सरकारले मधेस आन्दोलनसंग सम्बन्धीत १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मन्त्रीपरिषद्को बैठकको निर्ण सासर्वजनिक गर्दै यस्तो बताएका हुन्...
अदालतले प्राथमिकता (अग्राधिकार) दिएर सुनुवाइ गर्ने आदेशमा उल्लेख गरेको छ । आदेशमा भनिएको छ, “पार्टीको आन्तरिक कार्य व्यवस्थापनको सिलसिलामा स्पष्टीकरण सोधिएकै भरमा मात्र माग गरिएबमोजिमको अन्तरिम आदेश जारी गरिरहनुपर्ने अवस्था...
नेपाल चेम्बर अफ कमर्सले आर्थिक वर्ष २०७८/७९ को बजेट छरितो र कार्यन्वयनयोग्य बनाउन सरकारलाई सुझाव दिएको छ । सोमबार नेपाल चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीहरुको टोलीले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आगामी...
केन्द्र देखि जिल्ला सम्मका उद्योगी/व्यापारीको कुरा ध्यानपूर्वक सुनेर आफूले सुनेका कुरालाई बेवास्ता नगर्ने बताएपनी अर्थमन्त्रीले आफ्नो वचन पुरा गर्छन् वा गर्दैनन् त्यो भने जेठ १५ गते बजेट सार्वजनिक भएपछि मात्रै...
अहिले हरेक मानिसको मुखमा एउटै प्रश्न छ, त्यो हो लकडाउन होला की नहोला ? सरकारले अहिलेसम्म पुर्ण लकडाउनको योजना नबनाएको बताएको छ । आइतबार बालुवाटारमा संवाददाताहरूसँग कुरा गर्दै परराष्ट्र मन्त्री...
सम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी पारित गराएर देशलाई बाह्य प्रभावमा पार्न खोजेको आरोप लगाए । एमसीसीलाई राष्ट्र हितविपरित भन्दै त्यसलाई रोक्न आफूहरु लागेको बताए । उनले भने,‘देशहित विपरित जान्नभनेर सभामुखले...
सर्वोच्च अदालतमा सामूहिक रिट निवेदन बुधबार पेश भएको भए तापनि आज दर्ता भएको छ भने यसको सुनुवाइ आइतबारका लागि तय भएको छ । रिट निवेदनमा आफूहरूमाथि गरिएको कारवाही अवैधानिक भएको...
यस्तै, कोभिड(१९ को रोकथाम, नियन्त्रण र उपचारमा तीनतहबीच समन्वय र सहकार्य गरी स्रोत साधन र जनशक्तिको व्यवस्थापन गर्ने, योजनाहरुको दोहोरोपन हटाउने, प्रादेशिक र स्थानीय आवश्यकता र प्राथमिकताको क्षेत्रमा स्रोत परिचालन...
आर्थिक वृद्धिदर र अनुमानका आधारमा राष्ट्रिय योजना आयोगले १५ लाख, राष्ट्र बैंकले २० लाख र अरू स्वतन्त्र अध्ययनले ३० लाख मान्छेले कि रोजगारी गुमाउने कि आम्दानी घट्ने समस्या यसबिच भोगे...
प्रतितिनिधिसभा, अर्थ समितिले बजेट कार्यान्वयन, पूँजीगत खर्च, विकास लक्ष्य, कर्मचारी व्यवस्थापन र सार्वजनिक खरिद प्रक्रियालगायतका विषयमा उठ्दै आएका प्रश्नबारे सबै मन्त्रालय र सम्बन्धित निकायसँग जानकारी लिइरहेको छ । बजेट कार्यान्वयन...
यस पटकको बजेट कस्तो आउँला ?, के के कुराहरु समेटिएलान् भनेर धेरैको चासो बढिरहेको छ । यससँगै बजेट कस्तो आउँला भनेर यति बेला महिला उद्यमी व्यवसायीहरू पनि चासोका साथ बजेटको...
कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले संसदबाट भाग्ने काम लोकतान्त्रिक मूल्य, मान्यता र संसदीय पद्धति बर्खिलाप रहेको ठहर गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । ...
नेपालमा पूर्वाधार, उत्पादनशिल लगायतका क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको पूँजी भएको एनआरएन नेपाल डेभलमेन्ट फण्डको स्थापना भएको छ । अर्थ मन्त्रालय र गैरआवासीय नेपाली संघद्वारा आयोजित पत्रकार सम्मेलनमा...
सरकारले चैत ३० गते र बैशाख ६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार एवम् सूचनाप्रविधिमन्त्रि पार्वत गुरुङले सोमबार मन्त्रिपरिषद्को निर्णयहरु सार्वजनिक गरेका हुन्...
मन्त्री गुरुङका अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको शव व्यवस्थापन वा अन्त्येष्टि गराउन आफ्नै धर्म, परम्परा, संस्कृति अनुसार गर्न दिइनेछ । उनले भने, ‘सम्बन्धित परिवारले २५ जनाभन्दा बढी मलामी नहुनेगरी...
प्रतिनिधि सभाको चालु हिउँदे अधिवेशन सरकारले अन्त्य गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालु हिउँदे अधिवेशन आज सोमबार अपराह्न १ बजेदेखि अन्त्य गरेको हो । मन्त्रिपरिषद्को आज बिहान बसेको...
जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती समेटिएको ‘काभ्रे भ्याली’ स्मार्ट सिटीका लागि रु एक अर्ब बजेट विनियोजन भएको छ । सरकारले हालै बजेट सुनिश्चिततासहित काभ्रे उपत्यका स्मार्ट सिटीका...
सिँचाइअन्तर्गतका सचिव मधुसुदन अधिकारीले चालु आवमा सिँचित क्षेत्र विस्तार करीब १५ हजार हेक्टरमा थप भएको, ठूला तथा मझौला नदीमा तटबन्ध निर्माण ३८ किमी उपलब्धि भएको, ११० मौसम मापन केन्द्रमध्ये छ...
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिशमा नेकपा (एमाले)का नेता रामबहादुर थापालाई गृहमन्त्रीमा पुनः नियुक्त गरेकी छिन् । नेकपा (एमाले) संसदीय दलका नेता ओलीका नेतृत्वमा विसं २०७४ फागुन ३ गते...
नेकपा माओवादी केन्द्रले चैत २७ गते बादलले दलत्याग गरेको जानकारीसहितको पत्र संसद सचिवालयमा दर्ता गरेको थियो । सो पत्रपछि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले उनको राष्ट्रियसभा सदस्य पद रिक्त भएको...