aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
रोजेका निकायमा ल्याउन गुनासो सम्बोधनको नाटक
विहीबार, ०९ साउन २०७६

‘समायोजन पछि पनि सम्बन्धित कार्यालयमा पुगेका कर्मचारीहरूले समेत कार्यालय चित्त बुझ्दो भएन भन्दै समायोजन संशोधन गर्न गुनासो बुझाउने गरेका छन्।’ त्यस्ता कर्मचारीहरूको गुनासो सुन्न्ने, सकेसम्म सम्बोधन गर्ने मन्त्रालयको तयारी रहेको...

अकुत सम्पत्तिमा डेढ सयमाथि छानबिन
विहीबार, ०९ साउन २०७६

भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र आयोगबाट भइरहेका कार्यसम्पादनका विषयमा बुधबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलमा प्रमुख आयुक्त नविन घिमिरेले व्यक्तिको सार्वजनिक प्रतिष्ठा र अनुसन्धानमा असर पुग्ने भएकाले उनीहरुको विवरण सार्वजनिक नगरिएको...

ढल पसेपछि संसद बैठक स्थगित
विहीबार, ०९ साउन २०७६

सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकले चौंथो तथा बजेट अधिवेशनको २७ औं बैठक नबस्दै स्थगन गर्ने निर्णय गरेको हो । प्रदेश १ मा संसद् सञ्चालन हुन थालेको १७ महिना भएपछि...

छिमेकीसँग चीनको यस्तो रहेछ चाहना
विहीबार, ०९ साउन २०७६

चीनले सार्वजनिक गरेको रक्षा नीतिमा चिनियाँ जनमुक्ति सेना छिमेकी देशमा सैन्य नेतृत्वसँग निकट सम्पर्कमा रहेको र यस क्रममा प्रत्येक वर्ष ४० भन्दा बढी दुईपक्षीय सैन्य भ्रमण भएको उल्लेख छ ।...

वाइडबडीलाई मारमाथि मार
विहीबार, ०९ साउन २०७६

राष्ट्रिय ध्वजाबाहक निगमले एक वर्षअगाडि भित्र्याएको एयरबसको ए३३०–२०० वाइडबडीले पूर्ण क्षमतामा उडान गर्न सकेका छैनन्। नेपालका कुनै पनि जहाजलाई आफ्नो क्षेत्रमा उडान भर्न गरेको निषेधको सिको ईयूबाहेक अन्य मुलुकले पनि...

छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी
बुधबार, ०८ साउन २०७६

निर्माता छविराज ओझा र नायिक शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । बहुविवाह सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले दुई जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

जीप दुर्घटना अपडेट : मृतकको सनाखत, घाइतेकाे अवस्था गम्भिर
बुधबार, ०८ साउन २०७६

बुधबार बिहान ५ बजेतिर भएको जीप दुर्घटनामा परेर ज्यान गुमाउनेमा दार्चुलाको महाकाली नगरपालिका–९ दत्तुका ३५ वर्षीय ईश्वर नागरी रहेका छन् । उनीसँगै जीपमा सवार दत्तुका २३ वर्षीय पुस्कर नागरी र...

मकवानपुरमा भारी वर्षा, गाडीलाई खोलाले बगायो, बाटो अबरुद्ध
बुधबार, ०८ साउन २०७६

मकवानपुरमा रातिदेखि फेरि भीषण वर्षा भएको छ । वर्षाले मकवानपुरका कतिपय बाटोहरु अवरुद्ध गरेको जनाइएको छ । असारमा आएको बाढीले बगाएर १२ दिनपछि सञ्चालनमा आएको हेटौँडा पदमपोखरी सडकको डाइभर्सन बगाएपछि...

प्रदेश सरकार पनि गुटबन्दीको चपेटामा
बुधबार, ०८ साउन २०७६

प्रदेश सरकारको काम, बजेट, योजना छनोटमा चरम गुटबन्दी देखिँदै आएको छ। गुटबन्दीको स्पष्ट नमुना आर्थिक वर्ष २०७६/७७ को बजेट आएपछि छरपस्ट रुपमा देखियो । बजेट आएको २६ दिनपछि पारित त...

दिल्लीमा नेपाली बालिकाको बलात्कारपछि हत्या
बुधबार, ०८ साउन २०७६

भारतको पूर्वी दिल्लीको सक्कपुरमा ९ वर्षिया लक्ष्मी चदराको बलात्कारपछि हत्या भएको नेपाली राजदूतावासले जनाएको छ । उनको घर बाजुराको बुढिगंगा नगरपालिका–१ कुडी हो । बालिकाका बुबा देव चदरा र आमासँगै...

सरकारको उदासीनताले अन्योलमा ७ संवैधानिक आयोग
बुधबार, ०८ साउन २०७६

दुई महिनापछि संविधान जारी भएको चार वर्ष पुग्दै छ । अर्थात् ६ वर्षपछि यी आयोग रहने वा नरहने निश्चित छैन । समय गुज्रदै गएको छ ।   तर आयोगहरुको गठन...

पाटनको पोखरी विवाद सतहमा
बुधबार, ०८ साउन २०७६

पाटन दरबारलगायत पर्यटकीय क्षेत्र भ्रमण गर्न आउने पर्यटकको सवारी साधन पार्किङ्ग सञ्चालन गरिएको उक्त स्थानमा विसं २०२१ सालसम्म पोखरी थियो । त्यतिबेला राजकुलोबाट त्यो पोखरीमा पानी आउँथ्यो । त्यस पोखरीको...

४० लाखको मायाँ जालले झन्डै लियो ज्यान
मंगलबार, ०७ साउन २०७६

इमो र मोवाइलवाट नियमित सम्पर्क गरी साउन १ गते सोही नगरपालिकास्थित कुमारी बैंकको छेउ गल्ली भित्रको कोठामा लागेका थिए । त्यहाँ उनीहरुले हतियार देखाई कुटपिट समेत गरी निवस्त्र बनाई भिडियो...

प्रमाणित प्रशिक्षकले भाषा सिकाएका मात्र जापान जान पाउने
मंगलबार, ०७ साउन २०७६

जथाभावी खुलेका यस्ता तालिम केन्द्रले राम्रोसँग भाषा नसिकाउने र भविष्यमा आफूलाई समस्या पार्न सक्ने भन्दै जापान सरकारले नेपालका लागि आफैंले शिक्षकको व्यवस्था गर्न लागेको हो । ...

तिलगङ्गा आँखा प्रतिष्ठानको लियो ऐतिहासिक फड्को
सोमबार, ०६ साउन २०७६

सन् १९९४ मा स्थापित प्रतिष्ठानले हालसम्म ६११ नेत्ररोग विशेषज्ञ, ७३२ आँखा स्वास्थ्यकर्मी, १० हजार ३०५ सामुदायिक स्वास्थ्य कार्यकर्ता र छ हजार ९१६ चिकित्सा क्षेत्रका विद्यार्थीलाई तालीम प्रदान गरेको छ ।

सञ्चारले ल्याउँदैछ अर्को कडा कानुन
सोमबार, ०६ साउन २०७६

फोन गरेर वा एसएमएसमार्फत अरुलाई गाली गर्ने वा धम्क्याउनेलाई लक्षित गर्दै मस्यौदामा कडा सजायको प्रावधान राखिएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको नयाँ दूरसञ्चार ऐनको मस्यौदामा दूरसञ्चार...

सरकारले हात पा-यो विप्लवको चन्दा सूची
सोमबार, ०६ साउन २०७६

सो समूहले राष्ट्रिय गौरवका आयोजना, ठूला, मझौला तथा साना उद्योग, चल्तीका शैक्षिक संस्था, विकास निर्माणसम्बन्धी अन्य आयोजनालगायतबाट चन्दा असुल गर्न तयार पारेको गोप्य सूचना प्रहरीले बरामद गरेको हो । ...

आफन्तबाटै मारिन्छन् धेरै जसो मानिस
सोमबार, ०६ साउन २०७६

श्रीमान्ले श्रीमती, श्रीमतीले श्रीमान्, बुवाआमाले छोराछोरी, छोराछोरीरबुहारीले आमाबुवा, सासूससुराको ज्यान लिएका छन्। सौतेनी आमाबाबु, मामा, काकाकाकी, दाजु, बहिनी, देवर, भाउजू, साली, भिनाजु, सासुससुरालगायत सम्बन्धमै घटना भएका छन्। ...

आमाकैं संलग्नतामा १२ वर्षीया बालिका १५ दिनसम्म बलात्कृत
सोमबार, ०६ साउन २०७६

रोजगारीको प्रलोभन देखाई आफ्नै आमाले जनकपुर लागे भनी भारतको दिल्ली पुर्याएर आफूले समेत अनैतिक सम्बन्ध राख्दै आएका सीतारामसँग यौन सम्पर्क गर्न लगाएको पीडित बालिकाले बताएकी छन् । ...

रूखको ‘लालपुर्जा’ – निल्नु न ओकल्नू
सोमबार, ०६ साउन २०७६

चेपाङ समुदायको आर्थिक स्तर बढाउन र जंगल जोगाउन तत्कालीन जिल्ला वन कार्यालय, मकवानपुरले चेपाङको नाउँमा संरक्षित वनको प्रमाणपत्र प्रदान गरेको थियो । तत्कालीन श्री ५ को सरकार लेखिएको र निशान...