धुम्बाराहीमा अवस्थित आकामा होटलमा म्याक लुब्रिकेन्टस् को बार्षिक टु—ब्हीलर्स डिलरमिट भब्यरुपमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा SIKKA मोबाईल एप लन्च गरेको छ र यसमा सेल्स् रिपोर्ट, स्किम डिटेल्स् ,...
शुक्लागण्डकी नगरपालिका वडा नं–३,रातमाटाबाट आइतबार साँझ हराएका बालक मृत अवस्थामा फेला गरेको छ । मृतक बालक जंगलमा विभत्स अवस्थाम फेला परेको हो । २ वर्षीय रविन नेपाली नाम गरेका...
सिराहाको गोलबजारमा एक दिने स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । धनगढीमाई नगरपालिका कसाहामा मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको आयोजनामा उक्त शिविर सम्पन्न गरेको हो । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था...
उपत्यकामा विभिन्न अपराधमा संलग्न रहेका भनिएका गुण्डा नाइके ‘दुर्गा’ भनिने देवान राई र विष्णु धिताललाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । राई र धितालको समूहले व्यापारीलाई माग गरेअनुसारको रकम...
नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पहल गरिएको छ । नेपाल र अष्ट्रेलियाबीचमा गत अक्टोबर २ तारिखमा हवाई सम्झौता भएको थियो । अष्ट्रेलियामा एक लाख ५० हजार हाराहारी नेपाली...
शंका लागी चेकजाँच गर्दा प्रहरीले राईको साथबाट ६ वटा डल्ला बनाई प्याकिङ गरेको अबस्थामा बरामद गरेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा महानगरीय प्रहरी वृत गौशालाबाट थप अनुसन्धान भईरहेको प्रहरीले...
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, कार्यकारी समितिको पछिल्ला दुईवटा बैठकले ७ हजार ४ सय ९४ पुनर्निर्माण लाभग्राही थप गर्ने निर्णय गरेको छ । समितिको २०७६ पौष ११ र पौष १३...
पक्की घरमा बस्न पाउने आशले आफ्नो पराले झुप्रो भत्काउन राजी भएका महोत्तरीका मुसहर जातिका दलित अब जनता आवास कार्यक्रमप्रति प्रश्न तेस्र्याउन थालेका छन् । आफ्ना झुप्रा भत्काइएको तीन वर्षसम्म घर...
नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सीपी गजुरेल पक्राउ परेका छन् । रक्षामन्त्रीलाई ज्ञापन पत्र बुझाउन भनी ठूलो समूह सिंहदरबार प्रवेश गर्न लागेपछि प्रहरीले रोकेको थियो । त्यस क्रममा ढुंगामुढा...
काठमाडौं महानगरपालिकाले मंसिर २९ गतेपछि सडकमा बेसहारा, अभिभावक विहीन, सहयोगापेक्षी, सडक आश्रित मानव नदेखिने घोषणा गर्याे । माग्नेरहित सडक बनाउने महानगरको सो घोषणालाई सबैतिरबाट स्वागत भयो । बिडम्बना महानगरको...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रदेश नम्बर ३ को नाम बागमती र राजधानी हेटौँडा कायम गर्ने निर्णय लिएको छ। आइतवार बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले यस्तो निर्णय लिँदै त्यही अनुसार...
भूकम्पका कारण घरविहीन बनेका खोटाङका पाँच हजार ९९७ लाभग्राहीले तेस्रो किस्ता पाएका छन् । पहिलो किस्ता लिने आठ हजार ३३२ लाभग्राहीमध्ये सात हजार ३९६ लाभग्राहीले दोस्रो किस्ता बुझेका हुन् ।
भिजिट नेपाल २०२०’ को गीत सार्वजनिक भएको छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल सरकारले घोषणा गरेको ‘भिजिट नेपाल–२०२०’ लाई सफल पार्ने टेवा पु¥याउने हेतुले तयार पारिएको गीत...
शनिवार साँझ करिब सवा ८ बजे कवाडखानामा आगलागी भएको हो । दमकल, प्रहरी प्रशासन र स्थानीयको सहायोगमा आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ । ...
शुक्रबार उपत्यकाको तापक्रम १ दशमलव २ डिग्री सेल्सियस थियो । तापक्रम घटेर चिसो बढ्नु कुनै नयाँ प्रणालीको प्रभाव नभई मौसमी कारण भएको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । तापक्रम घटेसँगै उपत्यकामा...
शान्ति सुरक्षामै चुनौती हुने गरी बेलाबेलामा यस्ता हर्कत सडकमा हुने गरेका छन् । टेकुस्थित एक घरको सिँढीमा सुतिरहेका एक जमातलाई पनि राती नै उद्धार गरियो । स्थानीयका अनुसार उनीहरु भट्टीमा...
मोरङको उर्लाबारीस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार ८ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । काठ तथा फर्निचरसँग सम्बन्धित व्यवसायी गर्ने व्यापारीबाट लिएको ८ हजार रुपैयाँसहित हवल्दार राजु...
मकवापुरमा टाटा सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु र पाँच घाइते भएका छन् । मकवानपुरकाे इन्द्रसरोवर गाउँपालिका वडा नं ३ ओखरेडाँडा नजिकचन्द्रनिगापुरबाट काठमाडौँतर्फ आउँदै गरेको ना१ज ३४३३ नंको...
भारतमा नरेन्द्र मोदी सरकारविरुद्धको आन्दोलन हिंसात्मक बन्दै जाँदा दिल्ली र उत्तर प्रदेशसहित कतिपय राज्यका धेरै जिल्लामा इन्टरनेट सेवा बन्द गरिएको छ नागरिकता संशोधन कानूनविरुद्धको आन्दोलन चर्किदै जाँदा हिंसा भड्किएपछि...
मध्य एशियाली मुलुक कजाकस्तानमा विमान दुर्घटना हुँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ । उद्धार भइरहेको जनाइएको छ । मृत्यु हुनेमा ६ बालिकालिका पनि छन् । शुक्रबार बिहानै दुर्घटना...