aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
पुनर्निर्माण कस्तो हुँदै छ ?
विहीबार, १२ बैशाख २०७६

प्रधानमन्त्री केपी शर्मा ओली भूकम्पले क्षति पुर्याएको त्रिपुरेश्वरस्थित त्रिपुरासुन्दरी मन्दिर पुनर्निर्माणको बिहीबार अवलोकन गर्दै । ...

हतियार सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोल्याण्डका नागरिक पक्राउ
विहीबार, १२ बैशाख २०७६

काठमाडौं । अवैद्य हातहतियार सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । कतार एयरको उडानद्धारा काठमाडौं आएका पोल्याण्डका नागरिक एडोम रज्जर एडाडमुस विभिन्न हातहतियार सहित बुधबार साँझ पक्राउ परेका हुन्।

बालुवाटारको ११३ रोपनी जग्गा २०४९ सालमा नै व्यक्तिको नामा दर्ता भइसकेको थियो
विहीबार, १२ बैशाख २०७६

बस्न्यातले अख्तियारको प्रमुख आयुक्त हुनुभन्दा अघि तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव रहेका बेला पर्ती, सरकारी र राजकुलोको जग्गासमेत नक्कली मोहीका नाममा दर्ता गरिदिन मन्त्रिपरिषद पेस गरेको विवरण फेला...

बँदेल मार्न थापेको धरापमा आफ्नै साथी परेपछि...
बुधबार, ११ बैशाख २०७६

आफ्नै साथीले बँदेल मार्न थापेको धरापमा परेर रुपन्देहीको तिलोत्तमा नगरपालिका–११ भूपू सैनिकटोलका मीनबहादुर गौतमको मृत्यु भएको छ । ...

एशियाकै ठूलो गुफाभित्र कार्यपालिकाको बैठक
बुधबार, ११ बैशाख २०७६

गुफाभित्र फेला पारिएका पुरातात्विक प्राचीन वस्तु अक्षर मेटिएको तामाको पैसा, माटोबाट बनेको टुक्रीको पानीको घैटो, सुराहीको आधा भाग, पाला, धुपाउरो, पानस, जनावरको दारा, र टेराकोटाको शुल्पा र सानो थाल जस्तो...

राष्ट्रपति भण्डारी चीन प्रस्थान, महत्वपूर्ण भेटभाट हुने
बुधबार, ११ बैशाख २०७६

राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी हुनुहुन्छ...

४ वर्षमा चार रेक्टर स्केलभन्दा बढीका ५०० भन्दा बढी भूकम्प
बुधबार, ११ बैशाख २०७६

भूकम्प मापन केन्द्रका उपप्रमुख मुकुन्द भट्टराईले उक्त भूकम्प विसं २०७२ वैशाख १२ को परकम्प भएको जानकारी दिए । २०७२ वैशाख १२ देखि हालसम्म चार रेक्टर स्केलभन्दा बढीका ५०० भन्दा बढी...

डडेल्धुरामा बस दुर्घटना ६ जनाको मृत्यु
बुधबार, ११ बैशाख २०७६

डडेल्धुरामा बस दुर्घटना ६ जनाको मृत्यु ...

धादिङको नौबिसे केन्द्र भई भूकम्प, पहिलो ५.२ र दोस्रो ४.३ म्याग्निच्युड
बुधबार, ११ बैशाख २०७६

धादिङको नौबिसे केन्द्र भई भूकम्प, पहिलो ५.२ र दोस्रो ४.२ म्याग्निच्युड ...

काठमाडौंमा भूकम्पको धक्का महशुस
बुधबार, ११ बैशाख २०७६

काठमाडौंमा भूकम्पको धक्का महशुस ...

बैशाख १२ आउन १ दिन बाकी हुँदा २ पटक भूकम्प
बुधबार, ११ बैशाख २०७६

राजधानीमा विहानै भूकम्प गएको छ । विहान ६ः३० बजे राजधानीमा राजधानी लगायतका स्थानमा भूकम्पको कम्पन महशुस गरिएको थियो । ...

थर मिल्ने बाहेकलाई विवाहभोजमा बोलाउन नमिल्ने कानुन बनाउन सुझाव
मंगलबार, १० बैशाख २०७६

उनले भने, ‘अब बानेश्वर जन्मेको बच्चाले बानेश्वर कै स्कुलमा  पढ्नु पर्छ । चुच्चेपाटीमा बिरामी भएको व्यक्तीले चुच्चेपाटीकै क्लिनिकमा उपचार गराउनु पर्छ । अब खुल्ला प्रतिस्पर्धा गरौ । हाम्रो  देशमा मास्टर...

भूकम्पले भत्काएकामध्ये ३ लाख ८२ हजार घर बने, २ लाख ३० हजार बन्दै, अब ४२९ अर्ब चाहिने
मंगलबार, १० बैशाख २०७६

७ लाख ६२ हजार ३०७ घर परिवारमध्ये ६ लाख १२ हजार ९३५ घर परिवार पुनर्निर्माणका विभिन्न चरणमा छन् । पुनर्निर्माण सम्पन्न गर्न थप करिब ४२९ अर्ब रुपैयाँ आवश्यक पर्ने राष्ट्रिय पुनर्निर्माण...

चेक बाउन्सको आरोपमा ग्रेटर नेपालका अध्यक्ष पक्राउ
मंगलबार, १० बैशाख २०७६

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपाल पक्राउ परेका छन् । चेक बाउन्सको आरोपमा प्रहरीले उनलाई गौशालाबाट पक्राउ गरेको हो ।  महानगरीय प्रहरी परिसरका अनुसार नेपालमाथि अदालतबाट म्याद थप...

महिलाको रहस्मय मृत्युपछि स्थानीय आन्दोलित, पथलीमा प्रहरीले गोली चलायो
मंगलबार, १० बैशाख २०७६

पथरी शनिश्चरे–१ त्रिवेणीचोकमा कस्मेटिक पसल रिना बस्नेतको शनिबार रहस्यमय मृत्यु भएको घटनालाई प्रहरीले गम्भीर रुपमा अनुसन्धान नगरेको भन्दै स्थानीयबासी सडकमा उत्रिएका छन्। ...

इलेक्ट्रोनिक्स पसलमा आगलागी हुँदा एक करोड बराबरकाे क्षति
मंगलबार, १० बैशाख २०७६

नेपालगञ्जमा आगलागीबाट करिब एक करोड बराबरको क्षति भएको छ । नेपालगञ्ज उपमहानगरपालिका २ घरबारीटोलस्थित धुव्र दाहालले चलाउँदै आएको इलेक्ट्रोनिक्स पसल आगलागी हुँदा क्षति भएको हो । विद्युत सर्ट भएर...

७३ प्रतिशत मतसहित युक्रेनी राष्ट्रपतिमा हास्यकलाकार विजयी
मंगलबार, १० बैशाख २०७६

युक्रेनको राष्ट्रपतिका लागि आइतबार भएको मतदानमा हास्यकलाकार भोलोदिमर जेलेन्स्की विजयी भएका छन् । उनले वर्तमान राष्ट्रपति पेट्रो पोरोसेन्कोलाई ठूलो मतान्तरले पराजित गरेका छन् । ...

मौसममा आंशिक बदली, मेघ गर्जनसहित वर्षा
सोमबार, ०९ बैशाख २०७६

भारतको बिहार र छत्तिसगढको मौसममा बनेको न्यून चापीय रेखाको प्रभावस्वरुप नेपालका पूर्व र मध्य क्षेत्रको मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ...

तारा एयरको विमान दुर्घटना, सबै सकुशल (फाेटाे फिचरसहित)
सोमबार, ०९ बैशाख २०७६

रामेछापको मन्थली विमानस्थलमा तारा एयरको विमान दुर्घटना भएको छ । तर, कुनै मानवीय क्षति भने भएको छैन । सोलुबाट मन्थली आएको विमान सोमबार बिहान करिब ९ बजे अवतरणका क्रममा चिप्लिएर दुर्घटना...

धर्मप्रचारमा संलग्न दुई जापानीज देश निकाला
सोमबार, ०९ बैशाख २०७६

दुई जापानी युवतीसमेत बुटवलबाट धर्म प्रचारकै क्रममा समातिएका थिए। गृहले अहिलेसम्म धर्म प्रचारमा संलग्न ७ विदेशी नागरिकलाई निष्कासन गरिसकेको छ। ...