aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 
पुँजीगत खर्च प्रभावकारी बनाउन प्रमको निर्देशन
शुक्रबार, १० असोज २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटमा व्यवस्था भएका कार्यक्रम कार्यान्वयनलाई तीव्रता दिन सम्बन्धित विभागीय मन्त्रीहरूलाई निर्देशन दिएका छन् । विभिन्न विभागीय मन्त्री तथा सचिवहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार आयोजित...

खुला ठाउँमा शौच गरेको भन्दै दुई बालबालिकाको हत्या
शुक्रबार, १० असोज २०७६

खुला ठाउँमा शौच गरेको भन्दै दुई दलित बालबालिकाको हत्या भएको छ। १२ वर्षीया रोश्नी र १० वर्षीय अविनाशलाई गाउँको सडकनजिकै खुला ठाउँमा शौच गरिरहेका बेला बुधबार आक्रमण गरिएको थियो। ...

छुट्नुहोला है चाँडै गर्नुहोस्, ८० प्रतिशत भइसक्यो हवाई टिकट बुकिङ
शुक्रबार, १० असोज २०७६

दसैंमा लामो दुरीको बसको टिकट बुकिङ गर्न नपाएपछि यात्रुमा निराशा छाएको छ। काठमाडौंमा अध्ययनरत डोटीका दिल जोरा दसैंमा घर फर्कन बसको टिकट नपाएपछि बिहीबार गंगबुस्थित बसपार्कबाट खालिहात फर्किए । ...

‘पीआर’ वालाको पेन्सन नरोक्न सर्वोच्चको आदेश
शुक्रबार, १० असोज २०७६

सर्वोच्च अदालतले विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र लिएका अवकाशप्राप्त शिक्षक तथा कर्मचारीको निवृत्तिभरण रोक्ने त्रिभुवन विश्वविद्यालय (त्रिवि) को निर्णय बदर गरेको छ । भूतप्रभावी कानुनबाट सुविधा रोक्ने निर्णय संवैधानिक इजलासले...

सावधान ! बजारमा अखाद्य वस्तु भित्रन थालिसक्यो
शुक्रबार, १० असोज २०७६

दशैं, तिहारलगायत चाडपर्वहरू नजिकिदै गर्दा उपभोक्ताहरू किनमेलका लागि बजार धाउन थालेका छन् तर, यही बेला बजारमा अराजक गतिविधि बढेका गुनासा पनि सार्वजनिक भइरहेका छन् । ...

अब एटीएम बुथमा चौबीसै घण्टा सुरक्षा पहरा
शुक्रबार, १० असोज २०७६

अबदेखि बैङ्क तथा वित्तीय संस्थाहरूले एटीएम बुथमा चौबीसै घण्टा सुरक्षा पहरा दिनुपर्ने भएको छ। नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाका एटीएम बुथमा चौबीसै घण्टा सुरक्षा गार्ड राख्नुपर्ने व्यवस्था गरेको...

हेटौँडा–कुलेखानी सडकखण्ड सञ्चालनमा
विहीबार, ०९ असोज २०७६

सडक सुचारु भएपछि हेटौँडा यातायात सेवा सञ्चालनमा आएको सिस्नेरी प्रहरी चौकी मकवानपुरले जनाएको छ । सिस्नेरी प्रहरी चौकीदेखि काठमाडौँ जिल्लाको सिमानासम्मको नौ किलोमिटर सडकमा करीब तीन साता लगाएर मर्मतसम्भार तथा...

२ अर्ब नाघ्यो प्राइम लाइफको चुक्ता पुँजी
विहीबार, ०९ असोज २०७६

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको चुक्तापूँजी २ अर्ब नाघेको छ। कम्पनीले प्रस्तावित १२ दशमलव ५ प्रतिशत बोनस शेयरको प्रस्ताव पारित गरेसँगै चुक्ता पूँजी रू. २ अर्ब नाघेको हो। कम्पनीले असोज ७...

मोस्ट वान्टेड पूर्वमन्त्रीले घर कब्जा गरेपछि...
विहीबार, ०९ असोज २०७६

पछि डन गुप्ता जेलबाट निस्किए, उनको घरजग्गा किन्ने सिन्धुपाल्चोकका ब्यवसायी रेशम पाख्रिनलाई पटक–पटक भेटे । छोराहरुले दिएकै मुल्यमा घर फिर्ता गर्न दबाब दिन थाले । गुप्ताले पाख्रिनलाई सुटर लगाएर ज्यान...

बिमा कम्पनीलाई बोनस र हकप्रदबाटै पुँजी पुर्‍याउने अवसर
विहीबार, ०९ असोज २०७६

बिमा समितिले पुँजी  पुर्‍याउन नसकेको भन्दै स्पष्टीकरण सोधेका बिमा कम्पनीहरूलाई बोनस सेयर र हकप्रदबाटै पुँजी पुयाउने अवसर दिएको छ। कम्पनीहरूले समितिमा कार्य योजनाअनुसार नै तोकिएको पुँजी पुर्‍याउनका लागि काम गरिरहेको स्पष्टीकरण पेस...

जासुसी अड्डा छेउको आलिसान होटल जोगाउन प्रचण्डको शरणमा पण्डित
विहीबार, ०९ असोज २०७६

सिंहदरवार वरिपरि रहेका अग्ला भवनले शान्ति सुरक्षामा पार्ने असर अध्ययनका लागि गठित समितिले अधिग्रहण गर्न दिएको सुझाव अनुसार गृहले गएको भदौ १५ मा निर्णय गरेको हो । गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण...

बढी भाडा लिए तत्काल खबर गर्नुस्, बसपार्कहरूमै सादा पोशाकमा छन् प्रहरी
विहीबार, ०९ असोज २०७६

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडबाडको समयमा लामो दूरीका सवारीसाधनमा बढी भाडा असुल्ने सवारीसाधनलाई तत्काल पक्राउ गरी सार्वजनिक गर्ने भएको छ।हरेक वर्ष दसैं र तिहारमा काठमाडौं बाहिर जाने सवारीसाधनले बढी भाडा...

अपराधमा मुछिँदै मनी चेन्जर, बैकिङ कसुरमा समेत जोडिए
विहीबार, ०९ असोज २०७६

हुन्डी, अवैध सुन र डलर तस्करीका घटनामा बेलाबखत तानिने मनिचेन्जरहरु यसपटक बैकिङ कसुरमा जोडिन पुगे ।  एटिएम ह्याक गरेर निकालिएको मध्ये २९ लाख ९९ हजार रुपैयाँ यी दुई मनिचेन्जरबाट साटिएको...

डोनाल्ड  ट्रम्पले नेपालको बारेमा यस्तो प्रश्न गरे
विहीबार, ०९ असोज २०७६

रात्रिभोजमा सरिक हुने क्रममा स्वागत गर्दै तस्बिर खिच्ने समयसम्म आपसी कुराकानी हुन्छ।  प्रधानमन्त्री केपी ओली सहभागी नभएका कारण ज्ञवालीले ट्रम्पलाई भेट्न पाएका हुन्। रात्रिभोजमा ट्रम्पलाई भेटेपछि प्रशन्न मुद्रामा देखिएका ज्ञवालीले...

बसको टिकटको कृत्रिम अभाव सिर्जना गराउँदै, भाडा बढाउँदै
विहीबार, ०९ असोज २०७६

नेपालीको मुख्य चाड दसैं तथा तिहारमा बसको टिकट पाउनै मुस्किल हुने गरेको छ । काठमाडौं उपत्यकाबाट दसैंतिहार मनाउन देशका विभिन्न ठाउँमा जाने सर्वसाधारणले अहिले पनि सहज रूपमा टिकट पाएका छैनन्...

पारित नै नगरी बजेट खर्च
विहीबार, ०९ असोज २०७६

देश २ का १५ वटा स्थानीय तहले सभाबाट पारित नगरी बजेट खर्च गरेका छन् । बजेट पारित नगरी खर्च गर्ने स्थानीय तहको बजेट कटौती गर्ने विषयमा उच्च तहमा छलफल पनि...

कमिसनको चक्करले राज्यलाई एक अर्बको भार
विहीबार, ०९ असोज २०७६

परराष्ट्र मन्त्रालयमातहतको राहदाना विभागले खरिद गर्न लागेको ई-पासपोर्ट प्रणालाल राज्यकोषमाथि झन्डै एक अर्ब अनावश्यक व्ययभार पर्ने देखिएको छ। विभागले हु पासपोर्ट खरिदका लागि डेढ महिनाअघि गरेको अन्तर्राष्ट्रियस्तरको बोलपत्र (आइसिबी) मार्फत...

एक महिनामा ७५ अर्ब रेमिट्यान्स
विहीबार, ०९ असोज २०७६

चालू आर्थिक वर्षको पहिलो महिनामा करिब साढे ७५ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ। यसलाई दैनिक रूपमा गणना गर्दा प्रतिदिन २ अर्ब ५१ करोड रुपैयाँ हुन आउँछ । गत वर्षको...

नेपालमै छ यस्तो ठाउँ जहाँ एउटै अण्डाको ३० रुपैयाँ पर्छ
बुधबार, ०८ असोज २०७६

हुम्लामा नेपालगञ्ज र सुर्खेतबाट हवाई ढुवानी भएको अण्डाको मूल्य प्रतिगोटा ३० रुपियाँ पर्ने गरेको छ। हवाईजहाजमार्फत ढुवानी गर्नु परेकाले मूल्य महँगो भएको व्यापारीहरूको भनाइ छ । ...

महँगीको मारमा अर्थतन्त्र
बुधबार, ०८ असोज २०७६

मुलुकको अर्थतन्त्र महँगीको मारतर्फ धकेलिँदै गएको छ। गत साउनमा औसत मूल्यवृद्धि दर २०७४ भदौपछि पहिलोपटक ७ प्रतिशत हाराहारी पुगेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ। 'वैशाखदेखि लगातार मूल्यवृद्धि बढ्दोक्रममा छ',...