aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 
सीमित समूहको हातमा छ, डिबेञ्चर
आइतबार, १२ साउन २०७६

गत आर्थिक वर्षको तीन वटा कारोबार भएकोमा अघिल्लो आर्थिक वर्षमा पनि तीनवटा मात्र डिबेञ्चर कारोबार भएको छ । आर्थिक वर्ष २०७१÷७२ मा डिबेञ्चरको एउटामात्र कारोबार भएको छ । ...

ङुइला नाका हुँदै तिब्बतबाट सुन तस्करी
आइतबार, १२ साउन २०७६

प्रारम्भिक अनुसन्धानमा धार्चे–१ यारुबगरका व्यापारी धनकमल गुरुङले छेकम्पारको ङुइला नाका हुँदै तिब्बतबाट सुन ल्याएको खुलेको छ । ...

मन्त्री र सचिवको के मा प-यो लफडा ?
आइतबार, १२ साउन २०७६

अधिकांश मन्त्रालयका सचिवले पनि आफू मातहतका निकायका प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्न ध्यान दिएका छैनन् । नीतिगत तहमा भूमिका खेल्ने मन्त्रीहरूले मन्त्रालयसँग सम्बन्धित नीतिगत निर्णयको व्यावहारिक कार्यान्वयन मन्त्रालयका सचिवमार्फत गराउनुपर्छ ।

आकाशिँदै दूधको मूल्य
आइतबार, १२ साउन २०७६

‘दाना, चोकर, औषधि, प्राविधिक सबैको मूल्य बढेको छ,’ उनले भने, ‘किसानले बेच्दा मुस्किलले ४९ रुपियाा पर्छ, उपभोक्ताले किन्दा ८० पर्छ, किसानलाई राहत दिन मूल्य बढाउन लागेका हौं ।’ ...

कहाँ हराए दुई हजार गाडी ?
आइतबार, १२ साउन २०७६

यातायात कार्यालयको यो तथ्यांक आधार मान्ने हो भने पनि १।७ प्रतिशत गाडीले मात्र लगत कट्टा गरेका छन्। बाँकी सवारी चलिरहेका छन् वा लगत कट्टा नै नगरी नष्ट भइसके, खोजी गरिएको...

उपत्यकाभित्रका १५ भन्दा बढी पेट्रोलपम्प स्थानान्तरण गरिँदै
शनिबार, ११ साउन २०७६

महानगरपालिकाले सुरक्षाका हिसावले मानवीय क्षति हुनसक्ने, भिडभाड तथा ट्राफिक जाम गरिरहेका पम्पहरुलाई हटाउने तथा व्यवस्थापन गर्ने भन्दै अध्ययन थालेको थियो । ट्राफिक जाम हुने गरी सडकमै पेट्रोल भर्ने, सवारी साधनको...

पैसा तिर्न नसक्दा अस्पतालमै बन्धक
शनिबार, ११ साउन २०७६

दुबै जनाको बायाँ हात काटिएकाले प्लाष्टर गरिएको छ । टाउको र पाखुराको चोट क्रमशः निको भएका छन् । चिकित्सकले कल्पनालाई मङ्गलबार र आकृतिलाई बिहीबार डिस्चार्ज गरिदिएपनि उपचार खर्च नबुझाई अस्पतालले...

दशगजा मिचेर बनाइयो भारतीय पूलिस चौकी
शनिबार, ११ साउन २०७६

दुबै देशले दशगजाको ३० फिट सीमा छोड्नुपर्नेमा भाारतीय पक्षले त्यो नियम मिच्दै प्रहरी चौकी निर्माण गरेको हो । हाल सडक विस्तारका क्रममा नेपालका केही सरकारी कार्यालय भत्काउने सन्दर्भमा यस्तो तथ्य...

जग्गाको कारोबारमा सरकारी अंकुश
शनिबार, ११ साउन २०७६

मन्त्रालयले लागू गरेको ‘ल्यान्ड रेकर्ड इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम’मा सबै जग्गाको विवरण राख्ने काम भइरहेको छ । यो प्रणालीले जग्गाको अनलाइन रेकर्ड राख्ने काम गर्दछ । यसलाई देशभर विस्तार गरिँदै छ...

भारतीय बाँधबारे गम्भीर ढंगले कुरा उठाउँछौं : परराष्ट्रमन्त्री
शनिबार, ११ साउन २०७६

एउटाको हितका लागि अर्कोले दुःख पाउनुपर्ने अवस्था आउन नहुने भन्दै बाढी नेपाल र भारत दुवैको साझा समस्या भएकाले साझा ढंगले समाधान खोज्नुपर्ने बताए ...

गैरजिम्मेवार ठेकेदारले पुल अलपत्र, भर डुंगाको
शनिबार, ११ साउन २०७६

‘नदीमा ठूलो बाढी आयो’, बन्जाराका स्थानीयसमेत रहेका कार्यपालिका सदस्य ग्रिसनन्दन सिंहले भने, ‘डुंगासमेत चलाउने अवस्था नभएपछि गाउँको सम्पर्क टुट्यो।’ तीन किलोमिटर दूरीको गाउँमा तीन दिनपछि मात्रै उद्धार टोली पुगेको थियो।...

मनपरी चिकित्सकको परामर्श शुल्क
शनिबार, ११ साउन २०७६

अस्पतालले बिरामीसँग लिने शुल्क निर्धारण तथा नियमन गर्ने सरकारी संयन्त्रले प्रभावकारी ढंगले अनुगमन नगर्दा उपचारका लागि आउने बिरामीसँग मनोमानी ढंगले शुल्क लिने गरिएको छ । सम्बन्धित अस्पतालले चिकित्सकको शुल्कसम्बन्धी व्यवस्थालाई...

नेपाली आकाशमा चिनियाँ आकर्षण
शनिबार, ११ साउन २०७६

चीनबाट सातामा ७० वटा उडान गर्ने पाँच वर्षअगाडिको समझदारीलाई अद्यावधिक गरेर सातामा ९८ पुर्याइएको छ । चीनबाट सातामा ७० उडान हुने सन्न २०१४ को समझदारीमा उल्लेख छ । ...

एउटै घरमा २७ वटा गोमन सर्प भेटिएपछि
शुक्रबार, १० साउन २०७६

सर्प देख्दा को नतर्सेला र ? अझ घरभित्र सर्प देखियो भने त होस हवास नै उड्छ । झापाको गौरादहमा एक घरमा एउटा दुईवटा होइन २७ वटा सर्प फेला परेको छ...

तीन न्यायाधीशमाथि छानबिन गर्न आदेश
शुक्रबार, १० साउन २०७६

गोरखा ब्रुअरीको एक मुद्दामा प्रादेशिक क्षेत्राधिकारविपरीत आदेश गरेको भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले तीन न्यायाधीशलाई छानबिन प्रक्रिया अगाडि बढाउन आदेश दिएको हो । यद्यपि आदेश औपचारिक रूपमा सर्वोच्चले सार्वजनिक...

चीनमा अलपत्र ४४ महिला फर्किदै
शुक्रबार, १० साउन २०७६

चीनको उत्तरपूर्वमा पर्ने ल्याउनिङ प्रान्तको तानतोङस्थित तानतोङ गार्मेन्ट कारखानामा काम गर्न भनी आएका ४४ नेपाली महिला बिगत साढे दुई महिनादेखि बिचल्लीमा परेका थिए । मेन पावर कम्पनीले झुक्याएर सिलाइको काममा...

गोपाल खड्काको 'मतियार' साधारण तारेखमा रिहा
शुक्रबार, १० साउन २०७६

नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काको अकुत सम्पत्ति लुकाएको आरोपमा भ्रष्टाचार मुद्धा लागेकी अमिता लामा सोदेम्बालाई साधारण तारेखमा छोडेको छ । ...

खच्चड चराउँदै, सुन ओसार्दै
शुक्रबार, १० साउन २०७६

गुरुङको व्यवसाय खच्चड र होटल मात्र रहेनछ, उनी त अवैध सुन कारोबारी पनि रहेछन् । प्रहरीले उनको साथबाट १६ किलो सुन बरामद गरेपछि उनको अवैध धन्दा बाहिर आएको हो ।...

साउन १२ र १३ गते शैक्षिक मेला
विहीबार, ०९ साउन २०७६

उक्त मेलामा एम्बिए,एम्विएस्, एम्एस्सी सिएस्आईटि, बिबिए, बिएस्आईटि, बिआईटि, बिआईएम्, बिएचएम लगायतका शैक्षिक उपाधिहरु प्रदान गर्ने ३१ शैक्षिक संस्थाहरु सहभागि रहने आयोजकले जनाएको छ । ...

‘प्रचण्ड-बाबुरामलाई हेगमा उभ्याउँछौं’ बर्हिगमित लडाकु
विहीबार, ०९ साउन २०७६

बर्हिगमित जनमुक्ति सेनाले सरकारले आफूहरुको माग पूरा नगरे अन्तर्राष्ट्रिय फौजदारी अदालत ‘द हेग’ जाने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गदै बर्हिगमिन जनमुक्ति सेनाले पुनः स्थापनाको लागि...