१० वर्षे माओवादी द्वन्द्व समाधान भएको १२ वर्षपछि द्वन्द्वकालिन मुद्दा ब्युँतिन थालेका छन् । ...
निगमको नेपालगञ्ज डिपोमा पेट्रोल लिटरको एक सय नौ रुपैयाँ ५० पैसा र डिजेल मूल्य ९७ रुपैयाँ पर्छ । कालीकोटमा नेपालगन्जभन्दा पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ५० पैसा, डिजेल २० रुपैयाँ महँगो...
विकल्पहरु कोटेश्वर–जडीबुटी सुरुङमार्ग,-नयाँ बानेश्वरमा अन्डरपास, त्रिपुरेश्वरदेखि माइतीघरसम्म फ्लाई ओभर, कलंकी –बालाजुदेखि गोपीकृष्णसम्म सडक फराकिलो बनाउने र सूर्यविनायक–धूलीखेल खण्ड स्तरोन्नति गर्ने हुनसक्ने समाचार आजको कान्तिपुर दैनिकमा छ । ...
कूटनीतिक व्यक्तिले विदेशस्थित नेपाली दूतावास र नियोग भाडामा मनपरी गरेको पाइएको छ। महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको पछिल्ला प्रतिवेदनमा मापदण्डविपरीत भाडा लिने दूतावास र नियोग सूचीकृत गरिएको छ। ...
मुद्दा फैसलामा न्यायिक विचलनता देखिएको अभियोगमा न्याय परिषद्ले काजमा तानेका ११ मध्ये नौ न्यायाधीशको दैनिकी अहिले पनि हाजिर गर्ने घर फर्कनेमा सीमित छ । ...
कास्कीको वीरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथसम्म निर्माण गरिने प्रस्तावित सो यात्रुबाहक केवलकारको विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) निर्माण कार्य सुरु भएको छ । ...
२५ बैंक तथा वित्तीय संस्था मर्जरमा जाने तयारीमा छन् । ...
सहकारी संस्थानहरुमा समस्या देखिन थालेपछि अनुगमनका लागि सहकारी विभागले नेपाल राष्ट्र बैंकसँग सहयोग लिने भएको छ । ...
स्थानीय तहमा वडाअध्यक्षको तलब भत्तामा राज्यले ठूलो रकम खर्च गरिरहेको छ । ...
सर्वोच्च अदालतमा रेलसम्बन्धी नौवटा मुद्दाको सुनुवाइ हुन नसक्दा घुमेको घुम्यै छ । सरकार र ठेकेदारले हालेका यी मुद्दा इजलासमा पेसी चढ्दै र सुनुवाइ सर्दै आएको छ । रेल आउनुपूर्व नै...
उच्च नेतृत्वलाई राजनीतिक प्रभावमा पार्दा वा सही सन्देश नदिँदाको परिणाम कस्तो हुन्छ भन्ने पुष्टि पोखरास्थित होटल उद्घाटनको कार्यक्रमबाट भएको छ । ...
घरको आर्थिक अवस्था कमजोर रहेको बताउँदै उनले भनिन्, ‘पढ्का लागि पैसो जुटाउन काफल बेचेकी हुँ । केही काम गरौं न भने पाइँदैन । त्यसैले जंगलमा गएर काफल टिपेर बेचें ।...
राधानीमा वायु प्रदूषण गर्ने प्रमुख कारक सवारीसाधन नै हुन् । छिमेकी राष्ट्र भारतको प्रदूषण हुने १३ सहरमा यूरो ४ मोडलका सवारीसाधन प्रयोग भएको झण्डै दस वर्ष भयो । ...
सुर्ती सेवनबाट नेपालमा बर्सेनि २५ हजार मानिसको मृत्यु हुने गरेको छ । ...
रेलमार्गलाई मुख्य प्राथमिकतामा राखेको सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि यस क्षेत्रमा कुल ७ अर्ब ७० करोड बजेट छुट्याएको छ । ...
केहीदिन यता वर्षायामझैँ पानी परिरहेको छ । दर्के पानी पर्ने, हावा चल्ने अनि झलक्क घाम लाग्ने फेरि पानी पर्ने गरिरहेको छ । ...
सूर्योदय नगरपालिका वडा नम्बर ५ का लालवीर लाप्चाले यस वर्ष राज्यले दिने सामाजिक सुरक्षा भत्ता पाउनुभएन् । गतवर्ष भत्ता पाउनुभएका लालवीर यसपटक भत्ता नपाउँदा खिन्न हुनुहुन्छ । ...
विद्युतीय रेलमार्ग आयोजनाले जग्गा अधिग्रहण गर्दा तोकेको मुआब्जा रकम न्यायपूर्ण नभएको भन्दै सर्लाहीका स्थानीयहरु सँगै संघिय सांसदले पनि शुक्रवार जिल्ला प्रशासन कार्यालय सर्लाही अगाडि धर्ना दिएका छन्। ...
जानकी मन्दिरको नाममा भारतको मोहनपुरमा रहेको १५१ बिघा जग्गा गायब भएको प्रमाण राजधानीलाई प्राप्त भएको छ । तर त्यो जग्गाको वस्तुस्थितिबारे सरोकारवाला सरकारी निकाय बेखबर छन् । ...
सिन्धुलीको हरिहरपुरगढीमा पानीको हाहाकार छ । तीन घन्टा हिँडेर हात्तीसार खोल्सीबाट पानी ल्याएर जोहो गर्छन्, स्थानीयवासी । ...