सामाजिक सञ्जालमा भाइरल बनेकाे बच्चा बोकेकी महिलालाई लाठी हान्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर) देवीप्रसाद पौडेललाई जिम्मेवारीबाट हटाइएको छ । महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीको नेतृत्वबाट पौडेललाई हटाएर नयाँ इन्स्पेक्टर पठाइएको हो...
एसीसी इर्स्टन रिजन टी–२० क्रिकेट कपमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । थाइल्यान्ड क्रिकेट मैदानमा भएको आफ्नो दोस्रो खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भएको हो । टस...
अमेरिकामा उत्तर पश्चिमी वाशिङटन राज्यमा कोरोनाभाइरसका कारण अमेरिकामै पहिलो मृत्यु भएको बताइएको छ। पहिले नै केही स्वास्थ्य समस्या रहेका पाँचको दशकको उमेर भएका पुरुषको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। ...
कोरोना रोकथामको पूर्व तयारी गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समन्वय समिति बनाउने बालुवाटारमा बसेको बैठकले निर्णय गरेको छ । नेपालमा आउने उडान समेत रोक्न सक्ने निर्णय गर्न...
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका अन्य मुलुकहरूमा कूल पाँच हजार २९ व्यक्तिमा सङ्क्रमण भएको छ भने चीनबाहेक अन्य मुलुकमा कूल ८५ जनाको मृत्यु भएको छ । विश्वभर यो अवधिमा थप...
सरकारले सन् २०३० सम्ममा स्वास्थ्यसम्वन्धि दीगो विकास लक्ष्य हासिल गर्न सबै पालिकामा अस्पताल र डाक्टर पुर्याउने रणनीति लिएको छ । सरकारले दीगो विकास लक्ष्य नं ३ हासिल गर्नका लागि सबै...
सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका अर्थमन्त्रीले बिहीबार मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पुस्तकको आयातमा लगाएको करका विषयमा स्पष्ट पारेपनि त्यो विषय चर्चामा नै छ । शुक्रबार...
प्रदेश नम्बर १ का मुख्यमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता शेरधन राईलाई आफ्नो पति दाबी गर्दै एक महिलाले अदालतमा अंश मुद्दा दायर गरेकी छन् । दोलखा...
धनुषाको धनौजी गाँउपालिका वडा-२ का सचिव सुशील ठाकुर २० हजार घुससहित अख्तियारको फन्दामा परेका छन् । सचिव ठाकुरले जन्म प्रमाणितको सिफारिस दिए वापत २० हजार रुपैयाँ घुस मागेपछि गोप्य...
ज्येष्ठ नागरिकहरुको सम्मानका लागि चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धित चन्द्रागिरि केवलकारमा सेवा लिने ७० बर्ष नाघेका आन्तरिक तथा बाह्य पर्यटकले केवलकार सेवा निशुल्क पाउने भएका छन् । बच्चा देखि बृद्धसम्म...
उडिरहेको हेलिकोप्टरबाट जस्तापाता खसेपछि स्थानीय नागरिक त्रसित बनेका छन् । सोलुदूधकुण्ड नगरपालिका–१ को लुङ्दिङ जङ्गलमा कैलाश एयरको हेलिकोप्टरबाट गत हप्ता करिब छ केजी जस्तापातासहित दुई रोल म्याट्रिक्स खसेपछि स्थानीयवासीमा त्रास...
सुर्यविनायक जडिवुटी ६ लेन सडक खण्डमा यात्रुवाहकरमालवाहक र कम गतिमा गुड्ने सवारी साधनहरू बायाँ लेन र निजी र साना सवारी साधनहरू सधैँ दाहिने लेनबाट मात्र चलाउने नयाँ व्यवस्था फाल्गुन १४...
साथै पीडित कंशाकारको उपचारमा खर्च भएको रु एक करोड १४ लाख ८५ समेत पीडकबाट भराउन तथा पीडकबाट सम्भव नभए राज्यको कोषबाट भए पनि उपलब्ध गराउन अदालतले आदेश दिएकोे छ ।...
सरकारले पूर्वाधार करमा थपेको करको भार उपभोक्तालाई नपार्ने भएको छ । उपभोक्तालाई तत्काल भार नपर्ने गरी सरकारले पूर्वाधार विकास करको दर शतप्रतिशत बढाएको हो । आम उपभोक्तालाई करको भार नपर्ने...
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समितिमा सदस्यमा डा सुनन्दा सुन्दास (भोजपुर), डा रक्षा श्रेष्ठ र डा कैलाशकुमार भण्डारी (सुनसरी), डा विनयकुमार ठाकुर ९धनुषा० तथा रामप्रसाद न्यौपाने र निशा अधिकारी...
बैठकले वीरगञ्ज चिनी कारखानाको स्वामित्वमा रहेको पर्सास्थित वीरगञ्ज महानगरपालिका वडा नं १४ मा रहेको कित्ता नं ११३१ को १०–६–४ बिघामध्ये ६ बिघा जग्गा बिक्री गर्न स्वीकृति दिएको छ । ...
आइतवारदेखि भारतको राजधानी दिल्लीमा भएको हिंसात्मक दङ्गामा मारिनेको सङ्ख्या बढेर ३४ पुगेको छ । मारिने सबैजनामा गोली लागेको पाइएको छ । अझैपनि कतिपय इलाकामा हिंसक जत्था डुलिरहेको अनि खासगरी...
वैदेशिक रोजगारको सिलसिलामा फ्रान्समा (प्याकिङ फुड) कामको लागि आकर्षक तलव हुने भन्दै काममा जान लागत स्वरुप अठ्तीस लाख पचास हजार लिएर बेपत्ता भएकी पुर्णिमा श्रीष पक्राउ परेकी छिन् । ...
कार दुर्घटनामा परेर पूर्वउपप्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सीपी मैनाली घाइते भएका छन् । नेकपा माले महासचिव तथा पूर्वउपप्रधानमन्त्री मैनाली चढेको गाडी महोत्तरीको बर्दिवासमा दुर्घटना भएको हो । दुर्घटनामा परी...
अपि पावर कम्पनीले बोनस र हकप्रद शेयरको प्रस्ताव गरेको छ । कम्पनीले चैत ७ गते कार्की बैंक्वेट, माईतीघर, काठमाडौंमा १६औं वार्षिक साधारण सभा आव्हान गर्दै बिहान ११ बजे सभा...