केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बिहान ६ बजेर १९ मिनेटमा भूकम्प गएको जानकारी दिनुभयो । भूकम्पको धक्का गोरखा, धादिङ, तनहुँ र लमजुङमा महसुस गरिएको थियो । एक हप्ताको बीचमा यसअघि...
आज असोज ३ गते मुलुकमा संविधान जारी भएको चौथो वर्ष पुरा भएको अवसरमा देश भरका विभिन्न स्थानमा, विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदै छ । ...
गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी नेतृत्वका लागि वर्तमान उपाध्यक्ष कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार काठमाडाैंबाट सन् २०१९–२०२१ कार्यकालको अध्यक्षका लागि पन्तले उम्मेदवारी घोषणा गरेका हुन् । ...
अछामको कमलबजार नगरपालिकामा प्रेसर कुकुर बम विस्फाेट भएको छ । गएराति पौने १ बजे नगरपालिका कार्यालयमा अज्ञात समूहले प्रेसरकुकुर बम विस्फोट गराएको प्रहरी स्रोतले जनाएको छ ...
नेप्लिज एसोसिएशन अफ अष्ट्रेलियन एजुकेशन रिप्रेजेन्टेटिभ (नायर) को आयोजनामा काठमाडौंमा ‘नायर अष्ट्रेलियन एजुकेशन फेयर’ सम्पन्न भएको छ। नेपाली विद्यार्थीलाई अष्ट्रेलियाको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृत्तिको विषयमा पर्याप्त...
नेत्रविक्रम चन्द विप्लव समूहले गए राति कमलबजार नगरपालिकामा बम विस्फोट गराएको छ । राति पौने १ बजे नगरपालिका कार्यालयमा सो समूहले प्रेसरकुकुर बम विस्फोट गराएको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले...
प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, राहदानी विधेयक र भूमिसम्बन्धी (आठौँ संशोधन) विधेयक २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । ...
महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले बुधबार दिउँसो जुवातास खेलिरहेको अवस्थामा १० जनालाई नगदसहित पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३१ स्थित सचेतनामार्गमा जुवातास खेलिरहेका उनीहरुलाई पक्राउ गरिएको बानेश्वर वृत्तले जनाएको छ...
संविधान दिवसका अवसरमा सरकारी स्वास्थ्य संस्थाको बहिरङ्ग (ओपिडी) तर्फको टिकट निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्ना मातहतका अस्पताल तथा प्रतिष्ठानबाट ओपिडीतर्फको टिकट आज निःशुल्क हुने जनाएको...
प्रधानमन्त्री केपी ओलीको प्रतिष्ठाको बिषय बनेको पानीजहाज संचालन कार्ययोजना कानुनको अभावमा अड्किएको छ । प्रयाप्त कानुनी आधार र आवश्यक जनशक्तिको अभावले पानीजहाजको सपना पर धकेल्दै लागेको हो । तथापी...
सिन्धुली । सिन्धुलीमा बुधबार बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । मरिण गाउँपालिकाबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका हुन् । काठमाडौँतर्फ...
उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पुग्नेगरी सामग्री बिक्री गरेको आरोपमा जिल्लास्तरीय संयुक्त बजार अनुगमन समिति पश्चिम नवलपरासीले बुधबार दुईजनालाई पक्राउ गरेको छ । एक उद्योगमा सिलबन्दी गरेको छ । पक्राउ...
डेंगु रोगबाट अहिलेसम्म ६ जनाको मृत्यु भएको स्वास्थ्यमन्त्री उपेन्द्र यादवले जानकारी दिएका छन् । प्रतिनिधिसभा वैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै मन्त्री यादवले साउन १ देखि भदौ २३ सम्ममा ६...
नयाँ पुस्तामा धार्मिक संस्कार हराउँदै गइरहेको अवस्थामा असल संस्कारको विकास गर्न आफूले उक्त जग्गा ज्येष्ठ नागरिक मञ्चलाई उपलब्ध गराएको बताए । खनालले ज्येष्ठ नागरिकको आश्रयस्थलका रुपमा निर्माण गर्नका लागि सहयोग...
सुबिसु केबलनेट (प्रा.) लि.,नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनीले नेपालीहरुको महान चाड बडा दशैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र रु. ९९ मा इन्टरनेट वा...
विगत केही समयदेखि काठमाडौं उपत्यकाभित्रका सहकारी संस्थामा भइरहेका चोरीका घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा सञ्चालित सहकारीको कार्यालयमा रहेका सेफ फोडेर नगद धनमाल चोरी...
मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले देशभर बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको उडिसा र पश्चिम...
नेपाली सेनाले शान्ति सेनामा सहभागी हुने सिपाहीलाई खाइपाइ आएको भत्तामा प्रतिमहीना ८५ अमेरिकी डलर वृद्धि गर्ने निर्णय गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा सोमबार बसेको सैनिक कल्याणकारी कोष...
सोलुखुम्बुको लुक्लाबाट पर्यटक बोकेर काठमाडौं आउन लागेका ७ हेलिकप्टर काभ्रेको पाँचखाल र सिन्धुलीको नेपालथोकमा आकस्मिक अवतरण गरिएको छ । सोलुखुम्बुमा अलपत्र पर्यटक बोकेका ८ हेलिकप्टरमध्ये ७ ले मौसम खराब...
अण्डाको मूल्य निर्धारण र खपत अवस्था लगायतका नीतिगत कुरा स्पष्ट नहुँदा अण्डा उत्पादक किसान र व्यापारी मारमा परेका छन् । विगत लामो समयदेखि अण्डाको बजारीकरण र मूल्य निर्धारण नगर्दा अण्डा...