aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 
बढ्यो निर्यात, घट्द छ व्यापार घाटा
शनिबार, १६ कार्तिक २०७६

यस आर्थिक वर्षका तीन महिनामा व्यापार घाटा निरन्तर घटेको छ। अघिल्लो वर्षको तुलनामा आयात कम र निर्यात बढी भएकाले व्यापार घाटा घटेको हो। ...

पाइपबाट चितवनसम्म ग्यास र इन्धन
शुक्रबार, १५ कार्तिक २०७६

नेपाल आयल निगमले क्रस बोर्डर पाइपलाइन सञ्चालनपछि थप दुई महत्वपूर्ण आयोजनाको निर्माण थालेको छ । अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनलाई चितवन (लोथर) सम्म र भारत बोर्डरदेखि अमलेखगञ्ज हुँदै चितवनसम्मको एलपी ग्यास पाइपलाइन...

सेनामा भ्रष्टाचार, दुई दर्जन बढी अड्डामा छानबिन शुरु
शुक्रबार, १५ कार्तिक २०७६

सैनिक अस्पताल, सैनिक सामग्री प्राप्ति निर्देशनालय, इन्जिनियरिङ विभागलगायत बजेट बढी विनियोजित भएका दुई दर्जन बढी सैनिक अड्डा छानबिनमा तानिएका छन्। आकस्मिक सेलले ती सैनिक अड्डामा गत आर्थिक वर्षमा भएका खर्च...

बाँसको पुल तर्न ५० रुपैया कर
शुक्रबार, १५ कार्तिक २०७६

सरकारले हुलाकी राजमार्गलाई राष्ट्रिय गौरवको आयोजनका रूपमा लिएको छ । हुलाकी राजमार्गले विरिङ खोलालाई पनि छुन्छ । बाँसकै पुल नजिकै आयोजना अन्र्तगतको पुल निर्माण सुरु भएको ८ वर्ष बिते पनि...

अत्याधुनिक सुविधासम्पन्न सरकारी भवन धमाधम बन्दै
शुक्रबार, १५ कार्तिक २०७६

सहरी विकास मन्त्रालयको आयोजनामा स्विमिङ पुल, हेल्थ क्लबको निर्माण भइरहेको हो । सरकारले विभिन्न मन्त्रालयमा लिफ्ट जडान गरेको छ । तीनरचार तलाका मन्त्रालयका भवनमा सरकारले लिफ्ट जडान गरेको हो ।

कृष्णनगर गोली काण्डमा मारिने व्यक्ति भारतीय नागरिक भएको पुष्टी
शुक्रबार, १५ कार्तिक २०७६

क्ष्मीको मूर्ति विसर्जन गर्न लैजाने बाटोका विषयमा विवाद हुँदा बिहीबार कृष्णनगर क्षेत्र तनावग्रस्त बनेको छ। विवादपछि प्रशासनले कर्फ्यु  लगाएको छ। कर्फ्यु ‘अवज्ञा’ गरेको भन्दै प्रहरीले चलाएको गोली लागेर एक भारतीय...

मन्त्री र सांसदले लिएको थप सुविधा गोप्य राख्ने भनेपनि बाहिरीयो
शुक्रबार, १५ कार्तिक २०७६

सरकारले मन्त्रीपरिषदबाट निर्णय गरेर राज्यलाई करोडौं भार पर्नेगरी पहिलोपटक यस्तो निर्णय गरेको हो । गएको भदौं ३१ मा बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रीदेखि सांसदहरुलाई एक महिनाको पारिश्रमिक बराबरको चाडपर्व खर्च उपलब्ध...

जुवाखालबाट तीन करोड ५१ लाख बरामद
शुक्रबार, १५ कार्तिक २०७६

तिहारको बेला उपत्यकाका विभिन्न ठाउँमा गरिएका जुवाखालबाट प्रहरीले ३ करोड ५१ लाख हाराहारीमा रकम बरामद गरेको छ। जुवाखाल भइरहेको स्थानमै पुगेर प्रहरीले ‘जुवाडे’सहित मोटो रकम बरामद गर्न सफल भएको हो।

बाँके कारागारभित्रै बन्दीले गरे आन्दोलन
शुक्रबार, १५ कार्तिक २०७६

बाँके कारागारका बन्दीले १२ घण्टादेखि चौकीदार भरत फडेरा र नाइके मानबहादुर शाहीलाई कारागार भत्रै बन्दी बनाएका छन् । ...

मुग्लिन-पोखरा सडक अब चार लेनको हुने
शुक्रबार, १५ कार्तिक २०७६

पृथ्वी राजमार्गको मुग्लिन-पोखरा सडक खण्ड चार लेनमा विस्तार गरिने भएको छ। गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिने यो सडक फराकिलो पार्न एसियाली विकास बैंक (एडीबी) ले झन्डै २२ अर्ब ऋण स्वीकृत गरेपछि...

ठूलो वैदेशिक लगानीका लागि आज सम्झौता हुँदै
शुक्रबार, १५ कार्तिक २०७६

नेपालमा भित्रिन लागेको ठलो प्रत्यक्ष वैदेशिक लगानीका लागि दाताहरूबीच आज शुक्रबार सम्झौता हुँदै छ ।  २१६ मेगावाटको माथिल्लो त्रिशूली १ मा लगानीका लागि ८ वटा दात निकाय र आयोजना...

राष्ट्रसंघमा आर्थिक संकट, तलब खुवाउनै समस्या
शुक्रबार, १५ कार्तिक २०७६

संयुक्त राष्ट्रसंघ चरम आर्थिक संकटमा परेको छ। राष्ट्रसंघीय मुख्यालयले मातहतका निकायलाई अनावश्यक यात्रा, बैठक, सभासम्मेलन नगर्न र मितव्ययी बन्न पत्राचार गरेको छ। ...

महरालाई साढे ७ वर्ष कैद ?
शुक्रबार, १५ कार्तिक २०७६

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले साढे ७ वर्ष कैद मागदाबीसहित महराविरुद्ध बिहीबार मुद्दा दर्ता गरेको हो। सरकारी वकिलको कार्यालयका प्रमुख चन्द्रकान्त खनालले प्रहरी प्रतिवेदनमाथि गहन अध्ययनपछि बलात्कार प्रयास (जबर्जस्ती करणीको...

गिनिज बुकमा नाम लेखाएको भेडाको मृत्यु
विहीबार, १४ कार्तिक २०७६

तपाईंले विभिन्न किसिमका रेकर्डका बारेमा सुन्नुभएको होला । आफ्नो नाम गिनिज बुकमा लेखाउनका लागि विभिन्न किसिमको काम गर्ने गरेका छन् ।तर, यो बुकमा मानिसले बनाएको कीर्तिमानीका साथै जनावरले बनाएको कीर्तिमानका...

गाउँलेको करिब ३० लाख लिएर कर्मचारी नै भागेपछि...
विहीबार, १४ कार्तिक २०७६

जनकपुर–ढल्केबर सडकखण्डअन्तर्गत पर्ने महेन्द्रनगर बजारबाट ५ किलोमिटर पश्चिमतर्फको दूरीमा पर्छ, शान्तिपुर गाउँ। बटेश्वर गाउँपालिका–५ स्थित शान्तिपुर मुस्लिम टोलमा करिब ४५ घरधुरी छन्। मुस्लिम टोलका २५ जना महिलाले सहकारी बैंकबाट सुलभ...

एयरहोस्टेजका ब्वाइफ्रेन्डले गरे पाइलटसँग झगडा
विहीबार, १४ कार्तिक २०७६

यस पटकको घटना योभन्दा पनि चर्को खालको छ। यो पछिल्लो घटनामा एक एयरहोस्टेजका ब्वाइफ्रेन्डले नसामा झुम भएर पाइलटसँग झगडा गरेका छन् । ब्रिटिस एयरवेजमा काम गर्ने एयरहोस्टेज नेटली फिनडाल सिड्...

अकूत सम्पतिदेखि नक्कली शैक्षिक प्रमाणपत्र फाइन सर्वोच्चमै थन्किए
विहीबार, १४ कार्तिक २०७६

अदालतमा बर्सेनि भ्रष्टाचारको मुद्दाको चाङ बढे पनि फस्र्योट भने कम मात्रै हुने गरेको छ । अकूत सम्पत्ति आर्जन, घुस, नक्कली प्रमाणपत्र, गैरकानुनी कर्जा, सार्वजनिक सम्पत्ति हिनामिना, ठेक्का पट्टामा गोलमाल, बैंक...

५० प्रतिशत साना उद्योगमा सहकारीबाट कर्जा
विहीबार, १४ कार्तिक २०७६

साना तथा मझौला उद्योगमध्ये ५० प्रतिशत उद्योग ऋणका लागि सहकारी संस्थाको भर पर्ने गरेको पाइएको छ। बैंकहरूको सेवा सरल र प्रभावकारी नहुँदा उद्योगीहरू सहकारीबाट चर्को ब्याजदरमा ऋण लिन बाध्य भएका...

नेपालमा लगानी प्रतिवन्ध लगाइएका देशका प्रतिनिधिलाई प्रमले भेट्दा परराष्ट्र बेखबर
विहीबार, १४ कार्तिक २०७६

‘भेटघाटका तस्बिर पनि खिच्ने अवसर मिलेन, सबै साइडलाइनमा उभिएकै अवस्थामा भएका भेटघाट थिए,’ प्रतिनिधिमण्डलका एक वरिष्ठ सदस्यले बाकुबाट जानकारी गराएका थिए । राष्ट्रपति मदुरोको ट्वीटबाट आएको भिडियोले भने पराराष्ट्र मन्त्रालयले...

भाइटीको दिन लिलामी भएको कलमको मुल्य एक लाख
विहीबार, १४ कार्तिक २०७६

राजविराजस्थित चित्रगुप्त मन्दिरमा बुधबार आयोजित समारोहबीच उक्त कलम कर्णलाई हस्तान्तरण गरियो। चित्रगुप्त सेवा समिति राजविराजले प्रत्येक वर्ष भाइटीकाको दिन चित्रगुप्त भगवानको पूजामा चढाउने गरेको कलम डाँक बढाबढको माध्यमबाट बिक्री हुने...