संस्थाका तीन कर्मचारीले अनियमितता गरेको २० लाख २० हजार रुपियाँ रकम संस्थाको बैङ्कमा जम्मा भएको संस्थाले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो। ...
विदेशी कम्पनी तथा व्यक्ति र गैरआवासीय नेपालीले मुरती खातामा जम्मा गरेको पैसाका आधारमा बैंक तथा वित्तीय संस्थाले नेपाली मुद्रामा कर्जा प्रवाह गर्न पाउने भएका छन् । राष्ट्र बैग्ने विहीवार उक्त...
नेपालमा साइबर जोखिमसम्बन्धी बीमाको सुविधा भएपनि एउटै पनि बैंकले यस्तो बीमा गराएका छैनन् । नेपाल इन्स्योरेन्स कम्पनीले २०७५ साउनदेखि नै ‘साइबर रिस्क प्रोटेक्टर’ बीमालेख प्रचलनमा ल्याएको छ, तर अहिलेसम्म कुनै...
एटीएम ठगी प्रकरणपछि दैनिक रुपमा झिक्न मिल्ने रकमको सिमा घटाएको छ। गत साता एटीएम मार्फत् करीव साढे ३ करोड रुपैयाँ ठगी भएपछि दैनिक झिक्न मिल्ने एक लाख रुपैयाँको सिमा ६०...
केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) द्वारा पक्राउ गरेका सञ्जय राणाको डेराबाट ठूलो परिमाणमा नक्कली कागजात, चेक, हतियार र सुनका गहना फेला पारेको छ । ...
नेपाल एयरलाइन्स तथा निजी हवाई कम्पनी बुद्ध, श्री र सौर्य एयरलाइन्सको धनगढी-काठमाडौं-धनगढी उडान नियमित हुन थालेपछि धनगढी विमानस्थलको आम्दानी बढेको छ। ...
बैंकिङ कसूर गरेको आरोप लागेका कर्णाली प्रदेशका पूर्वमन्त्री खड्कबहादुर खत्रीसँग उच्च अदालत, पाटनले रू।५ लाख धरौटी माग गरेको छ । सो अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकप्रसाद ढुंगानाको...
एकै सिजनमा नेपालका ६ वटा हिमाल ३१ दिनमा आरोहण गरेको विश्व कीर्तिमान अब उनको नाममा छ। ‘फास्टेस्ट समिट अफ दी टप थ्री माउन्टेन’ ९सगरमाथा, केटु र कञ्चनजंगा०को कीर्तिमान पुर्जाले कायम...
राष्ट्रिय व्यावसायिक पहल (एनबिआई)को आयोजनामा बिहीबार राजधानीमा सुरु तेस्रो जिम्मेवार व्यवसाय सम्मेलनमा उनले मुलुकको सामाजिक, आर्थिक विकासमा निजी क्षेत्रको अग्रणी भूमिका रहेको बताए। ...
पहिलो चरणमा १ सय सहसचिव र १७५ जना उपसचिवको माग आकृति फारम लोकसेवा आयोगमा पठाउने निर्णय गरेको हो । ...
एसियाली विकास बैंक (एडिबी) को ऋण अनुदानमा निर्माणाधीन जनकपुरको सहरी सडक पूरा नहुँदै भत्कन थालेको छ। गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग र मापदण्डविपरीत काम गर्दा निर्माण पूरा भएको घोषणा हुन नपाउँदै...
धरौटी बुझाउन नसक्ने तीन सय तीन म्यानपावर खारेज भएका छन्। नयाँ व्यवस्थाअनुसार धरौटी बुझाउन नसकेपछि ती म्यानपावर खारेज भएका हुन्। ...
परराष्ट्र मन्त्रालयले आगामी असारभित्र पहिलो चरणको विद्युतीय राहदानी (ई–पासपर्ट) वितरण थाल्ने योजनासहित ५० लाख ई–पासपोर्ट छपाईका लागि प्रक्रिया अगाडि बढाएको छ । ...
झट्ट सुन्दा यो कस्तो क्षेत्रमा बजेट विनियोजन गर्यो होला भने लाग्न सक्छ। तर दशरथचन्द नगरपालिका-५ का स्थानीयको मुख्य समस्या बाँदर आतङ्क नै हो। ...
अब अरुका नाममा भएको सीमकार्ड प्रयोग गर्न नमिल्ने भएको छ । जसले प्रयोग गरिरहेको हो, उसैका नाममा सिमकार्ड दर्ता गर्न बाध्यकारी व्यवस्था गर्ने नेपाल दूसञ्चार प्राधिकरणको तयारी छ । ...
पसलमा मोटा चामल प्रतिकेजी पाँच, मसिनो चामलमा प्रतिकेजी १० रुपैयाँ, चिनी प्रतिकेजीमा पाँच, खसीबोका प्रतिकेजीमा १० रुपैयाँ र नुन प्रतिकेजीमा दुई रुपैयाँ छुट दिइने मन्त्रालयकी उपसचिव उर्मिला केसीले जानकारी दिइन्...
शैक्षिक पदहरूको पदपूर्तिका क्रममा नीतिगत र आर्थिक भ्रष्टाचार भएको आशंका गरिएको छ। पदपूर्तिका क्रममा छनोट समितिमा कार्यविधि विपरीत बढी व्यक्ति समावेश गरी सिफारिस गरेर नीतिगत र आर्थिक भ्रष्टाचार गरेको...
सरकारले २ भदौमा एकैचोटि १६ सचिवको सरुवा गरे पनि यी सात जना सचिवको सरुवा भएन । न्यौपानेलाई नेकपाकै उच्च तहबाट गृह वा अर्थमा लैजाने दबाब परेको थियो । तर, न्यौपानेले...
उडान कटौती गर्ने निर्णयलाई निगमले सही बजारीकरण गर्न र उचित समय छनोट गर्न नसकेको आरोप लागिरहेको समयमा निगमले नारिता विमानस्थलका लागि आन्तरिक तयारी थालेको हो। ...
ओलीसँगको गोप्य भेटमा एस. जयशंकरले जम्मु–कश्मीर प्रकरणमा नेपालले भारतलाई साथ दिनुपर्ने प्रस्ताव राखेको स्रोतले जनाएको छ । जम्मु–कश्मीरका विषयमा स्पष्ट धारणा दिन नसकेको नेपालले संयुक्त राष्ट्रसंघको महासभाको बैठकका क्रममा सार्कका...