aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
राउटे बस्ती छिर्न टिकट !
शुक्रबार, २४ जेठ २०७६

यो समुदायको छुट्टै भाषा र संस्कृति छ। सामाजिक रूपान्तरणको चरणमा रहेका राउटे समुदायको बस्तीमा पुग्नेको संख्या बढेपछि गाउँपालिकाले यसलाई पर्यटन व्यवसायका रूपमा अगाडि बढाउने तयारी गरेको छ। ...

दोहोरो सुबिधा लिन्छन् संबैधानिक प्रमुखहरु
शुक्रबार, २४ जेठ २०७६

लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली, मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा, निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेल, नरेन्द्रकुमार दाहाल, वित्त आयोग अध्यक्ष बालानन्द पौडेल, प्रदेश २ प्रमुख रत्नेश्वरलाल कायस्थ, लोकसेवा सदस्य वृन्दा...

ओलीलाई नेपालको टक्कर, दोहोरो जिम्मेवारी विवादको चुरो
शुक्रबार, २४ जेठ २०७६

सत्तारुढ दल नेकपामा केन्द्रीय नेताहरूलाई दोहोरो जिम्मेवारी दिनुपर्ने प्रस्तावले विवाद बढाएको छ। सचिवालयमा प्रस्तुत प्रस्तावमा विमति जनाउँदै वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीलाई कडा टक्कर दिएका छन्। ...

मेलम्चीको पाइप फुट्यो, १६ करोड क्षति
शुक्रबार, २४ जेठ २०७६

संरचना निर्माण प्रक्रियामा सरकारी निकायबीच समन्वय नहुँदा काठमाडौँमा बिछ्याइएको मेलम्ची खानेपानी आयोजनाको ३० किलोमिटर पाइप फुटेका छन् । ...

मलमा कसको मालामालः सरकार बेच्छ १४ मा, किसानले तिर्ने ५०
विहीबार, २३ जेठ २०७६

कृषि सामग्री कम्पनीले हेटौंडा कार्यालयमा युरिया मलको मूल्य किलोको १४ रुपैयाँ तोकेको छ । त्यहाँबाट ६१ किलोमिटर दूरीको दामनमा किसानले एक किलो युरियालाई ५० रुपैयाँसम्म हालेका छन् । ...

अब राष्ट्र बैंकमा ५८ वर्षसम्म काम गर्न पाउने, ३० वर्षे अवकाश नीति हट्ने
विहीबार, २३ जेठ २०७६

नेपाल राष्ट्र बैंकलाई कर्मचारी अवकासमा भएको दोहोरो व्यवस्था हटाउन बाटो खुला भएको छ । ...

केटीको होस्टेलमा केटा पसेकोमा सांसद अधिकारीको गुनासो
विहीबार, २३ जेठ २०७६

संसद्को शिक्षा तथा स्वास्थ्य उपसमितिले बुधबार डाकेको छलफलमा खगराज अधिकारीले मेडिकल सञ्चालकहरुसँग कडा प्रश्न गरेका छन् । ...

कलेज सञ्चालकको हाक्काहाकी जवाफ, 'तोकेभन्दा बढी शुल्क लिएकै हो '
विहीबार, २३ जेठ २०७६

विद्यार्थीसँग बढी शुल्क असुलेर विवादमा तानिएका मेडिकल कलेजहरूले तोकेभन्दा बढी शुल्क लिएको स्वीकार गरेका छन् । ...

ढलान गर्दागर्दै भत्कियो पुल
विहीबार, २३ जेठ २०७६

मेचीनगर नगरपालिका–१२ स्थित हँडिया खोलामा निर्माणाधीन पक्की पुल ढलान गर्दागर्दै भत्किएको छ । दुई वर्षमा निर्माण सक्ने गरी ०६७ मा सुरु भएको पुल नौ वर्ष धकेलिँदासमेत ढलानकै क्रममा भत्किएको हो...

मेयरले छुट्याए पत्रकारको नाकको हड्डी भाँच्न १ करोड
विहीबार, २३ जेठ २०७६

सुनसरीको इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले मंगलबार इटहरीका पत्रकार विराट अनुपमलाई फोनमा धम्की दिए, ‘तेरो नाकको हड्डी भाँच्न एक करोडको घडेरी राखेको छु ।’ ...

नतिजा प्रकाशन नगर्न त्रिविलाई अख्तियारको आदेश
विहीबार, २३ जेठ २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको परीक्षाको अन्तिम नतिजा प्रकाशन नगर्न पत्राचार गरेको छ । सेवा आयोगले लिएको परीक्षा पारदर्शी नभएको उजुरीपछि अख्तियारले अन्तिम नतिजा सार्वजनिक नगर्न...

विद्यार्थी विनाको कस्तो स्कूल !
विहीबार, २३ जेठ २०७६

बाँकेको डुडुवा गाउँपालिका-५ नानपूर्वामा रहेको जनता कल्याण राष्ट्रिय प्राथमिक विद्यालय विद्यार्थीविहीन बनेको छ । ...

अब कर्णालीको आफ्नै एयरलाइन्स
विहीबार, २३ जेठ २०७६

कर्णाली प्रदेश सरकारले आफ्नै एयरलाइन्स सञ्चालनको तयारी गरेको छ। प्रदेश सरकारले बुधबार संसद्मा प्रस्तुत गरेको आव २०७६/७७ को नीति तथा कार्यक्रममा ‘कर्णाली एयरलाइन्स’ सञ्चालन योजना सार्वजनिक गरेको हो। ...

२० अर्ब ६२ करोडको बेरुजूका कागज मिलाउन देशभर गोष्ठी
विहीबार, २३ जेठ २०७६

धनगढी, नेपालगञ्ज र सुर्खेतमा गोष्ठी भइसकेको छ । पोखरा, विराटनगर, बर्दिबास र धुलिखेलमा गोष्ठी हुँदैछ । ...

चन्दा नदिँदा मेयर कुटिए
विहीबार, २३ जेठ २०७६

चन्दा नदिएको निहुँमा रौतहटको राजपुर नगरपालिकाका नगर प्रमुखमाथि हातपात भएको छ । ...

फेसबुक प्रयोगमा शिक्षकलाई कडाई
विहीबार, २३ जेठ २०७६

सामाजिक सञ्जाल चलाउने शिक्षकले आफ्नो वास्तविक फोटो राख्नुपर्ने र प्रोफाइल विवरण पनि साँचो नै राख्नुपर्ने प्रावधान रहेको छ । ...

बूढीगण्डकीबाट गेजुवा गायब
विहीबार, २३ जेठ २०७६

सीजीजीसीसित विभिन्न समयमा तीनपटक भएको बैठकका क्रममा मन्त्रालयले आफ्नो अडान राखेपछि ऊ अघि नबढ्ने संकेत दिँदै सम्पर्कमा नआएको मन्त्रालयका एक उच्च अधिकारीले बताए। ...

लघुवित्तमा मर्जरको लहर
विहीबार, २३ जेठ २०७६

पुँजी बृद्धिका लागि हकप्रद सेयर निस्कासनको अनुमति नपाएपछि लघुवित्त संस्थाहरु धमाधम मर्जरमा जान थालेका छन् । ...

पशुपतिनाथमा चढाएको सुन नै गायव
विहीबार, २३ जेठ २०७६

‘मिति उल्लेख छ, तर सुनको विवरण छैन’, एक कर्मचारीले भने, ‘यो सुन ढुकुटीमा नराखी गायब बनाइएको अनुमान सहजै गर्न सकिन्छ।’ उनका अनुसार मुचुल्का देखियो, लगत प्राप्त भयो तर सुनको मात्रा...

इन्भेष्टमेन्ट बैंकले शुक्रबार २ अर्बको बन्ड निष्कासन गर्ने
बुधबार, २२ जेठ २०७६

नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब रुपैयाँबराबरको 'नेपाल इन्भेष्टमेन्ट बैंक बन्ड २०८२' ऋणपत्र निष्कासन गर्ने भएको छ । ...