aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 
टीकापुर घटना सम्बन्धमा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने निर्णय
शुक्रबार, ३१ भदौ २०७९

निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने उद्देश्यले राजनीतिक रुपमा सबै प्रकारका विवादित मुद्दा फिर्ता लिने निर्णय गरेको स्रोतले बतायो । स्रोतका अनुसार सरकारले टीकापुर घटना सम्बन्धि मुद्दा खारेजी प्रक्रिया अगाडि बढाउन...

हत्या कसुर विवादले रोकियो विधेयक, विवादका कारण अघि नबढ्ने निश्चित
विहीबार, ३० भदौ २०७९

यसअघि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पनि सातै प्रदेशमा छलफल गरेर विधेयकको मस्यौदा तयार पारे पनि विधायिकी चरणमा प्रवेश गर्न सकेको थिएन । शान्ति सम्झौताको १६ वर्ष भए पनि...

उच्चस्तरिय भ्रमण फलदायी, रसुवागढी–केरुङ नाका आजदेखि खुला
विहीबार, ३० भदौ २०७९

चिनियाँ पक्षबाट आएको सन्देशमा कोरोना महामारीको सङ्क्रमणका कारण बन्द गर्नु परेको व्यापारिक नाका सङ्क्रमण कम भएसँगै खुला गरिएको उल्लेख गरिएको छ । साथै उक्त सन्देशमा बिहीबार चीनबाट नेपाली सामान बोकेका...

निलम्बित चोलेन्द्र शमशेरलाई आरोप पुष्टि गर्न पूर्वन्यायाधीश फोरमको चुनौति
विहीबार, ३० भदौ २०७९

पूर्व न्यायाधीश फोरमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पूर्व न्यायाधीश फोरममा आवद्ध न्यायाधीहरूमाथि लगाएको आरोपप्रति ध्यानाकर्षण भएको जनाएको छ । बुधबार विज्ञप्ति जारी गर्दै फोरमका अध्यक्ष टोपबहादुर सिंहले महाअभियोग सिफारिस...

काठमाडौं महानगरका ३९ ठाउँमा चल्यो बालेनको डोजर
विहीबार, ३० भदौ २०७९

नक्सा स्वीकृत गर्दा पार्किङ र भण्डार कक्ष देखाएर सुविधा लिएका र  निर्माणपछि व्यावसायिक लाभमा प्रयोग भएका संस्थागत तथा व्यक्तिगत भवनका भूमिगत तथा जमिन तला खाली गराएको हो । यसै गरी...

डेंगी संक्रमणको रोचक तथ्य यस्तो थाहा पाई राखम
विहीबार, ३० भदौ २०७९

डेंगी संक्रमित चारमध्ये एक व्यक्तिलाई निकै नै गाह्रो बनाउने गरेको छ । यसमध्ये सबैमा देखिने एउटा लक्षण भनेको ज्वरो आउने हो । यसबाहेक वान्ता हुने, चिलाउने, विशेषगरी आँखा, मांसपेसी र...

द्वन्द्वकालीन मुद्दाको फैसलाविरुद्ध पुनरावेदनको व्यवस्थामा प्रचण्ड सहमत
विहीबार, ३० भदौ २०७९

बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्न बुधबार बसेको समिति बैठकमा प्रचण्डले पीडित र राष्ट्रिय मानवअधिकार आयोगको...

नागढुंगा सिस्नेखोला सुरुङमार्ग आयोजनाको प्रगति १२.९० प्रतिशत
विहीबार, ३० भदौ २०७९

विकास सहायता कार्यान्वयन महाशाखा तथा नागढुंगा सुरुङमार्ग आयोजना प्रमुख रामहरि पोखरेलले भने, 'आयोजनको कल ६२.९० प्रतिशत काम पूरा भएको छ। आगामी ७ महिनाभित्र सुरुङ छेड्ने काम पूरा हुनेछ।' ...

राष्ट्रपतिको प्राथमिकतामा किन परेनन यी विधेयक
बुधबार, २९ भदौ २०७९

एकै दिन पाँच विधेयक प्रमाणीकरण गर्दा पनि राष्ट्रपति भण्डारीको प्राथमिकतामा नागरिकता विधेयक परेको छैन् । संघीय संसद्ले बहुमतले पारित गरेर प्रमाणीकरणका लागि पठाएको विधेयकलाई राष्ट्रपति भण्डारीले संविधानको धारा ११३ को...

केशरशमशेरले हस्ताक्षर रहेको राहदानी फेला पर्यो
बुधबार, २९ भदौ २०७९

उक्त राहदानी हाल राहदानी संग्रहालयमा संग्रहित सबैभन्दा पुरानो भएको विभागका महानिर्देशक यादवले जानकारी दिए। सन् २०१९ मा स्थापना भएको संग्रहालयमा नेपाल तथा अन्य विभिन्न मलुकबाट जारी भएका पुराना राहदानी सम्भव...

निर्वाचनको बाचा पुरा गर्दै मेयर साम्पाङले धरानमा ल्याए पानी
मंगलबार, २८ भदौ २०७९

मेयर साम्पाङले धरान बजारमा पानी आएसँगै धरानवासीसँग खुशीयाली साटेका छन् । पानी ल्याएको भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै साम्पाङले सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । ...

मिटर व्याजीपीडितमाथि प्रहरीको दमन, लाट्ठी प्रहारबाट दर्जनौं घाइते
मंगलबार, २८ भदौ २०७९

तराईका विभिन्न जिल्लाबाट काठमाडौं आएर पीडितले साउन दोस्रो सातादेखि नै मिटरब्याजी सुदखोरविरुद्ध शान्तिपूर्ण रूपमा धर्ना दिइरहेका छन् । उनीहरू दिनभर माइतीघरमा धर्ना दिन्छन् र साँझ परेपछि कीर्तिपुरको सल्यानथानमा बनाइएका अस्थायी टहरामा...

अहिलेको नागरिकता विधेयक फिर्ता गर : केपी शर्मा ओली
मंगलबार, २८ भदौ २०७९

जन्मसिद्ध नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्छ भनेर म प्रधानमन्त्री हुँदा मैले अध्यादेश ल्याएको थिए । अध्यादेशमार्फत कानुन बनाएर ५र६ हजार मान्छेलाई नागरिकता बाँडिसकेका थिए । ओलीले भने, तर यहीँ...

डेङ्गु परीक्षणका लागि शुल्कबारे अन्यौल
मंगलबार, २८ भदौ २०७९

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले स्वास्थ्य मन्त्रालयले डेङ्गु परीक्षणमा लिइदै आएको शुल्कमा एकरूपता गर्ने निर्णय भए पनि हालसम्म शुल्क निर्धारण भने हुन नसकेको जानकारी गराए । विभिन्न...

स्वार्थ समूहको रुचिमा वनमन्त्रीद्वारा अध्ययनबिनै युरो–६ मा जान दबाब
मंगलबार, २८ भदौ २०७९

अर्थ मन्त्रालयले मुलुकको आर्थिक अवस्था कमजोर भइरहेको अवस्थामा विस्तृत अध्ययन गरेर मात्रै सवारीसाधनमा युरो–६ को मापदण्डमा जान सुझाव दिए पनि वन तथा वातावरण मन्त्री यादवले अर्थ मन्त्रालयको सुझावलाई बेवास्ता गर्दै...

'तातोपानी नाका तत्काल खुला गर्ने प्रयास  जारी छ'
सोमबार, २७ भदौ २०७९

उनले सोमबार चिनियाँ जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल आउने र मंगलबार आफूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको उल्लेख गर्दै सो भेटमा नाका सञ्चालनको बारेमा कुरा राख्ने बताए ।...

बालेनले यी शक्तिशाली निकायलाई १० दिनभित्र कर तिर्न सूचना जारी गरे
सोमबार, २७ भदौ २०७९

कामपाले पछिल्लो समय भदौ २३ गते बिहीबार नेपाली सेना, समाज कल्याण परिषद्, नेपाल प्रहरीसहित शंकरदेव, रत्नराज्य, नेपाल ल, सरस्वती, नेपाल कमर्स क्याम्पस, वीर अस्पताल, दशरथ रंगशालालाई १० दिनभित्र सम्बन्धित वडा...

श्रमिकले कोषबाट ९ करोड ५० लाख विशेष सापटी लिए
सोमबार, २७ भदौ २०७९

सामाजिक सुरक्षा योजनामा नियमित योगदान गर्ने श्रमिक तथा कर्मचारीले घर, शैक्षिक, सामाजिक कार्य र विशेष सापटी गरी ४ वटा सुविधा लिन सक्ने भए पनि विशेष सापटीको प्रक्रिया छिटो हुने भएकाले...

चोलेन्द्र शमशेर जबरालाई महाअभियोगबाट बच्न फेरि आयो नयाँ अफर
सोमबार, २७ भदौ २०७९

उनले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सल्लाहमा प्रस्ताव लिएर आएको भन्दै कांग्रेस नेतृ महालक्ष्मी उपाध्याय (डिना) ले प्रस्ताव गरेको दाबी गरे। आफ्नो भनाइबारे...

शहरमा बालेनको डोजर चल्दा गाली भन्दापनी ताली बढी
आइतबार, २६ भदौ २०७९

महानगरपालिकाले एक महिनायता सयभन्दा बढी ठाउँमा अनधिकृत संरचना हटाउन डोजर चलाइसक्यो । महानगर प्रमुख (मेयर)मा बालेनको उदयपछि ‘अनधिकृत संरचना हटाउने’ अभियान नै चलेको छ । यो अभियान जारी रहने जनाउँदै...