प्रहरीले रेडियो नेपालको कार्यलय परिसर सिंहदरबारबाट ९ जना पत्रकारलाई पक्राउ गरेको छ । रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलबाट निस्कासित गरिएका तीन जना पत्रकारको पुनर्बहालीसंगै अन्य माग उठाएर...
राक्सिराङ गाउँपालिकाले डेंगुको रोग लागेका विरामीलाई यातायात र खानाखर्चबापत तीनहजार रुपियाँ दिने निर्णय गरेको छ । राक्सिराङ गाउँपालिकामा डेंगुको उपचार गर्ने ठूला स्वास्थ्यसंस्था नभएकाले मनहरी, हेटौँडा तथा चितवनका अस्पतालमा...
प्रतिष्ठित ब्रान्ड मोटरहेड मोटरसाईकल को ७औं डिलरसिप इको इक्जीम नेपाल प्रा.लि. काठमाडौंको टेकुमा खुलेका छ । सोरुमको उद्घाटन मोटरहेड मोटरसाईकलको आधिकारिक बिक्रेता एस.एल.आर टेक्नो एण्ड ट्र्ेड कम्पनीका अध्यक्ष शिव प्रसाद...
पर्यटनमन्त्री योगेश भट्टराईलाई बुद्ध एयरको उडानमा अभद्र व्यवहार गरेकोले ज्ञानेन्द्रबहादुर शाहीलाई जिल्ला प्रवेशमा रोक लगाउने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कास्की जिल्ला राष्ट्रिय युवा संघले गरेको छ । ...
नेपालकै अग्रणी इन्टरनेट प्रदायक कम्पनि वर्ल्ड लिंक कम्युनिकेशनले नजिकिदै गरेकाे चाडपर्व (दसैँ, तिहार तथा छैठ) काे अवसरमा बिशेष अफर ल्याएको छ । वर्ल्ड लिंककाे आगामी मंसिर ५ गतेसम्म...
पीवान टेलिभिजनबाट प्रशारण भएको रियालिटी शो ‘को बन्छ करोडपति’ का विजेता राजीव जैनलाई १ करोड हस्तान्तरण गरिएको छ । बिहीबार जैनलाई एक औपचारिक कार्यक्रमको आयोजना गर्दै चेक हस्तान्तरण गरियो । ...
आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेडले आइतबार नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिकाको विभिन्नगाउँका स्थानीय समुदायका १३४ ग्राहक सदस्यहरुको सहभागितामा “वित्तीय साक्षरता तालिम” सम्पन्न गरेको छ । तालिमको संञ्चालन बट्टार शाखाका कर्मचारी...
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङले तीन वर्षअघि प्रतिव्यक्ति वार्षिक ऊर्जा खपत करिव १५० युनिट रहेकोमा अहिले नियमित विद्युत् आपूर्ति हुन थालेपछि बढेर करिव २४५ युनिट पुगेको बताए । ...
मलेसियामा जाने कामदारलाई श्रम स्वीकृति दिन सुरु गरिएको छ । नेपाल र मलेसियाको श्रम मन्त्रालयका सहसचिव स्तरीय प्राविधिक समितिमा भएको सहमतिअनुसार १५ महिनादेखि बन्द मलेसियाको रोजगारी खुला आइतबारबाट खुला भएको...
टाटा हिटाचिको नेपालका लागि आधिकारीक बिक्रेता सिप्रदी अर्थमुभर्स प्रा. लि. र ज्योति बिकाश बैङ्क बिच कर्जा सम्झौता भएको छ । टाटा हिटाचि खरिद गर्न चाहने खरिदकर्ताले ज्योति बिकाश बैङ्कको...
रुपन्देहीको रोहिणी गाउँपालिकामा अज्ञात समूहले महेन्द्र कुर्मीको गोली हानी हत्या गरेको छ। अज्ञात समूहले चलाएको गोली लागेर एक व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। हिमालयन बैंक भैरहवाबाट...
हुम्लाको लिमी केन्द्रबिन्दु बनाएर ५ म्याग्नीच्यूडको भूकम्प गएको छ । आइतबार बिहान १० बजेर ५४ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । ...
माइक्रो ब्लगिङ साइट ट्विटरले क्युवाली नेता राउल क्यास्टोको ट्विटर अकाउन्ट बन्द गरेको छ । साथै क्युबाका सरकारी सञ्चार माध्यमका ट्विटर अकाउन्ट पनि निलम्बन गरिएका छन् । अमेरिकी नाकाबन्दीका कारण मुलुकमा...
भेरी अस्पतालको प्रसूतिकक्षमा खटिएका कर्मचारीको चरम लापरवाहीका कारण मृत्यु घोषणा गरिएको नवजात शिशुलाई मसानघाट पु¥याएपछि जीवित देखिँदा शुक्रबार पुनः अस्पतालमा ल्याएर भर्ना गरिएको थियो । ६०० ग्राम तौल रहेको महीना...
विमानस्थल पुनः सञ्चालन नहुँदा गौचरन, खेलमैदान तथा सवारीसाधन सिक्ने मैदानमा परिणत भएको थियो । पाटन विमानस्थल कैलालीको गेटापछि सुदूरपश्चिमको दोस्रो ठूलो विमानस्थल हो । ...
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१३ सोल्टीमोड बस्ने नुवाकोट लिखु गाउँपालिका-४ का ३१ वर्षीय मिलन राई, काठमाडौं सितापाईला बस्ने काभ्रे भुम्लु गाउँपालिका घर भएका ३० वर्षीय बिनेश पहरी, काठमाडौं सोल्टीमोड बस्ने सिन्धुपाल्चोक...
एउटा राम्रो घर बनाउन फर्निचर र फर्नि्सिङ हुुनु आवश्यक हुन्छ । घरको गहना नै फर्निचर हो, फर्निचर नभए घर तथा कार्यालयका पूरै कोठा शून्य र खाली देखिन्छन् । घरलाई देख्दा...
साजन गुरुङ समूहसँग मुठभेटमा झडप भएको बलाजु प्रहरीले बताएको छ । गुण्डा नाइके साजन गुरुङलाई पक्राउ गर्ने क्रममा गोली चलेको प्रहरीले बताएको । थप विवरण भने आउन बाँकी रहेको छ...
बिदेशी नगरका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिहरुले आज बिहान बसन्तपुर आसपासका सम्पदा र जीवनशैलीको अवलोकन गरेका छन् । महानगरको निम्तोमा इन्द्रजात्रा अवलोकन गर्न कामठाडौंमा आइपुगेका प्रतिनिधिहरुलाई महानगरले भित्री सहरी क्षेत्र...
नेपाली काँग्रेसले आफ्नो कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले आक्रमण गरेको आरोप लगाएको छ । नेकपाका कार्यकर्ताको अक्रमणबाट नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइरालाको हात भाँचिएको छ भने अन्य केही...