aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 
पुनर्निर्माणका लागि ३.४७ अर्ब सहयोग
शनिबार, २५ असोज २०७६

सहयोग भूकम्पपछिको निजी आवास, स्वास्थ्य र शैक्षिक संस्था पुनर्निर्माणमा उपयोग गरिनेछ। कार्यक्रममा अर्थसचिव खनालले नेपाल र साउदी अरबबीच सन् १९९७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको स्मरण गर्दै नेपालको विकासमा साउदी...

नेपालका लागि एडीबीको पञ्चवर्षीय रणनीति सार्वजनिक, पूर्वाधारमा लगानी बढाउने
शनिबार, २५ असोज २०७६

एसियाली विकास बैंक (एडीबी) ले नेपालका लागि पञ्चवर्षीय रणनीति सार्वजनिक गरेको छ । रणनीतिमा आगामी पाँच वर्षका लागि नेपालसँगको सहकार्य, लगानी प्राथमिकता र अनुमानित लगानी प्रक्षेपण गरिएको छ। ...

अब किसानलाई परिचयपत्र, जसबाट यस्ता फाईदा लिन सकिने
शनिबार, २५ असोज २०७६

७ जिल्लाका लागि २१ करोड रुपैयाँको बजेट प्रस्ताव गरिएको छ । त्यसपश्चात् क्रमशः बढाउँदै अन्य जिल्लामा पनि वितरण गरिने सुवेदीले बताए। ‘किसान परिचयपत्रका लागि कार्यविधि बन्ने क्रममा छ । ...

सिन्धुपाल्चोक बस दुर्घटना : धन्न ‘रुखमा अड्किएर बाँचे’
शनिबार, २५ असोज २०७६

डाइभरले ‘गाडीको ब्रेक फेल भयो, ज्यान बचाउन सक्नुहुन्छ भने हाम्फल्नुस्’ भन्यो । सबै जना रुन-कराउन थाले । म नजिकै बसेका एकजना भाइ हाम्फाली हाले । मैले भान्जीलाई ‘केही हुन्न हामी पनि...

महराविरुद्ध बलात्कार प्रयासको जाहेरी, कारबाही प्रक्रिय आजदेखि सुरु
आइतबार, १९ असोज २०७६

संघीय संसद् सचिवालयकी स्वास्थ्यकर्मी रोशनी शाहीले तत्कालीन सभामुख कृष्णबहादुर महराले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा शनिबार किटानी जाहेरी दिएकी छन्। ...

दसैंमा पनि बैंकहरु खुल्ने
आइतबार, १९ असोज २०७६

दसैं बिदामा पनि बैंकहरूले ग्राहकलाई सेवा दिने भएका छन् । सेवा सञ्चालन हुने शाखा, कर्मचारीको आलोपालो र सुरक्षा प्रबन्ध मिलाइसकेको बैंकहरूले जनाएका छन् । ...

एक चौथाइ सकियो अरुण तेस्रोको काम
आइतबार, १९ असोज २०७६

अरुण तेस्रो जलविद्युत् आयोजनाको काम २५ प्रतिशत सम्पन्न भएको छ। ९ सय मेगावाटको उक्त आयोजनाको काम निर्धारित समयमै सम्पन्न गर्न तीव्रता दिएको ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले बताए। ...

अनुज्ञा पत्र नलिई खानेकुरा प्याकिङ
आइतबार, १९ असोज २०७६

बजार अनुगमनका क्रममा व्यवसायीहरूले आफै उत्पादन, उपभोग दमिति तथा दररेट राखेर खानेकुराहरू प्याकिङ गरेर बिक्रीवितरण गर्दै आएको भेटिएको छ। ...

प्रतिबन्धित भारतीय नोट साट्न अर्थमन्त्रीले गरे आग्रह
शनिबार, १८ असोज २०७६

नयाँ दिल्लीमा रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले भारतीय समकक्षी निर्मला सीतारमणसँगको भेटमा प्रतिबन्ध लगाउनु अघिको मौज्दात सटहीमा समस्या भएको जानकारी गराएको खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ । ...

पाम आयलमा छलाङ: दुई महिनामा साढे ३ अर्बको निर्यात
शनिबार, १८ असोज २०७६

आर्थिक वर्ष २०७६/७७ को पहिलो दुई महिनामा ३ अर्ब ६१ करोड रुपैयाँको पाम आयल निकासी भएको छ। नेपालमा उत्पादन नै नहुने पाम आयल नेपालबाट निकासी हुने प्रमुख वस्तुका रूपमा देखिएको...

कृष्णबहादुर महरा अझै ‘माननिय’ !
शनिबार, १८ असोज २०७६

यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले सांसद पद नछाडेकामा पार्टीभित्र र बाहिरबाट आलोचना हुने क्रम बढेको छ । ...

मास्क लगाए जरिवानासहित जेल
शनिबार, १८ असोज २०७६

नियम उलंघन गर्नेलाई २५ हजार जरिवानाका साथै १ वर्षसम्म कैद गर्न सकिनेछ ।  विवादास्पद सुपुर्दगी विधेयक फिर्ताका बाबजुत प्रदर्शनकारीहरुले हङकङमा तोडफोड जारी राखेका छन् । गत जुलाईदेखि भइरहेको तोडफोडमा संलग्नले...

महरालाई तत्काल पक्राउ नगर्न सरकारको दबाब
शनिबार, १८ असोज २०७६

महरालाई तत्काल पक्राउ नगर्न नेकपाको पूर्वमाओवादी नेता र सरकारको दबाब रहेको स्रोत बताउँछ । ‘प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड (पुष्पकमल दाहाल) के सुझावमा महराले सभामुखबाट राजीनामा दिएका हुन्,’ ...

दसैंमा ज्याल नपाउँदा मजदुर भन्छन् 'सीडीओ कार्यालयको गेटमा आत्महत्या गर्छु'
शनिबार, १८ असोज २०७६

ज्याला माग्दा भोलिभोलि भन्दै ठेकदार भागेको र फोन पनि उठाउन छोडेको मजदूले गुनासो गरे । ...

दसैं मान्न उपत्यकाबाट १९ लाख यात्रु बाहिरिए
शनिबार, १८ असोज २०७६

दसैं मान्न उपत्यकाबाट करिव १९ लाख यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार शुक्रबार साँझसम्म १८ लाख ७१ हजार ८ सय ७५ यात्रु बाहिरिएका...

३ प्रतिशतले घट्यो व्यापार घाटा, निर्यात रकम २६ प्रतिशतले वृद्धि
शनिबार, १८ असोज २०७६

मुलुकको व्यापार घाटा ३ प्रतिशतले घटेको छ । सवारी साधन, क्लिंकर सिमेन्ट, इन्धनको आयातमा केही कमी आएपछि व्यापार घाटा घटेको हो। भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष ०७६/७७ को पहिलो...

महरा प्रकरण : घटनाले नयाँ मोड लियो
शुक्रबार, १७ असोज २०७६

निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाउने सरकारी कर्मचारी रोशनी शाहीले पति चित्रजंग शाहीसँग सम्बन्ध विच्छेदको प्रक्रिया अघि बढाउने बताएपछि सो प्रकरणमा नयाँ मोड देखिएको छ। ...

१० खर्ब लागतको विद्यालय क्षेत्र विकास कार्यक्रम प्रभावहीन
शुक्रबार, १७ असोज २०७६

साढे ११ खर्ब खर्च गरेर सरकारले कार्यान्वयनमा ल्याएको सात वर्षे विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी) को मध्यवर्ती समीक्षाले सरकारले माध्यामिक परीक्षा शिक्षा कक्षा १० (एसइई) को नतिजामा ६० प्रतिशतभन्दा बढी...

चिनियाँ सहयोग ठूला पूर्वाधारमा लगानी
शुक्रबार, १७ असोज २०७६

यसै महिना हुन लागेको चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण राजनीतिक र कूटनीतिक हिसाबले जति महत्त्व राख्छ त्यति नै महत्त्व नेपालको आर्थिक तथा व्यापारिक हितका लागि पनि उपयोगी बनाउनुपर्नेछ ।

एकै दिन दुई लाख बढीले छाडे उपत्यका
शुक्रबार, १७ असोज २०७६

दसैंको अवसरमा उपत्यका छाडेर घर जानेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । बसपार्क र उपत्यकाबाट बाहिरिने नाकामा घर फर्कनेको भीड बढेको छ । एकै दिन साढे २ लाख बढी...