aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 
नवरात्रिमा गर्नै नहुने १० काम
आइतबार, १२ असोज २०७६

देवीको भक्तिमा डुब्ने भक्तजनहरुले उपबास गर्छन् भने देवी दुर्गाको मुर्ति स्थापना गरेर कलश स्थापना गरिन्छ ।  दुर्गा सप्तशतिका अनुसार नवरात्रिमा यी १० काम भुलेर पनि गर्नु हुँदैन । ...

आजदेखि बडादशैँ शुरु, टीका शुभ साइते  १०ः ३५ बजे
आइतबार, १२ असोज २०७६

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा...

कार्यकक्षमै मातेका मालपोत कार्यालयका हाकिम पक्राउ
शुक्रबार, १० असोज २०७६

मालपोत कार्यालय महोत्तरीका कार्यालय प्रमुख भुपबहादुर बोगटी मदिरा सेवन गरेर कार्यालय गएको आरोपमा पक्राउ परेका छन् । कार्यालय समयमा मदिरा पिएर सेवाग्राहीमाथि नै अपशब्द बोलेपछि कार्यालय प्रमुख बोगटीलाई प्रहरीले...

दशैं आयो कि सेल अफर ल्यायो
शुक्रबार, १० असोज २०७६

दशैंको अवसरमा बजार सेल अफरले तातेको छ । काठमाडौंको महंगी शहर यस बेला दशैं आयो सेल अफर ल्यायोले ग्राहकलाई तताएका हुन् ।  अहिले दशैंको अवसरमा मात्र बजारका विभिन्न ठाउँसंगै...

जग्गा व्यवस्थापन नहुँदा पुनःनिर्माणमा ढिलाइ
शुक्रबार, १० असोज २०७६

भूकम्पका कारण घरबास गुमाएका नुवाकोटका सुकुम्वासी र भूमिहीन भूकम्पपीडित जग्गा अभावका कारण घर बनाउनबाट वञ्चित भएका छन् । विसं २०७२ मा गएको ‘गोरखा भूकम्प’का कारण जिल्लामा ४१७ परिवार विस्थापित तथा...

लमजुङ र गोरखाको सिमानामा भूकम्पको धक्का
विहीबार, ०९ असोज २०७६

केन्द्रका अनुसार २०७२ सालमा गएको भूकम्पको पराकम्प मात्र हो । भूकम्पको धक्काबाट जिल्लामा कुनै अप्रिय घटना नघटेको प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईले बताए । ...

शनिबार थाई महोत्सव आयोजना हुने
विहीबार, ०९ असोज २०७६

थाई दूतावासले शनिबार थाई महोत्सव आयोजना गर्ने भएको छ । नेपाल र थाइल्याण्डको मित्रता भएको ६३ बर्षको उपलक्ष्यमा शनिबार एक दिनको लागि थाई महोत्सव आयोजना गर्ने भएको हो ।  ...

पूर्व–पश्चिम रेल निर्माणको लागि जग्गाको मुआब्जा धमाधम बाँड्दै
विहीबार, ०९ असोज २०७६

देश भर बन्न लागेको सम्पूर्ण रेलको लागि ४० खर्ब बजेट लाग्ने भएको छ । हाल सम्म मेट्रो रेल, क्रस बोर्डर रेल र पूर्व पश्चिम रेलको लागि निमार्ण कार्यमा १४ खर्ब...

गोली प्रहार गरी चार जना पक्राउ
विहीबार, ०९ असोज २०७६

डाँकाको एक समूहलाई गोली प्रहार गरी पक्राउ गर्न धनुषा प्रहरी सफल भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बिहीबार बिहान करीब ३ः३० बजेको समयमा गोली प्रहार गरी चार डाँकाहरूलाई गरिएको...

तीन एआइजीको आकस्मिक सरुवा
विहीबार, ०९ असोज २०७६

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीका तीन अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)को आकस्मिक सरुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रहरी अतिरिक्त महानिरीक्षकहरू पुष्कर कार्की, ठूले राई र धीरु बस्न्यातको...

मृगौला पीडित सुमनलाई जापानबाट आर्थिक सहयोग
विहीबार, ०९ असोज २०७६

गोर्खा शहीद लखन गाउँपालिका घर भएका मृगौला पीडित सुमन श्रेष्ठलाई जापानमा बस्ने नेपालीहरूले आर्थिक सहयोग गरेका छन् । पारिवारिक अवस्था अत्यन्त नाजुक रहेका सुमनलाई जापानमा बस्ने ४४ जना व्यक्तिहरुले १...

१० करोड ८० लाखको ब्रुमरले पाँच महिना सफा गर्दा पनि सडक जस्ताको त्यस्तै
विहीबार, ०९ असोज २०७६

काठमाडौं महानगरपालिकाले ब्रुमर सञ्चालन गरेको पाँच महीना बितिसक्दा पनि काठमाडौँको सडकमा कुनै परिवर्तन आउन सकेको छैन । सडकमा धुलो उस्तै रहेको देखिन्छ भने पानी परेको बेला हिलो पार गर्नुपर्ने समस्या...

सरकारी जग्गा नक्कली पुर्जा बनाएर कम्पनीको नाममा बनाउने ६ जना पक्राउ
बुधबार, ०८ असोज २०७६

पक्राउ पर्नेहरुमा त्रिपुरा सुन्दरी गाउँपालिका-३ मुलपानी मिना कुमारी थापा, उक्त हाउजिङका संचालक काठमाडौं तारकेश्चर नगरपालिका -१० मा डेरा गरी बस्ने धादिङ गंगाजमुना गाउँपालिका-५ दानसिङका  राम कुमार सुयाल थापा, ललितपुर गोदावरी...

पेस्तोलसहित ४ जना पक्राउ
बुधबार, ०८ असोज २०७६

प्रहरीले काठमाडौंबाट पेस्तोलसहित ४ जनालाई पक्राउ गरेको  छ । बुधबार विहान साढे ११ बजे  काठमाडौं महानगरपालिका ९ शम्भुमार्गस्थितएभरेष्ट होलिडे इन होटलको कोठा नम्बर ४०४ बाट चार जनालाई पक्राउ  गरेको महानगरीय ...

तरकारी व्यापारीले ४ बर्षमै तेब्बर मूल्य बढाए
बुधबार, ०८ असोज २०७६

दैनिक उपभोग्य बस्तुहरूमा भएको मूल्यबृद्धिले उपभोक्ताको ढाड सेकेको छ ।  कालिमाटी तरकारी तथा फलफुल बजारको तथ्यांकले ४ बर्षको अवधिमै  प्यापारीले तरकारी तथा फलफुलमा तेब्बर मूल्य वृद्धि गरेको तथ्यांकले देखाएको...

पन्छीहरुबीच ‘गायन प्रतियोगिता’ हुँदै
बुधबार, ०८ असोज २०७६

नारथीवाटमा ‘बर्ड सिङ्गिङ कम्पिटिशन’ मंगलबार बाट सुरु भएको छ । यसमा थाइल्यान्ड, सिंगापुर र मलेशियाका गरी १८ सय पन्छीले भाग लिएका छन् । प्रतियोगितामा पन्छीहरुलाई पीँजडामा राखेर १५ फिट...

सार्वजनिक तथा निजी सवारी साधनलाई चार पटकसम्म जाँच
बुधबार, ०८ असोज २०७६

चाडपर्वलाई लक्षित गरी ट्राफिक प्रहरीले सार्वजनिक तथा निजी सवारी साधनलाई चार पटकसम्म जाँच गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार चाडपर्वका बेला निजी तथा सार्वजनिक सवारी साधन घट्न...

बसको टिकट अनलाइनबाट लिन सकिने
बुधबार, ०८ असोज २०७६

नेपालीको महान चाड दशैँ नजिकिएसँगै सबैलाई आ–आफ्नो घर जाने चटारो शुरू भएको छ । दशैँको अग्रिम टिकट बुकिङ खुल्ला भएपछि यात्रुहरू राति नै गएर बस टिकटका लागि लाइन लाग्ने गरेका...

एनसेल कार्यालयमा बम विष्फोटन  गराउने पक्राउ
बुधबार, ०८ असोज २०७६

उक्त बिष्फोटनमा ललितपुर भैसेपाटी बस्ने लमजुङ मेलुङका ४९ वर्षीय सिंह बहादुर गुरूङको मृत्यु भएको थियो भने अन्य २ जना घाइते भएका थिए । महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनलाई ललितपुर...

पौडी खेल्ने क्रममा २५ वर्षिय युवतीकाे डुबेर मृत्यु
बुधबार, ०८ असोज २०७६

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका घर भई पोखरा घुम्न आएकी २५ वर्षिय अनु भण्डारी पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।  पोखरा महानगरपालिका २२ फुस्रे खोलाको रहमा पौडी खेल्ने क्रममा...