aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 
पर्व सुरक्षा गर्न खटिए ४२ हजार प्रहरी
आइतबार, १२ असोज २०७६

चाडपर्व सुरक्षाका लागि मुलुकभर ४२  हजार प्रहरी जनशक्ति खटिएका छन् । उपत्यकासहित ७ वटै प्रदेश प्रहरी कार्यालयमार्फत दसैं, तिहार, नेपाल संवत र छठलगायत पर्व सुरक्षा योजनाअन्तर्गत ४३ एसपी र १...

महँगो भयो दसैं, घरायसी खर्च मात्र २४ खर्ब पुग्ने अनुमान
आइतबार, १२ असोज २०७६

गत वर्ष सबै नेपालीको घरायसी खर्च २२ खर्ब ९८ अर्ब रुपैयाँ भएको थियो। यसपालि झन्डै २४ खर्ब पुग्ने अनुमान छ। दसैं यस्तो चाड हो– जसमा वर्षभरिको खर्चको एकतिहाइ सकिन्छ। ...

नौ वटा नगरमा बन्दैछ आकर्षक सुन्दर पार्क
आइतबार, १२ असोज २०७६

महानगरपालिका वरिपरिका नौवटा नगरपालिकाले महानगरको आर्थिक सहयोगमा सुविधासम्पन्न आकर्षक पार्क यसै वर्षभित्र बनाइसक्ने भएका छन् । महानगरले हरेक नगरपालिकालाई एक/एक करोड रुपियाँ उपलब्ध गराएपछि नौवटै नगरपालिकाले पार्क बनाउने योजना अगाडि बढाएका...

यस्तो पो रहेछ साना सवारीको टिकट बुकिङ नखुल्नुको कारण
आइतबार, १२ असोज २०७६

टाटा सुमो, हाइस, बोलेरो, माइको जस्ता साना सवारीले बुकिङ नखोलेका हुन्। महासंघअन्तर्गत रहेका १५० यातायात कम्पनीले टिकट बुकिङ खोले पनि मध्यपूर्वी नेपालमा चल्ने साना सवारी कसैको मातहतमा नहुँदा बुकिङ खुल्न...

मलाई सडक डिभिजनले घर न घाटको बनायो : युवा व्यवसायी
आइतबार, १२ असोज २०७६

छ वर्ष विदेशमा दुःख गरेर स्वदेश फर्किएका बैतडीका एक युवाले स्वदेशमै काम गर्न खोज्दा नियम प्रक्रियाले छेकेपछि लगानी डुबेको भन्दै पूर्वरोमा हात राखेर निराश बनेका छन् । ...

अहा कस्तो गज्जब, पाँच हजार लगानी गर्दा ५० हजार आम्दानी
आइतबार, १२ असोज २०७६

जब पाँच हजार लगानी ५० हजार रुपियाँ आम्दानी भयो अनि छिमेकीले पनि यसको सिको गर्न थाले । हजार रुपियाँका दरले दुई कट्ठामा १० हजार रुपियाँ लगानी गर्दा खर्च कटाएर एक...

देशका ३२ जिल्लामा सञ्चालनमा आउने भयो 'फोरजी'
आइतबार, १२ असोज २०७६

कम्पनीले दसैंसम्ममा देशका ३२ जिल्लाका मुख्यमुख्य स्थानमा सेवा पुर्याउने जनाएको छ। कम्पनीले आगामी माघभित्र देशभर फोरजी सेवा पुऱ्याउने लक्ष्यअनुरूप काम गरेको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । ...

नेपालको आर्थिक वृद्धिदर ६.३ प्रतिशत रहने एडिबीको प्रक्षेपण
आइतबार, १२ असोज २०७६

नेपालको विकास साझेदार एसियाली विकास बैंक (एडिबी) ले नेपालको आर्थिक वृद्धिदर ६.३ प्रतिशत रहने प्रक्षेपण गरेको छ । एडिबीले शुक्रबार सार्वजनिक गरेको नेपाल म्याक्रो इकोनोमिक अपडेट' अनुसार चालु आर्थिक वर्षमा...

पाइन थाल्यो नयाँ नोट, एक जनाले कति साट्न पाउने ?
शनिबार, ११ असोज २०७६

शुक्रबार बिहानैदेखि नयाँ नोट लिन जानेहरूलाई र अन्य बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट वितरण गरिएको राष्ट्र बैंकले जनाएको छ । ...

तलब भन्दा धेरै भत्ता थाप्छन् सांसदहरु
शनिबार, ११ असोज २०७६

संघीय संसद् सचिवालयले एक वर्षमा सांसदको तलब र भत्ताका लागि झन्डै ७० करोड रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा तलबका लागि ३४ करोड १६ लाख र भत्ताका...

‘नेपाली स्याटेलाइट प्रसारणका लागि अनुपयुक्त’
शनिबार, ११ असोज २०७६

अन्तर्राष्ट्रिय दूरसञ्चार संघ(आईटीयू) ले नेपाललाई उपलब्ध गराएको स्लटमा नेपालले ३० अर्ब खर्चेर राख्न लागेको कम्युनिकेसन स्याटेलाइट प्रसारकहरुका लागि अनुपयुक्त हुने देखिएको छ । ...

अमेरिकाबाट आयो नेपाललाई यस्तो सुझाव
शनिबार, ११ असोज २०७६

नेपालमा कतिपय विषयमा गलत बुझाइ छ । हामी यस्ता विषय स्पष्ट पार्न चाहन्छौं ।’अमेरिकाले अघि सारेको इन्डो–प्यासिफिक रणनीति(आइपीएस) कुनै रणनीति नभई यो क्षेत्रका लागि अमेरिकी नीति भएको राजदूत बेरीले स्पष्ट...

'चौंरी गोठ' आम्दानी छ, आकर्षण छैन
शनिबार, ११ असोज २०७६

एउटा चौंरी गोठबाट वार्षिक कति आम्दानी होला? अधिकांशको जवाफ हुन्छ, गोठबाट फाइदा नै हुँदैन । कतिपयको जवाफ हुन्छ, ५० हजारदेखि मुस्किलले एक लाखसम्म । तर, चौंरीपालक किसानको जवाफ भने फरक...

२० दिनमै तरकारीको होलसेल मूल्य नै २८९ प्रतिशत वृद्धि
शनिबार, ११ असोज २०७६

असोज १० मा २८९ प्रतिशतले बढेर होलसेलमै १७५ रुपैँया प्रतिकेजी पुगेको छ । बोडी (तने) २२७ प्रतिशतले बढेर ९८ रुपैयाँ पुगेको छ । यस्तै गरेर बजारका सबैजसो तरकारीमा मूल्य अचाक्ली...

८ महिना पछि भारतबाट खसी-बोका आयात
शनिबार, ११ असोज २०७६

त फागुन महिनामा सरकारले खसी-बोका आयात गर्दा भारत सरकारबाट जारी गरिएको स्वास्थ्यप्रमाणपत्र अनिवार्य गरेपछि खसी-बोकाको आयात रोकिएको थियो। तर, खसी-बोका आयात नभएको८ महिनापछि दसैलाई लक्ष्य गर्दै पहिलोपटक कपिलवस्तुको कृष्णनगर नाकाबाट...

जापानमा कामदार लैजानका लागी लक्की ड्र गरिने
शनिबार, ११ असोज २०७६

आवेदन दिएका मध्येबाट सफ्टवेयरको सहायताले लक्की डुमार्फत आवेदक छानिनेछन्। जापानले पहिलो चरणमा नर्सिङ केयर (केयर गिभर)का लागि नेपाली कामदार लैजान लागेको हो। ...

पुँजीगत खर्च तीन वर्षयताकै न्यून
शनिबार, ११ असोज २०७६

धानमन्त्री केपी शर्मा ओलीले विकासका काम नगर्ने मन्त्रीलाई हटाउने चेतावनी दिँदै गर्दा चालु आर्थिक वर्ष (आव) को खर्च पछिल्ला तीन वर्षमध्ये सबैभन्दा न्यून भएको छ। प्रधानमन्त्री ओलीले बिहीबार सबै मन्त्री...

अघि बढ्यो राजस्व बोर्ड गठन प्रक्रिया
शुक्रबार, १० असोज २०७६

र्थ मन्त्रालयले गठन आदेश तयार गरी कानून मन्त्रालयमा पठाएसंगै लामो समयदेखि चर्चामा रहेको राजस्व बोर्ड गठनको प्रक्रया अगाडि बढेको छ । तर, अर्थले विकास समिति ऐन-२०१३ मार्फत राजस्व बोर्डको परिकल्पना...

मलेसियामा १ लाखलाई रोजगारी
शुक्रबार, १० असोज २०७६

मलेसिया रोजगारी खुलेसँगै करिब १ लाख युवाले राजगारी पाउने सम्भावना देखिएको छ । सरकारले मलेसिया रोजगारी खुलाउने तयारी सुरु गरेसँगै मानपावर र अन्य निकायमा विभिन्न प्रक्रियाका लागि आवेदन दिएर प्रतिक्षामा...

‘सरकारले तोकेको मूल्यमा एमबीबीएस पढाउन सक्दैनौं’
शुक्रबार, १० असोज २०७६

निजी मेडिकल कलेजका सञ्चालकहरूले सरकारले निर्धारण गरेको शुल्कमा एमबीबीएसका विद्यार्थीलाई अध्ययन गराउन नसक्ने प्रष्ट पारेका छन् । सरकारले तोकेको मूल्यमा अध्ययन अध्यापन गराउन नसक्ने भन्दै उनीहरूले मन्त्रालयको नेतृत्वलाई नै चुनौती...