कोरोना भाइरसको प्रभाव पुरुष भन्दा महिला र बच्चाहरुमा कम देखिएको छ । मृतकको तथ्यांकमा महिला र बच्चाहरूको संख्या कम छ । चिनियाँ रोग नियन्त्रण केन्द्रहरूले गरेको अध्ययनबाट यस्तो नतिजा देखिएको...
फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा (होली) पर्व राजधानीलगायत हिमाली र पहाडी जिल्लामा अपेक्षाकृत शान्तरूरुपमा मनाइरहेका छन् । विगत वर्षमा फागु पूर्णिमा (होली) मा मानिसको इच्छाविपरीत रङ दल्ने...
कोरोना भाइरसका कारण सिर्जित समस्याका कारण खनिज तेलको मूल्यमा भारी गिरावट भएको छ । अन्तर्राष्ट्रिय मापदण्डको ब्रेन्ट क्रुडको लन्डनको कारोबारमा प्रति ब्यारेल ११.४४ अमेरिकी डलर अर्थात् २५.३ प्रतिशत गिरावट...
ट्राफिक प्रहरीलाई पैसा दिएर फुत्किन खोज्ने एकजना पक्राउ परेका छन् । ट्राफिक प्रहरीलाई नगद ५ हजार रुपैयाँ दिई कारवाहीबाट बच्न कानुन विपरित आर्थिक प्रलोभनमा पार्न खोज्दा आईतवार राति ट्राफिक प्रहरीले...
(जौको पिठो र बदामको तेल पनि शरीरमा लागेको जिद्ध रंग मेटाउन प्रयोग गरिन्छ । यसको तेललाई छालामा लगाएर रंग सफा गर्न सकिन्छ । यसका अतिरिक्त दुधमा थोरै काँचो मेवा पिसेर...
विभिन्न अन्य कागजातहरु सहित साहलाई पर्सा बी.म.न.पा.वडा नं.१६ नगवा फुलवारीटोल स्थितबाट नियन्त्रणमा लिइ यस कार्यालयमा ल्याई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ...
त्यस्तै गरि काठमाडौँ उपत्यकाको विभिन्न चोकहरूमा “सवारी तीव्र गतिमा नहाकौँ र मापसे गरी सवारी नचलाऔँ ।” भन्ने लेखिएका प्लेकार्ड बोकेका ट्राफिक प्रहरी समेत परिचालन हुनेछन । ...
सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त बरालले कोरना भाइरसविरुद्धको सचेतना अभियानलाई चुस्त बनाउँदै नियन्त्रणका लागि आवश्यक तयारी थालिएको जानकारी दिनुभयो । विश्व स्वास्थ्य सङ्गठनको तर्फबाट कोरोनाबारे जानकारी दिँदै डा राजीव लालचनले...
उदयपुरको सदरमुकाम गाईघाटमा रहेको सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टर विगतदेखि नै सेवा प्रवाह र शुल्कको सन्दर्भमा विवादित बन्दै आएको छ । अस्पताल र डाक्टरको लापरवाहीले विभिन्न घटनाहरु भएका कारण सो...
नेपाल चेम्बर अफ कमर्सले सर्जिकल माक्स उत्पादन गर्न शुरु गरेको छ । बजारमा माक्सको अभाव भएपछि चेम्बरले माक्स उत्पादन शुरु गरेको हो । चेम्बरले दैनिक २० हजार माक्स उत्पादन...
प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंक लिमिटेडको एकिकृत कारोबार फागुन २९ गतेदेखि शुरु हुने भएको छ । उक्त दुई बैंकको एकिकृत कारोबार गर्नको लागि अघिल्लो दिन बैंकको बैंकिङ...
नुन, चिनीलगायत दैनिक उपभोग्य वस्तुको पर्याप्त मौज्दात रहेको जनाउँदै साल्ट ट्रेडिङ कर्पोरेसनले ती वस्तुको अभाव नभएको प्रष्ट पारेको छ । कर्पोरेसनले करिब १० महिनासम्म नेपालको माग धान्न सक्ने गरी ती...
कैलालीको चुरे गाउँपालिका–४ मा १२ वर्षीय बालकले आफ्नै एक वर्षका भाइको कुटपिट गरी हत्या गरेका छन् । आमा जङ्गलमा घाँस, दाउरा गर्न गएको बेला भाइको हेरालुका रुपमा राखिएका ती...
गत एक सातामै सुनको भाउ प्रतितोला ४ हजार ५०० रुपैयाँले बढेको छ । कोरोना भाइरसको प्रभावका कारण फागुन १८ गते प्रतितोला ७८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य फागुन...
कोरोना भाईरसको त्रास फैलिरहेको बेला उदयपुरमा पनि उच्च शतर्कता अपनाइएको छ । जिल्ला समन्वय समिति उदयपुरको अगुवाईमा बसेको जिल्लाका सरोकारवाला निकायको बैठकले संक्रमण भित्रिन नदिन तयारीलाई तिव्र बनाएका हुन् ।
अष्ट्रेलियाको तास्मानियामा एक नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । दुई साता अघि नेपालमा विदा मनाएर फर्केका विद्यार्थीमा संक्रमण भेटिएको हो । ...
भक्तपुर नगरपालिका–१ च्यामासिंहस्थित साँचो फार्मेसीले ‘यहाँ मास्क छैन’ भन्ने बोर्ड नै टाँसेको छ । त्यहाँ मात्रै होइन, यहाँकै च्यामासिंह मेडिकल, आरती फर्मालगायत यहाँका अधिकांश औषधि पसल तथा क्लिनिकले त्यस्ता बोर्ड...
सर्लाही बलरा नगरपालिका निवासी घाइते मिश्राको जिल्ला अस्पताल मलङ्गवामा समान्य उपचार गरी थप उपचारका लागि वीरगञ्जमा पठाइएको र घटनामा अनुसन्धान भइरहेको उनले बताए । रासस ...
कृषकको जीवनस्तर सुधार गरी आत्मनिर्भर बनाउन मुड्केचुला गाउँपालिका डोल्पाले विशेष योजना सञ्चालन गरेको छ । स्याउका बिरुवा हुर्काउने कृषकलाई आर्थिक सहायतादेखि थप बिरुवा दिनेसम्मका योजना सञ्चालनमा ल्याएको छ । ...
पाटन फर्पिङ फिडरबाट वितरित ११ के भी लाइन अपग्रेडिङ गर्नुपर्ने भएकोले आज शनिबार र भोलि आइतबार ललितपुरका केही ठाउँमा आठ घण्टा बत्ती जाने भएको छ । ...