विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई घुस दिने लम्बोदर न्यौपानेलाई ७८ लाख रुपैयाँ धरौटी राखी तारेखमा बस्न आदेश गरेको छ । ...
अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको सरकारी जग्गा गैरकानुनी रूपमा व्यक्तिका नाममा दिइएको निष्कर्षमा पुगेका छन्। ...
आगामी एक वर्षभित्र पनि मेलम्चीको पानी काठमाडौं नआउने निश्चित भएको छ । ...
आठ वर्षीय जीवन विक घरको सुरमा उभिएर ‘मलखाद’ माथि बसेको अचेत आमाको पीडा हेर्ने गर्छन् । आमाको जलेको खुट्टा पनि अशक्त अवस्था देख्दा उनी भक्कानिन्छन् । ...
लिखेल नगरपालिका वडा नम्बर ४ मा रहेको सडकको एक खण्ड व्यक्तिले बेचिदिएका छन्। अरनिको राजमार्गदेखि काठमाडौं विश्वविद्यालय जाने मार्गको तीन आना खण्ड बेचिएको हो। ...
कामकाजका लागि सवारी साधन अनिवार्य आवश्यकताको साधन भए पनि बैंकले सवारी कर्जामा कडाइ गरेपछि अटो बजार सुस्ताएको छ । ...
'सिन्डिकेट' भन्दै श्रम मन्त्रालयले एक वर्षदेखि मलेसिया रोजगारी रोकेको छ । त्यसको समाधान नसकिँदै मन्त्रालयकै सहमतिमा कतार रोजगारीमा एक्लो सिन्डिकेट सुरु भएको छ । ...
उनले दफा ११६ थप गरी कर्मचारीलाई विशेष बिदाको सुविधाको व्यवस्था गर्न पनि प्रस्ताव गरेका छन् । कर्मचारी सेवाअवधिमा अनुमति लिएर बढीमा १० वर्षसम्म संयुक्त राष्ट्रसंघ, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष तथा सोही...
वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) विपरीत निर्माण गरे वा ईआईए प्रतिवेदन स्वीकृत नभइ निर्माणको काम गरे अब ५० लाख रुपैयाँसम्म जरिवाना र क्षतिपूर्ति बुझाउनुपर्ने भएको छ । ...
धनुषा बटेश्वरकी कक्षा ९ मा पढ्ने दलित किशोरी फागुन ११ गते साँझ बहिनीसँग खेतबाट घर फर्कंदै थिइन्। दिदीबहिनी आफ्नै सुरमा हिँडिरहेका थिए। ...
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल सरकारले बजेटमा समावेश गरेको कालीगण्डकी डाइभर्सनको योजना कार्यान्वयन हुन नदिने बताएका छन् । ...
वैदेशिक रोजगार व्यवसायीले श्रमिकलाई विदेश पठाउन रोकेका छन् । सरकार समक्ष राखेका पाँच बुँदे माग पूरा नभएको भन्दै व्यवसायीले शुक्रबारदेखि सात दिन नेपाली श्रमिकलाई विदेश नपाउने भएका हुन् । ...
पश्चिम रुकुमको आठबीसकोट नगरपालिकाले सार्वजनिक कार्यक्रममा मासु प्रतिबन्ध लगाएको छ । ...
‘लेजर स्पिड गन’ नेपालमै पहिलोपटक प्रयोग गर्न लागिएको हो । यसअघि प्रयोग भएको राडर स्पिड गन हो,’ उनले भने, ‘लेजर स्पिड राडारभन्दा अत्याधुनिक छ । यसले सवारीसाधनको गति मापन गर्नेछ । कति दूरीबाट...
विशेष गरी अविवाहित युवती र श्रीमान् नेपाल नभएका महिलाहरूसंँग सामाजिक सञ्जालमार्फत साथी बनाउने तथा आफू स्पेनमा बस्दै आएको र स्पेनमा रोजगारीका लागि कुनै समस्या नभएको भन्दै ठगी गरेको तथ्य फेला...
सरकारको सबैजसो निकायमा दातृ राष्ट्रको अर्बौं लगानीको परियोजना सञ्चालनमा रहेको छ । दातृ राष्ट्र तथा निकाय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओे)ले आगामी वर्ष बजेट बाहिरबाट विभिन्न परियोजनामा ४५ अर्ब रुपैयाँ...
सगरमाथा आरोहण गर्न २५ हजार अमेरिकी डलर (करिब २८ लाख) लिने आरोहण कम्पनीले आरोहीको मृत्यु हुँदा भने करिब एक करोड रुपैयाँसम्म असुल गर्न थालेका छन्। ...
अनुमति नलिई खानेपानी सेवा सञ्चालन गरेमा एक वर्षसम्म कैद सजाय वा दुवै सजाय गरिने व्यवस्था राखेर विधेयक दर्ता गरिएको छ । ...
सरकारले विकास बजेटमा छुट्याएको केही रकम ‘ल्यापटप कम्प्युटर’ खरिदमा रकमान्तर गर्ने भएपछि संघीय संसद् सचिवालयले खरिद प्रक्रिया अघि बढाएको छ। आर्थिक वर्षको अन्तिममा आइपुग्दा विकासका लागि छुट्याएको बजेट खर्च नभएपछि...
प्रधानमन्त्री केपी शर्मा ओलीले पढाइ तथा अन्य खर्चको जिम्मा लिँदै अभिभावकत्व ग्रहण गरेका कार्मारोङ गाउँपालिका-८ माँग्री गाउँकी आठ वर्षीया ठिन्ले साङ्मु लामा यतिबेला खर्च जुटाउन उच्च हिमाली क्षेत्र पाटन गएकी...