भारतका विभिन्न सहरबाट वीरगञ्ज नाका भएर साउन र भदौ महिनामामात्र साढे नौ करोड रुपियाँको आलु र प्याज भित्रिएको हो । ...
मैले धेरै औषधि खाएँ औषधिसँगै भोड्का पनि खाए, के गरिरहेकी थिएँ, म आफैलाई थाहा छैन । उनले त्यो रात आफु घरमा एक्लै भएको जिकिर बारम्बार गरिरहिन। ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोन, ट्याक्सी वेलगायत विस्तारको काममा योग्य कम्पनी नछान्दा ठेक्का प्रक्रिया रोकिएको छ। ...
बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी संगठित भएको लामो समयपछि बैंकका अध्यक्षहरू पनि संगठित भएका छन्। ...
चालू आर्थिक वर्षको पहिलो त्रैमास नसकिँदै बैंकिङ प्रणालीमा कर्जा लगानीयोग्य रकम अभावको समस्या देखिएको छ । गत आर्थिक वर्षमा दोस्रो त्रैमास सुरु हुँदा देखिएको समस्या चालू आर्थिक वर्षमा झनै छिटो...
वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले एक महिनाम पाँच लाख रुपैयाँबराबरको खाजा खाएको बिल पेस गरेका छन्। २०७६ असारमा अस्पताल प्रशासनले बनाएको बिलमा वीरका निर्देशक सेञ्चुरीले चार लाख ६९ हजार...
महाभूकम्प २०७२ बाट क्षति पुगेका २४ वटा शैक्षिक संस्था निर्माणका लागि नर्वे सरकारबाट करिब ८० करोड रुपैयाँभन्दा बढी सहयोग आउने पक्का भएको छ । ...
नयाँ सभामुखको निर्वाचन कहिलेसम्म गरिसक्नुपर्छ भन्ने समय संविधान र प्रतिनिधि सभाको नियमावलीमा व्यवस्था नगरिँदा सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउने विषयमा उपसभामुखले राजनीतिक दलसँगको छलफलबाट टुंगो लगाउने तयारी गरेकी छन् ।
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाको सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई अनुशासनको कारबाही गर्ने भएको छ। ...
बैंकमा सेवाग्राहीहरूको भीड बढेपछि सेवालाई सहज बनाउन बिहानको समयमा अतिरिक्त सेवा दिएको राष्ट्रिय वाणिज्य बैंक बेंसीसहर शाखाका प्रवन्धक सोमनाथ पौडेलले बताए । हरेक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म अतिरिक्त...
सेयर लगानीकर्ताले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर बजारका समस्या अवगत गराएका छन् । नेपाल पुँजी बजार लगानीकर्ता संघले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै बजेटमार्फत् गैरआवासिय नेपाली संघलाई नेपालको पुँजी बजारमा लगानी...
नेपाल धितोपत्र बोर्डले धितोपत्रसँग सम्बन्धित आधा दर्जन नियमावलीमा भएका व्यवस्थालाई संशोधन गर्ने भएको छ । ...
उनीहरूले ऊर्जा मन्त्रालयदेखि सम्बद्ध सम्पूर्ण निकायसँग एक चरण छलफल गर्ने र त्यसबाट पनि समाधान ननिस्किए साँचो सरकारलाई बुझाउने चेतावनी दिएका छन्। ...
महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । तर, उपसभामुखलाई दिइएको राजीनामामा लेखेका छन्, ‘छानबिन प्रक्रिया नसकिँदासम्मका लागि ।’ यसलाई संविधान र कानुनविदहरूले हास्यास्पद...
जापानले पहिलो चरणमा नेपालबाट १ हजार केयरगिभरका लागि श्रमिक माग गर्ने जनाउदै आवेदन खुला गरे पनि नेपाल सरकारको अनुरोधमा सो संख्यामा केही थप गर्ने भएको छ। ...
नेपाल टेलिकमको महत्त्वाकांक्षी परियोजनाका रूपमा रहेको फोरजी सेवा विस्तारको कामले बुधबार ठोस नतिजा हासिल गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बेलुका ५ बजे मुख्यमन्त्रीसहित विभिन्न नगरका मेयरसँग एकै...
मंगलवार अमेरिकी डलरको भाउ २९ महीनायताकै उच्च विन्दमा पुगेको छ । विश्वभर सार्वजनिक भएका कैयौं तथ्यांकहरूले अमेरिकी अर्थतन्त्र मात्रै स्वास्थ्य अवस्थामा रहेको देखाएपछि डलर सूचक बढेको हो । ...
बैङ्कका २२ वटा शाखा कार्यालयहरू खुला रहने भएका छन् । जस मध्य दुई शाखाहरु विजया दशमीको दिन पनि खुला रहेने भएका छन् । ...
विद्युत्का लागि उर्वर जिल्ला मानिएको सखुवासभामा अरुण नदीबाट मात्र तीन हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुने भएको छ । ...
राष्ट्र बैंकका एक अधिकारीका अनुसार नारायणी विकास बैंक, हाथावे फाइनान्स, वर्ल्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, नेपाल सेयर मार्केट्स, क्यापिटल मर्चेन्ट एन्ड फाइनान्स, हिमालय फाइनान्सलगायतले कोषको निक्षेप रकम फिर्ता गर्न सकेका...