माधव नेपालका उम्मेदवार डा. देवकोटा ५ हजार ८८ मतभार पाएका छन् । देवकोटाका प्रतिद्धन्द्धी निवर्तमान गृहमन्त्री गृहमन्त्री रामबहादुर थापा बादल रहेका छन् । ...
महामारीको अहिलेको अवस्थामा कर तिर्न सक्ने अवस्था नरहेको सर्वोच्चको आदेशमा उल्लेख गरिएको छ । करदातालाई न्यायोचित सुविधा र सन्त्रासको वातावरणबाट मुक्त राख्नु सरकारको दायित्व भएको र यसअघिका नजिरसमेत हेर्दा निषेधाज्ञाको...
अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/ ७९ को बजेट मस्यौदा लेखन अन्तिम चरणमा पुगेको जनाएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा कोभिडको रोकथाम, नियन्त्रण र उपचारलाई प्राथमिकता राखेर बजेट ल्याउने तयारी...
चालु आर्थिक वर्षको चैतसम्म विप्रेषण आप्रवास सन्तोषजनक रहे तापनि विश्वव्यापी रूपमा कोभिड–१९ को नयाँ स्वरूपमा दोस्रो लहर फैलिएको र विगत एक वर्षभन्दा बढी समयसम्म वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या बढ्न...
कोरोना सङ्क्रणको दोस्रो लहर विस्तार भएपछि रोकथामका लागि मुलुकका ७३ जिल्लामा निषेधाज्ञा जारी छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबारेमा पनि सरकारले गृहकार्य गरिरहको एकमन्त्रीले बताए छ...
रोकथाम, नियन्त्रण र उपचारसँग सम्बन्धित सामग्रीहरुको भन्सार जाँचपास सम्बन्धी संक्षिप्त कार्यविधि जारी गरी लागू गर्न निर्देशन दिए । ...
अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि २ अर्ब ९५ करोड २० लाख रुपैयाँको सहमति दिएको हो । ...
उनका अनुसार छलफल फेरि अगाडि बढाइने छ । शुक्रबारको छलफलमा पार्टी अध्यक्ष ओली, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेता भिव रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजीपन्तलगायतको...
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले देशभरका सबै अक्सिजन उद्योगलाई डिमाण्ड शुल्क छुट गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय गरेका छन् । विसं २०७८ वैशाखदेखि लागू हुने गरी आगामी असोज मसान्तसम्म...
पदभारसँगै अर्थमन्त्री पौडेलले अक्सिजन प्लान्ट र पाइप लाइन जडानका लागि डडेल्धुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगञ्जका लागि ५ करोड ८३ लाख २४ हजार रुपैयाँ उपलब्ध गराउने...
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज विस्तार गर्नुभएको मन्त्रिमण्डलमा सबै यसअघिकै सरकारका सदस्यहरु रहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभाको ठूलो दलका नेताका हैसियतमा संविधानको धारा ७६ को उपधारा (३)...
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री ओलीले आज राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । संविधानको धारा ७६ को (३)बमोजिम प्रतिनिधिसभामा ठूलो दलका नेताका हैसियतमा...
राज्यको सबैभन्दा प्राथमिकीकरणको महत्वपूर्ण क्षेत्र शिक्षा भएकाले आगामी बजेट विनियोजनमा यस क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिनुपर्ने सुझाव दिइएको छ । मुलुकको गरिबी निवारण, विकास, आर्थिक वृद्धि, समानता र समृद्धिलगायत पक्षलाई सम्बोधन...
हाल देशमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी रहेको अवस्था छ। निषेधाज्ञाको यस समयमा अत्यावश्यक कामले वाहेक घरबाट निस्कन पाउँदैन । यस्तो अवस्थामा सरकारले दैनिक जीवनमा अत्यावस्यक पर्ने...
नेकपा (एमाले)ले नेता माधवकुमार नेपालसहित चार नेताको कारवाही फुकुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित नेता भीमबहादुर रावल, घनश्याम भुसाल र सुरेन्द्रप्रसाद पाण्डेको कारवाही...
प्रदेश प्रमुख पौडेलले १६८ (३) अनुरूप संसदमा ठूलो दलको हैसियतले नेकपा एमाले संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । यसअघि नेपाली कांग्रेससहित ४ दलको गठबन्धनले कृष्णचन्द्र नेपाली...
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.२ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ५५.७ प्रतिशतले घटेको छ । ...
बजेटमा जहिले पनि अघिल्लो आर्थिक वर्षको आय–व्यय, चालु आर्थिक वर्षको संशोधित आय–व्यय र आगामी वर्षको अनुमानित आय–व्यय समावेश गरिएको हुन्छ । त्यसैले बजेट सरकारको कामलाई वैधानिक,पारदर्शी र उत्तरदायी बनाउने एक...
सोमबार भएको मतदानमा प्रधानमन्त्री केपी शर्माको पक्षमा ९३ मत र विपक्ष १२४ मत खसेको छ । त्यस्तै १५ मत तठस्थ रहेको थिए । सोमबार संसदमा २३२ जना सासद उपस्थित थिए...
मत विभाजनका लागि हुन्छ, हुन्न र दिन्न भन्ने तीन तरिका व्यवस्था गरिएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत प्रस्तुत गरी उक्त प्रस्तावका पक्षमा मतदान गर्न आग्रह...