G नम्बर...
नेपाल एयरलाइन्सले कतारको दोहामा गर्दै आएको नियमित उडान हाल स्थगित गरेको छ । कोरोना भाइरसको संक्रमण जोखिमलाई न्यूनीकरण गर्न नेपालसहित विभिन्न १४ मुलुकका नागरिकलाई कतार प्रवेशमा अस्थायी प्रतिवन्ध लगाएसँगै नेपाल...
टुडिखेलमा सटरहाल्ने ठेकदार मनोज भेटवालले प्रहरीसमक्ष आज विहांन आत्मसमर्पण गरेका छन् । महानगरीय प्रहरी परिसर, टेकुमा पुगेर भेटवालले आत्मसमर्पण गरेका हुन् । ...
अध्यागमन विभागले कोरोना भाइरसको सङ्क्रमण धेरै देखिएका विश्वका ८ वटा देशका नागरिकलाई आजदेखि नेपाल प्रवेश गर्न ‘अन अराइभल’ भिसा बन्द गरेको हो । अघिल्लो साता सङ्क्रमण धेरै देखिएका चीन तथा...
भूकम्पले क्षति पुर्याएको ऐतिहासिक धरहरा पुनःनिर्माण विसं २०७७ असोज महिना भित्रमा सक्ने गरी तीव्र अघि बढेको छ । नौतलाको काम जारी रहेको , हालसम्मको ३३ प्रतिशत सम्पन्न र रु ८५...
सोमबार भेटिएका नयाँ संक्रमितहरुमा ४ जना युएईका नागरिक, ३ जना इटालियन, २ जना नेपाली, २ जना बंगलादेशी, १ जना रसियन, १ जना भारतीय र १ जना सिरियाली रहेका त्यहाको मन्त्रालयले...