सरकारले लागु गरेको सवारी तथा चलानीपत्र निगरानी प्रणाली (भेइकल एण्ड कन्साइन्मेण्ट ट्रयाकिङ सिस्टम(भीसीटीएस) तथा विभिन्न कर नीतिको विरोधमा उद्योगी व्यवसायी र देशभरका ढुवानी व्यवसायी मालबाहक गाडी थन्क्याएर हड्तालमा उत्रिएका कारण...
भवन निर्माणको विषयमा गुठियारहरूले उजुरी गरेपछि संस्थानले गुठियार र विद्यालय प्रतिनिधिलाई बोलाएर छलफल गरेको थियो । संस्थानका प्रवक्ता एवं उपप्रशासक सरोज थपलियाले भवन निर्माण गर्दा आवश्यक प्रक्रिया पूरा नभएको पाइएको...
१० जनालाई नगद १ लाख ३३ हजार ३ सय ५० रुपैयाँ, बिभिन्न बैंकहरुको ३४ लाख ३० हजार रुपैयाँ बराबरको चेक ६ थान, ६ बुक तास र तास खेल्न प्रयोग गरिने...
भारतीय संचार माध्यमहरुमा उल्लेख भए अनुसार त्यहाँ अढाई/तीन लाख भारु अर्थात् बढीमा ५ लाख नेपाली रुपयाँ खर्च गर्दा लिङ्ग परिवर्तन हुन्छ । नयाँ नयाँ प्रविधिहरु बिकाश गरेर यसलाई अझै काम...
‘साउनभित्र डीपीआर तयार पार्न ६ वटा कम्पनीमध्येबाट एउटा छनोट गरिसक्छौं,’ मिश्रले भने, ‘छनोट भएको कम्पनीले ढिलोमा डेढ वर्षभित्र डीपीआर तयार पार्नेछ ।’ डीपीआर तयार भएपछि संघीय राजधानीमा मेट्रो रेल्वे निर्माण प्रक्रिया...
छुट माग्नका लागि भन्न आँट गर्नसक्ने वा पहुँच हुने अभिभावकले विद्यालय सञ्चालकहरूसँग भर्ना शुल्कमा मोलमोलाइ गर्ने गरेका छन् । विद्यालयले त्यस्ता विद्यार्थीलाई दिइएको छुटलाई नै छात्रवृत्तिको परिभाषामा पार्ने गरेका छन्...
मुख्य नाका वीरगञ्जस्थित सुख्खा बन्दरगाहबाट ४ दिनदेखि एउटै गाडी बाहिरिएका छैनन् । अन्य भन्सार कार्यालयहरुबाट पनि अत्यन्तै न्यून ढुवानी भएको छ । व्यवसायीको आन्दोलनले ढुवानीका साधन उपलब्ध नहुँदा भारत र...
‘दूषित निर्णय बदर’ सम्बन्धी दुवै मुद्दामा २०४९ र ०६७ सालमा ललिता निवासको जग्गा व्यक्तिका नाममा दर्ता गर्ने क्रममा कानुन उल्लंघन भएको, भूमाफियाको चंगुलमा परेर सरकारी निकायले गलत निर्णय गरेको, मन्त्रिपरिषद्ले...
काठमाडौँ । नेपाल होस्टल एसोसिएसन काठमाडौं जिल्ला कार्य समितिको निर्वाचनमा सुनिता लाकौलको प्यानल अत्याधिक मतले विजयी भएको छ। ...
अन्तर्राष्ट्रिय चलनअनुसार युवाको उमेर नेपालमा पनि ३५ वर्षसम्म बनाउन थालिएको हो । अन्य देशमा पनि युवाको उमेरलाई ३५ वर्ष मान्ने गरिन्छ । संयुक्त राष्ट्र सङ्घले १५ देखि २९ वर्षसम्मका लागि...
महाशाखाले आज एक विशेष बुलेटिन जारी गर्दै मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतिर अवस्थित भए पनि बङ्गालको खाडीबाट प्र्रवेश गरेको जलवाष्पयुक्त हावाको प्रभावले देशको केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको...
चैतबाट जहाज निर्माण थालेको कम्पनीले पानीमा राखेपछि आउँदो दशैंमा सञ्चालन गर्ने तयारी गरेको छ । तीन सय जना अटाउन सक्ने क्षमताको सानो आकारको ‘पानीजहाज’ निर्माणका लागि १५ फिट गहिरो पोखरीमा...
अख्तियारकै आयुक्त राजनारायण पाठकदेखि अदालतका कर्मचारीसम्म, निर्माण व्यवसायीदेखि जग्गा कारोबारी, तत्कालीन सांसददेखि पूर्वमन्त्रीसमम र संघीयदेखि स्थानीय तहसम्मका भ्रष्टाचारमा संलग्न पदाधिकारी र कर्मचारीलाई अख्तियारले तानेको छ। ...
सन् २०१७ मा सुरु भएको परियोजना २०२० सम्म रहनेछ । उक्त परियोजनाको रकम अमेरिकी डलर १ दशमलव ५ मिलियन अर्थात् १४ करोड रुपैयाँ छ । यो परियोजना दोस्रो चरणको हो । यसअघि त्रिविमा...
बालुवाटारको हेडक्वार्टर सुरक्षित नभए प्रधानमन्त्री ओलीले भद्रकालीस्थित सेनाको हेडक्वार्टरमा गएर सरे हुन्छ, तर राजनीतिक पार्टीमाथि प्रतिबन्ध लगाउने काम गर्नु हुँदैन । यो गलत छ ।’ ...
घुस्याहा कर्मचारीहरूले कार्यालयपिच्छे एजेन्ट, बिचौलिया, लेखापढी व्यवसायी, ड्राइभिङ इन्स्टिच्युट, वकिल, उच्च व्यापारी र ठेकेदारमार्फत घुसको लेनदेन गर्ने गरेको अख्तियार स्रोतले जानकारी दिएको छ । घुस खाने कर्मचारीले प्रयोग गर्ने तौरतरिकासमेत...
बन विभागले योजना बनाएर भक्तपुरको सूर्यविनायकमा बन्न लागेको अन्तराष्ट्रिय स्तरको चिडियाखानाको लागि फाइल वन तथा वातावरण मन्त्रालयमा पठाएको छ । योजना आयोगबाट स्वीकृत नभएका कारण काम । रोकिएको उनको भनाई...
उक्त नयाँ कार्यसमितिमा नवीन ढुंगाना अध्यक्ष, सुधीर भण्डारी उपाध्यक्ष, सुधा देवकोटा उपाध्यक्ष, तिर्थराज पौड्याल सचिव, युवराज बस्नेत सहसचिव,भूमिका बस्नेत सहसचिव,पुजा चँदरा कोषाध्यक्ष राजाराम न्यौपाने सह-कोषाध्यक्ष रहेका छन् । ...
देशैभरका यातायात समिति कम्पनीमा आएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमा आबद्ध यातायात समिति कम्पनीमा आएका हुन् । महासंघले शुक्रबार रुपान्तरित यातायात सेवा सुरु गरेको जानकारी गराएको हो...
यातायात व्यवसायी, ढुवानी व्यवसायी एवम् यातायात मजदुरहरुले ‘मालबस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसीटिएस)’ तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यातायात व्यवसायी,...