टिकट बुकिङ खुला भएयता १० लाख यात्रु दसैंका लागि उपत्यकाबाट बाहिरिएका छन् । दसैंमा घर जाने यात्रको दैनिक टिकट काउन्टरमा भीड लाग्ने गरेको छ । ...
कल पुरुष र महिला दुबैलाई दर्ताका लागि सूचना जारी गरिसकेको प्रमुख निमाग्याल्जेन शेर्पाले बताए। ‘पुरुष र महिलालाई व्यावहारिक रूपमा समानता दिन बराबरी भत्ताको कार्यविधि बनाएका छौँ, उनले भने। स्थलगत अनुगमनमा...
सशस्त्र प्रहरी बल नेपालका पूर्ववरिष्ठ अधिकृतहरूले असुरक्षित महसुस गरिएको भन्दै सरकारसँग सुरक्षा माग गरेका छन् । सशस्त्र प्रहरी मुख्यालय स्रोतका अनुसार १२ पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र ११ प्रहरी नायब...
युनिटी इन्टरनेसनलले अवैध नेटवर्किङ व्यवसाय चलाएर लाखौं नेपालीलाई ठगी गरेको घटना सेलाउन नपाउँदै भारतीय ओरियन्स नामको कम्पनीले यस्तै धन्दाबाट हजारौं नेपालीलाई ठगेको फेला परेको छ। भारतको लखिनपुर भन्ने ठाउँमा कार्यालय...
दसैंको मुखमा यातायात व्यवसायीले सर्वसाधारणमाथि खुलमखुला ठगी गरिरहेका छन् । व्यवसायीले यातायात सेवालाई कमाउ धन्दाका रूपमा प्रयोग गरिरहेका छन् । ...
दसैंको समयमा व्यापारीले दैनिक उपभोग्य वस्तुमा अचाक्ली मूल्य बढाएका छन् । बजारमा व्यापारीले मनलाग्दी मूल्य लिन थालेपछि दसैंका लागि लत्ता–कपडालगायत दैनिक उपभोग्य वस्तु किन्न जाने हजारौं सर्वसाधारण पीडित बन्ने गरेका...
सरकारले दसैंपछि वैदेशिक रोजगारीमा जाने युवाको भर्ना र छनोट प्रक्रियालाई नियन्त्रण व्यवस्थित गर्न ‘सेलेक्सन मोड्युल’ प्रणाली सुरु गर्ने भएको छ । ...
प्रधानमन्त्री केपी शर्मा ओलीले ज्येष्ठ नागरिकलाई सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता आफ्नो पाँचवर्ष कार्यकालमै मासिक पाँच हजार रुपियाँ पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । ...
सम्पूर्ण पूर्वाधारको काम सकेर प्रसारण लाइन अनुमति कुरिरहेको छ । विद्युत् प्राधिकरणले आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा पठाउन अनुमति दिनेबित्तिकै परीक्षण उत्पादन थालिनेछ । ...
सहुलियत दरमा बिक्री गर्न खसी प्रतिकिलो ५ सय ५० र च्याङ्ग्रा ७ सय ३० रुपैयाँमा बिक्री गरेको हो। ‘मूल उद्देश्य सहुलियत दरमै उपलब्ध गराउनु हो । बजार हस्तक्षेप गर्नु हो,’...
ढ दशकदेखि सर्वाधिक चर्चामा रहेको मेलम्ची खानेपानी आयोजना बनाउन पछिल्लोपटक नयाँ ठेकेदार कम्पनी सिनो हाइड्रोसँग सम्झौता भएको छ । ...
सरकारले सातवटै प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि काठमाडौंमा आवास तथा सम्पर्क कार्यालय बनाउन ८५ करोड रुपैयाँ खर्चने भएको छ । विकास निर्माणका कार्यमा सुस्त देखिएको सरकार भीआईपीको आवास निर्माणमा भने...
प्रदेश २ का १५ वटा स्थानीय तहले सभाबाट पारित नगरी बजेट खर्च गरेका छन् । बजेट पारित नगरी खर्च गर्ने स्थानीय तहको बजेट कटौती गर्ने विषयमा उच्च तहमा छलफल पनि...
शुद्ध र स्वस्थ मासुका लागि सिङमा हरियो चिन्ह भएका खसीबोका मात्र खरिद गर्न सरकारले सुझाव दिएको छ। पशु सेवा विभागले स्वस्थ खसीबोकाको सिङमा ‘हरियो’ र अस्वस्थलाई ‘रातो’ चिन्ह लगाएर मात्र...
आर्थिक प्रशासन सञ्चालनको जिम्मेवारी सम्बन्धित मन्त्रालयको विभागीय मन्त्रीमा सर्ने देखिएको छ। कानुनविद्हरूले यो प्रावधानले आयोगगको स्वतन्त्रता र स्वायत्तता खोस्ने बताउँछन् । यही व्यवस्थामा टेकेर मन्त्रीले आयोगहरूलाई आफ्नो प्रभाव र आर्थिकनियन्त्रणमा...
जीवन बिमा सेवा प्रदायक कम्पनीको चुक्ता पुँजी ३० अर्ब ८३ करोड ७० लाख रुपैयाँ पुगेको छ। चालु आव ०७६/७७ को साउन मसान्तसम्म विभिन्न १९ जीवन बिमा कम्पनीले सोही अवधिमा दुई...
नयाँ बसपार्कस्थित बिजी मलमा अनुगमन टोली पुग्दा त्यहाँका व्यवसायी एक्कासि सटर बन्द गरेर होहल्लामा उत्रिए। ...
हिमालय एयरलाइन्सबाट हासाको तिब्बत एयरलाइन्सले आफ्नो सेयर झिकेको छ । तिब्बत एयरलाइन्सले बेचेको सेयर तिब्बत सिभिल एभिएसन डेभलभमेन्ट एन्ड इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले किनेको छ । ...
नयाँ नोट वितरण खर्चिलो र चुनौतीपूर्ण बन्दै गएकाले रोक्न लागिएको हो। अहिले नयाँ नोट छपाइ र वितरण व्यवस्थापनमा बार्षिक ३ अर्ब रुपैयाँ खर्च हुने गरेको छ। ...
दसैंको मुखमा चामल, हरियो तरकारी, खाने तेल, मासु लत्ताकपडा र जुत्ताको मूल्य बढेको छ । ३ हजार ३०० पर्ने ३० किलोको जिरा मसिनो बोरामा सय रुपैयाँ बढेको छ । ...