त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरि उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज साँझ डिस्चार्ज गरिने भएको छ । फागुन १९ गते अस्पताल भर्ना भएका प्रमको शरीरमा...
प्रहरी जवानबाट ५२ जना प्रहरी हवल्दारमा बढुवा भएका छन् । शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले एक कार्यक्रमका बीच दर्ज्यानी चिन्ह प्रदान गरेका थिए...
पूर्वी चितवनको खैरहनी नगरपालिकामा आज दुई जनाको नौ लाख रुपियाँ लुटिएको छ । गुल्मीको सत्यवर्ती गाउँपालिका –६ का ३१ वर्षीय नारायण घर्ती र ३० वर्षीय पदम घर्ती लुटिएका हुन् ।
तोकिएको काम पूरा नगरेपछि ठेक्का सम्झौता खारेज गरेर अगाडि बढेको नेपाल विद्युत् प्राधिकरणले हेटौँडा–भरतपुर खण्ड निर्माणका लागि ठेकेदार छनोट गरेको छ। प्राधिकरणले प्रसारण लाइन निर्माणका लागि गत असोजमा अन्तर्राष्ट्रिय बोलपत्र...
प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको सम्पुर्ण प्रक्रिया रद्द गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले प्रिन्टिङ प्रेस खरिदका लागि हालसम्म भएका सबै प्रक्रिया...
वसन्त ऋतु सर्वाधिक आरोहण हुने याम हो । सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणबाट सरकालाई करोडौँ सलामी जम्मा हुने मुख्य यामको मुखैमा कोभिड–१९ सन्त्रासले आरोहणलाई प्रत्यक्ष असर पारेको छ । कोरोना...
अष्ट्रेलियाका गृहमन्त्री पिटर डटन पनि कोराना भाइरसबाट संक्रमित भएका छन् । शुक्रबार गृहमन्त्री पिटरलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो । बिहान उठेलगत्तै ज्वरो र घाँटी दुखेपछि अस्पतालमा स्वास्थ्य...
कोरोना भाइरसबारे बुझ्न पैसा नलाग्ने नम्बर १११५ मा फोन गर्न सकिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले शुक्रबारदेखि कोरोना भाइरसबारे बुझाउन पैसा नलाग्ने...
सरकारले वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित गरेको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरस (कोभिड–२०१९) लाई महामारीको घोषणा गरेपछि बिहीबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो...
जल तथा मौसम विज्ञान विभागले आज देशका केही भू–भागमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको संभावना रहेको जनाएको छ । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा उच्च प्राथमिकता दिएको छ । यसका लागि मन्त्रालयले अन्तरमन्त्रालय समन्वयमा शहरी र ग्रामीण क्षेत्रमा सचेतनामूलक कार्यक्रम सञ्चालन साथै सम्भावित...
ट्राफिक प्रहरीले अर्काको नाममा सवारी अनुमतिपत्र (लाइसेन्स) को ट्रायल दिने दुई नक्कली प्रशिक्षार्थीलाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले नेपाल ड्राइभिङ सेन्टर चाबहिलमा सञ्चालन भएको मोटरसाइकलको ट्रायल...
छिमेकी मुलुक भारतमा पनि संक्रमणको सङ्ख्या बढ्दै गएको अवस्थामा आजको बैठकले थप उच्च सतर्कता अपनाउने निर्णय गरेको अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रहेका प्रवक्ता डा खतिवडाले जानकारी दिए ।
कोरोनाको जोखिम बढ्दै गएपछि सरकारले तीन अस्पतालमा उपचार गर्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण फैलिएमा विभिन्न तीन किसिमका अवस्था आँकलन गरी शंकास्पद बिरामीको उपचार गर्न अस्पताल...
पेय पदार्थ स्प्राईटले समर क्याम्पेन “स्प्राईट लगाउँ, प्यास बुझाउँ”को टिभीसी सार्वजनिक गरेको छ । गर्मीको आगमनसँगै स्प्राईटले उपभोक्ताहरुलाई शीतल राखेर घामको तापमा पनि स्पष्टसँग सोच्न सक्ने अल्टिमेट रिफ्रेसरको रुपमा...
चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डो पनि कोरोना भाइरस सक्रमण देखा परेपछि क्वारेन्टाइनमा बसेका छन् । इटालियन क्लब युभेन्ट्सका टिममेट ड्यानिय रुगानिलाई कोरोना भाइरसको संक्रमणको खबरपछि रोनाल्डो आफ्नै देश पोर्चुगलको मडेइरामा क्वारेन्टाइनमा...
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको कहर विस्तारै विश्वभर बढ्दो छ । यहीबीच नेपालमा पनिअहिलेसम्म ४५० जनामा कोरोना भाइरसको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ...
मोबाईल भुक्तानी सेवा प्रदायक खल्ती र अन्लाईनबाट रेस्टुरेन्टहरुमा पाइने खाना अर्डर लिने र डेलिभरी गर्ने कम्पनी भोजले रणनीतिक साझेदारीको घोषणा गरेका छन् । यस साझेदारी पश्चात भोज मार्फत अन्लाईन...
हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीले चार आर्थिक वर्षको लाभांश बुझिलिन अनुरोध गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७२/०७३, २०७३/०७४ र २०७५/०७६ को नगद लाभांश पूर्जाहरु तथा आव २०७४/०७५ को...
सर्लाहीको बलरा नगरपालिकामा दुई स्थानमा कार्यालय राखेर नगरको काम गरिएकोे छ । नगरप्रमुख र उपप्रमुखले बेग्लाबेग्लै स्थानमा नगरपालिकाको कार्यालय राखेर नगरको काम गरेका हुन् । नगरपालिकाको आफ्नो कार्यालय हुँदाहुँदै नगरप्रमुख...