aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 
कर्णालीमा ओली समूहलाई फेरि झड्का, माधव पक्षका मन्त्री नियुक्त
आइतबार, ०५ बैशाख २०७८

जसअनुसार उनले नेकपा (एमाले) माधव नेपाल समूहका नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषितथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरे ।...

तथ्यले भरिएको ओलीको बोली र रित्तिएको प्रचण्डको झोली
विहीबार, ०२ बैशाख २०७८

नयाँ वर्षको पहिलो दिनदेखि नै प्रधानमन्त्री केपी शर्मा ओली सरकार विरोधीहरूका लागि निकै भारी बनेका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दा ओली राजनीतिक कुरा कम र आर्थिक विषयमा बढी केन्द्रित...

पूर्वका दुई नाका ७२ घण्टालाई सिल
विहीबार, ०२ बैशाख २०७८

नेपालका पूर्वी दुई नाका ७२ घण्टाका लागि सिल गरिएका छन् । भारतको पश्चिम बंगालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टाका लागि काँकडभिट्टा र भद्रपुर बन्द गरिएका हुन । विहीबार...

लक्ष्यको ९२.५ प्रतिशत राजस्व संकलन, स्थानीय निकायले पाउने रकम ४.६ प्रतिशतले बढ्यो
विहीबार, ०२ बैशाख २०७८

आन्तरिक तर्फका मूल्य अभिवृद्धि कर र आय कर शीर्थकको राजस्व लक्ष्यभन्दा बढी संकलन भएको छ । अन्य शीर्षकको राजस्व संकलनमा केही कमी आए पनि समग्र राजस्व संकलन लक्ष्यको ९२.५ प्रतिशत...

सामाजिक सुरक्षा भत्ता बढ्ने, लकडाउन नगर्ने सोचमा सरकार
बुधबार, ०१ बैशाख २०७८

प्रधानमन्त्री ओलीले कतिपय राष्ट्रहरुले कोभिडको महामारी बढी फैलिएको हुनाले बन्दाबन्दी गर्न बाध्य भएको र जनताको सुरक्षाका लागि नेपाल सरकार गम्भीर रहेको स्पष्ट पारे । ...

एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी
मंगलबार, ३१ चैत्र २०७७

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि काठमाडौंलगायत देशका ठूला शहरी क्षेत्रका विद्यालय एक महिना बन्द गर्ने तयारीमा सरकार रहेको बताएका छन् । ...

घुस लिएको अभियोगमा  सातजना विरुद्ध  मुद्दा
मंगलबार, ३१ चैत्र २०७७

गोरखाको नौलीखोला तेस्रो लघु जलविद्युत् आयोजना मर्मत तथा पुनर्निर्माण कार्यमा वास्तविक कार्यभन्दा बढी भुक्तानी गरी अनियमितता गरेको पाइएको छ । सो कार्यका लागि प्रमुख प्रशासकीय अधिकृत पाण्डे, इन्जिनीयर प्रवीन बस्ती...

नेपालको आर्थिक वृद्धि २.७ प्रतिशतले हुने विश्व बैंकको प्रक्षेपण
मंगलबार, ३१ चैत्र २०७७

निर्यात क्षमता ९.२ अर्ब  अमेरिकी डलर अर्थात् करीब रु ११ खर्ब बराबर अनुमान गरिएको छ, जुन हाल भइरहेको वार्षिक निर्यात व्यापारको १२ गुणा हो”, विश्व बैंकका वरिष्ठ अर्थशास्त्री तथा अपडेटका...

प्रतिनिधिसभाका समितिमा नाम हेरफेर
सोमबार, ३० चैत्र २०७७

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति र संसद्का विभिन्न समितिमा सदस्यहरुको नाम मनोनयन र हेरफेर गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले प्रतिनिधिसभा नियमावलीअनुसार सांसद सदस्यको नाम मनोनयन, थप...

धरहरालाई देखाएर डण्डीको भाउ बढाइयोः सांसद महत
सोमबार, ३० चैत्र २०७७

‘मेलम्चीलाई देखाएर पेट्रोल र डिजेलको भाउ बढेको छ । धरहरालाई देखाएर डण्डी र सिमेन्टीको भाउ बढेको छ । विकास र समृद्धि देखाएर नुन, तेल चामल र दालको मूल्य बढाएर जनताको...

बजेट खर्च भएन, ९ महिनामा १ खर्बमात्रै पुँजीगत खर्च
सोमबार, ३० चैत्र २०७७

विगत वर्षहरूमा झैं यो वर्ष पनि पुँजीगत बजेट लक्ष्यको तुलानामा न्यूनमात्रै भएकोछ । यस विषयमा प्र्रधानमन्त्रीदेखि अर्थमन्त्री तथा सरकारका जिम्मेवार निकाय र पदाधिकारीहरू चिन्ता व्यक्त गरिरहेपनि खर्च भने बढ्न सकेको...

अर्थमन्त्रीज्यू, बजेटमा समेटिँदै छन् त सरोकारवालाका यी कुरा ?
सोमबार, ३० चैत्र २०७७

बजेट लेखनका सूत्र प्रयोग गर्दै त्यो काममा जुट्न अर्थमन्त्रीले सहसचिव डा।रामप्रसाद घिमिरेको संयोजकत्वमा बनाएको बजेट लेखन समितिलाई कामको जिम्मा लगाइसकेको छ । घिमिरेको नेतृत्वमा सहसचिवहरू रामेश्वर दंगाल, श्रीकृष्ण नेपाल, धनिराम...

वैशाख १ मा ४५२ लाई विभूषित गरिँदै
आइतबार, २९ चैत्र २०७७

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख १ गते विभिन्न मानपदवी प्राप्त गर्नेमध्ये ४५२ जनालाई विभूषित गर्ने भएकी छिन् । विभूषण ऐन, २०६४ को दफा ४ बमोजिम उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बनेको...

महासंंघको जनमतले ओली समूहलाई झड्का, अध्यक्ष पदका प्रत्याशीको मत आधामात्रै
शनिबार, २८ चैत्र २०७७

७८१ र रामजी दाहालले ६०५ मत प्राप्त गरे । उपाध्यक्ष ९महिला०का बाला अधिकारीले सात हजार २२६ मत प्राप्त गरी विजयी हुँदा उनका निटकतम प्रतिद्वन्द्वी अवधेश झाले तीन हजार ५६१ मत...

'कांग्रेसभित्र कुनै विवाद छैन'
शनिबार, २८ चैत्र २०७७

“कांग्रेसभित्र वर्तमान सरकारको विकल्प खोज्नेबारे सबै नेताहरुको एकमत रहेको छ, कांग्रेस सरकारको नेतृत्वमा निर्वाचनमा जानेबारे पार्टीभित्र एउटै धारणा छ”, उनले भने । बाहिर सञ्चारमाध्यममा आएजस्तो कांग्रेसभित्र कुनै विवाद नभएको उनको...

'तीन दल मिल्नु घाम र जुन मिल्नु जस्तै हो'
शनिबार, २८ चैत्र २०७७

वर्तमान सरकारलाई हटाउन सजिलो नभएको भन्दै मुख्यमन्त्री गुरुङले भने, “एमालेसँग तीन दलमध्ये जुन मिल्दा पनि बहुमत पुग्छ । उनीहरुको अवस्था सजिलो छैन ।” उनले  गण्डकी प्रदेश सरकार पनि बलियो रहेको...

कारवाहीमा परेका चार मन्त्रीले पाए पुनः नियुक्ति
शुक्रबार, २७ चैत्र २०७७

नेकपा (माओवादी केन्द्र)ले कारबाही गरेका चारै जना पूर्वमाओवादी नेताहरू पुनः मन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई पुनःमन्त्रीमा नियुक्त...

राष्ट्रपतिबाट क–कसले पाए मानपदवी, अलङ्कार र पदक
शुक्रबार, २७ चैत्र २०७७

महाउज्जवल राष्ट्रदीप प्रथम श्रेणीबाट दुई, सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणीबाट सात, उज्जल कीर्तिमय राष्ट्रदीप द्धितीय श्रेणीबाट एक, प्रसिद्ध जनसेवाश्री द्धितीय श्रेणीबाट एक, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीबाट नौ, सुप्रबल जनसेवाश्री तृतीयबाट...

रात्रीकालीन व्यवसाय तथा रेस्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्ने निर्णय खारेज
शुक्रबार, २७ चैत्र २०७७

स्वास्थ्य मन्त्रालयको बुधबारको सूचनाले  नयाँ वर्षको आगमनमै  व्यवसाय बन्द गराउने स्वास्थ्य मन्त्रालयको सूचनाले पर्यटन व्यवसायीहरु असन्तुष्ट बनेका थिए । लामो समयपछि थोरै भए पनि लएमा फर्किदै गरेको रात्रीकालीन व्यवसाय तथा...

१०० अर्ब डलरको अर्थतन्त्र र २३ लाख रोजगारी सिर्जना गर्ने भिजन पेपर भोलि शनिबार सार्वजनिक
शुक्रबार, २७ चैत्र २०७७

नेपाल उद्योग वाणिज्य महासंघले भोलि चैत २८ गते शनिबार ‘भिजन पेपर’ सार्वजनिक गर्ने भएको छ । सन् २०३० सम्म एक सय अर्ब डलरको अर्थतन्त्र निर्माण गर्ने सोचका साथ तयार पारिएको...