कार्यसमितिको उपाध्यक्षमा नहकुल भट्टराई, सचिवमा श्यामु मण्डल, कोषाध्यक्षमा सनु खड्का र सदस्यहरुमा राजन खतिवडा, अजय ढुंगाना, संगम राई, वसन्त रसाली र विपिन सापकोटा समेत सर्वसम्मत रुपमा चयन भएका छन् ।
काठमाडौंमा अहिले भइरहेको वर्षा केही समयपछि पानी पर्न रोकिए पनि मध्याह्नपछि पुनः वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । ...
शुक्रबार सोही स्वास्थ्यचौकीमा पुगेर अध्यक्ष मोर्लेले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन । अध्यक्ष मोर्लेले २०१८ को मिस वल्र्डमा ‘ब्युटी विथ पर्पज’ जित्न सफल भएको संरचना हेर्न पाउँदा खुशी लागेको उल्लेख...
पक्राउ गुप्तासँग प्रहरीले ८१४ थान ह्याण्ड स्यानेटाइजर बरामद गरेको छ जसको बजार मूल्य रु दुई लाख ५६ हजार ५२० रहेको छ । पक्राउ परेकालाई कालोबजारीविरुद्ध मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले...
त्यसैगरी सशस्त्र प्रहरीले यस आवको साउनदेखि हालसम्म लागुुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । गत फागुन २१ गते बुधबार सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट बेलबिछवाको गस्ती टोलीले राजदेवी नपा–८ लक्षमीपुर बडहर्वा सडकखण्डमा...
दुर्घटना अभिलेखिकरण एवं न्यूनीकरणको लागि सफ्टवयर सञ्चालनमा ल्याइएको छ । काठमाडौं उपत्यकामा हुने सवारी दुर्घटनाको अभिलेखीकारणका लागि महानगरिय ट्राफिक प्रहरी महाशाखाले रोड एक्सिडेन्ट इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम (आरएआइएमएस) सफ्टवयर प्रयोगमा ल्याएको...
विदेश पठाईदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको धनुषा मिथिला नगरपालिका वडा नम्वर ५ घर भइ हाल काठमाडौंको गौशला बस्ने वर्ष २४ को रामेश्वर साहलाई...
कार्यक्रम सञ्चालन गर्दै नाफिज उपाध्यक्ष इन्द्र बानियाले नाफिजले यस प्रकारका पत्रकारका लागि आवश्यक तालिमहरु उपलब्ध गराउने कुरालाई प्राथमिकतामा राखेको जानकारी दिए । नाफिजले पत्रकारहरुको क्षमता अभिवृद्धि र तथ्यापरक सूचना प्राप्तिक...
कोरोना भाइरसको संक्रमण विश्वभर बढ्दै जाँदा र विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि उच्च जोखिममा राखेपछि नेपालमा मास्कको माग उच्च भएको छ । मास्कको माग उच्च भएपछि नेपालमा मास्कको कालोबजारी...
भक्तपुर जिल्लाका सबै स्थानीय तहले चैत ६ गतेदेखि विद्यालय बन्द गर्ने गरी कक्षा ९ सम्मको परीक्षा ५ गते भित्र सकाउन विद्यालयहरुलाई निर्देशन दिएका छन् । नेपालमा कोरोना भाइसरको सन्त्रास...
अर्थ र सञ्चार तथा सुचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले रेडियो नेपालको प्रसारण सामग्री र पहुँचलाई मुलुकका ७७ वटै जिल्लामा प्रभावकारी रुपमा पु¥याउने गरी योजना बनाउन निर्देशन दिएका छन् । मन्त्री खतिवडाले...
अज्ञात समूहले चङ्खेली गाउँपालिका–३ स्थित रिमीको वल्र्डलिङ कम्युनिकेसन लिमिटेडको टावर तोडफोड गरेपछि सेवाग्राही मर्कामा परेका छन् । वल्र्डलिङका सामग्रीमा क्षति पुगेपछि सर्केगाड र चङ्खेली यी दुवै गाउँपालिका बैंकिङ काराेबारमा...
नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो ६८ औं जन्मदिन मनाएका छन् । उनले आफ्नै निजी निवासमा ‘वर्थ डे’ केक नकाटी शुभकामना आदानप्रदान गरी जन्म दिन मनाएका हुन् ।
राजविराज नगरपालिका–१ मा रु नौ करोडको लागतमा बाल उद्यान (चिल्ड्रेन पार्क) निर्माण हुने भएको छ । ...
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक साताको अवधिमा २१ वटा फर्मलाई कारवाही स्वरुप ११ लाख ६० हजार रुपैयाँ जरिवाना गरेको छ । विश्वव्यापी रुपमा कोरोना भाइरसको प्रकोप बढ्दै जाँदा...
केन्द्रबाट विज्ञहरुले विकास समृद्धिमा अन्तर तह समन्वयका विषयमा कार्यपत्रहरु प्रस्तुत गरिरहेका छन् । ति कार्यपत्रहरु माथी मुख्यमन्त्री, प्रदेश मन्त्री, प्रदेश सांसद, स्थानीय तहका जन प्रतिनिधी, उद्योगी व्यवसायीले आफ्ना धारणा राखिरहेका...
बजारमा मास्क तथा औषधिजन्य सामग्री कृतिम अभाव सिर्जना गर्ने ४ वटा औपधि पसललाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारवाही गरेको छ । विभागले आज गरेको बजार अनुगमनमा ती तीन...
भारतले फागुन ३० देखि विदेशमा औषधि निर्यात गर्न रोक लगाएको छ । भारतले यसरी औषधि निर्यातमा रोक लगाए पनि यसको असर तत्काल नेपाली बजारमा नपर्ने सम्बन्धि क्षेत्रका सरोकारवालाहरूले बताएका छन्...
कोरोना आशंकामा टेकु अस्पतालबाट भागेका विरामी विराटनगरमा फेला परेका छन् । कोराना संक्रमणको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएर भागेका बिरामीको मोबाइल ट्र्याकिङ गर्दा विराटनगरमा...
कोराना भाइरस संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका कोरियाबाट फर्किएका एक नेपाली भागेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि सरुवा रोग अस्पताल...