aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 
कसैले भ्रष्टाचार सोच्छ र गर्छ भने त्यसलाई कारबाही गरिन्छः प्रधानमन्त्री ओली
सोमबार, २७ बैशाख २०७८

मुलुक संक्रमणसँग जुधिरहेको अवस्थामा, रोकथाम र उपचारमा जुटिरहेको अवस्थामा पनि कसैले अनुचित सोच्छ भने त्यस्तो गतिविधि क्षम नहुने र त्यस्तालाई कडा भन्दा कडा कारबाही गरिने बताए । सोमबार प्रतिनिधिसभा संसदमा सरकारको...

नेपाल समूह अधिवेशनमा अनुपस्थित हुने
सोमबार, २७ बैशाख २०७८

विश्वासको मत लिने एक दिन अगाडि  अध्यादेशबाट संवैधानिक अङ्गमा नियुक्ति गरेको तथा लोकतन्त्रलाई कमजोर तुल्याएको आरोप लगाउँदै आफूहरुले  उनलाई विश्वासको मत दिनुहुन्न भन्ने निर्णय गरेको र उनी प्रधानमन्त्रीबाट हट्नुपर्छ भन्ने...

ओलीलाई १३ घण्टाको अन्तिम अल्टिमेटम
आइतबार, २६ बैशाख २०७८

पाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई २ जेठ २०७५ मा फर्किन र सहमतिका साथ पार्टीलाई अगाडि बढाउन १३ घण्टा समय दिएका छन् । सांसदहरुको बैठकले भोलि २९ गते...

लोकसेवा आयोगको अध्यक्षमा झापाका रेग्मी सिफारिस
आइतबार, २६ बैशाख २०७८

प्रधानमन्त्री ओलीको कोटाबाट झापाका रेग्मीले नियुक्ति पाएका हुन् । परिषद्ले‍ सिफारिस गरेका नाम संसदीय सुनुवाइ समितिमा पठाइनेछ । सुनुवाइ समितिबाट अनुमोदनपछि राष्ट्रपतिबाट नियुक्त हुनेछन् । ...

दीप बस्न्यातलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
शुक्रबार, २४ बैशाख २०७८

ललिता निवास जग्गा प्रकरणमा विशेष अदालत काठमाडौंले बस्न्यातलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो । कारागारमा रहँदा कोरोना संक्रमण भएपछि उनको तर्फबाट अधिकारीले वन्दी प्रत्यक्षीकरणको रिट हालेका हुन् ।...

उद्योगी व्यवसायीको एउटै स्वर- सरकारले तोकेको पारिश्रमिक दिन सकिदैन
विहीबार, २३ बैशाख २०७८

विहीबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै कोभिडले संकटमा परेका उद्योगी व्यवसायीलाई सरकारको निर्णयले मर्माहत बनाएको उल्लेख गरेका छ ...

थप चार जिल्लामा निषेधाज्ञा जारी
विहीबार, २३ बैशाख २०७८

बारा र सिरहामा बिहान ६ बजेदेखि शुरु भएको निषेधाज्ञा आदेश अर्को सूचना जारी नभएसम्म रहने छ । बाग्लुङको ढोरपाटन र गलकोट नगरपालिका तथा बडिगाड र निसीखोला गाउँपालिकामा बिहान ६ बजेदेखि...

ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता
बुधबार, २२ बैशाख २०७८

माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ । यही वैशाख २७ गते बस्ने संसदको विशेष अधिवेशनमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदैछन् । ...

निषेधाज्ञाको समयमा कर दाखिला गर्ने समय थप्न माग
बुधबार, २२ बैशाख २०७८

परिसंघका अध्यक्ष सतिशकुमार मोरको अध्यक्षतामा हिजो बसेको पदाधिकारी बैठकले सरकारले जारी गरेको निषेधाज्ञाबाट उद्योग व्यवसाय क्षेत्रमा पर्दै गएको प्रत्यक्ष प्रभाव र आगामी दिनमा पर्न सक्ने असरहरुको सम्बन्धमा समीक्षा गरेको छ।

गण्डकी प्रदेश प्रमुखमा सीता पौडेल र सदूरपश्चिममा गंगाप्रसाद यादव नियुक्त
सोमबार, २० बैशाख २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुख र सुदूरपश्चिम प्रदेश प्रमुख नियुक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले गण्डकी प्रदेश प्रमुखमा सीता पौडेल र सुदूरपश्चिम प्रदेश प्रमुखमा गंगाप्रसाद यादवलाई नियुक्त गरेकी हुन्...

यस्तो छ प्रधानमन्त्रीको देशवासीको नाममा सम्बोधन (पूर्ण पाठसहित)
सोमबार, २० बैशाख २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन, रुसलगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो पर्याप्त मात्रमा खोप ल्याइसक्न नेपाल सरकार प्रयत्नशील रहेको बताएका छन् । कोभिड–१९...

निषेधाज्ञालाई थप कडाइ गरिने
सोमबार, २० बैशाख २०७८

कोरोना नियन्त्रणा लागि जारी गरिएको निषेधाज्ञालाई थप कडाइ गरिने भएको छ । सोमबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले निषेधाज्ञा थप कडाइ गर्न २० गते रातिदेखि आन्तरिक र...

फेरि पोखरेल नै मुख्यमन्त्री हुने
आइतबार, १९ बैशाख २०७८

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शङ्कर पोखरेललाई नै अघि सारेको छ । प्रदेश सरकार गठनका लागि एमाले संसदीय दलको आज बुटवलमा बसेको बैठकले मुख्यमन्त्रीमा पार्टी स्थायी...

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा
आइतबार, १९ बैशाख २०७८

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । पोखरेलले आइतबार बिहान प्रदेश प्रमुखलाई राजीनामा बुझाएका हुन् । ...

देउवाले छरेको भ्रममा नपरौँ, एमसीसी फगत अनुदान मात्र होइन
आइतबार, १९ बैशाख २०७८

यदि त्यसो हुँदो हो त नेपाल र नेपालीले चाहिएन भन्दा भन्दै नेपाललाई त्यो अनुदान नदिई नहुने के बाध्यता छ अमेरिकालाई ? किन उसले तोकेको समयमा अर्थात् अघिल्लो असार १६ गते...

मजदुरलाई जहाँ काम गर्‍यो त्यहीँ खाने बस्ने व्यवस्था गरिने
शनिबार, १८ बैशाख २०७८

त्यसै गरी, गरी उद्योग सञ्चालन गर्ने, निर्माण स्थलमै खाना र बासको व्यवस्था गरी सार्वजनिक निर्माणलाई अगाडि बढाउने निर्णय लिइएको र श्रमिक वर्गलाई रोजगारीसँगै स्वास्थ्यमा पनि कुनै समस्या नपरोस् भन्नेमा सरकारले...

मजदुरलाई घरमा थुनेर सरकार सुत्यो, भोका श्रमिकको कसले गर्ने चिन्ता ?
शनिबार, १८ बैशाख २०७८

काठमाडौं उपत्यकावासी अहिले दुई साताका लागि स्थानीय प्रसासनद्वारा जारी निषेधाज्ञाका कारण घरभित्रै थुनिएका छन्। जसले गर्दा दैनिक ज्याला मजदुरी गर्नेहरुको जीवन संकटमा परेको छ। तर, यो मानवीय संकट प्रति जनताको...

एमसीसीबारे बोल्दै देउवाले भने- अमेरिकी सेना नेपालमा आउन दिउँला त म आफैले ?
शुक्रबार, १७ बैशाख २०७८

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी पारित गर्ने सन्दर्भमा अहिलेसम्म सरकारसंग कुनै छलफल नभएको बताएका छन् । उनले शुक्रबार पत्रकार सम्मेलनमा बाल्दै बाबुराम भट्टराई, सुशील कोइरालाका पालादेखि एमसीसीको प्रक्रिया अगाडि...

निषेधाज्ञा गरेर सरकार नसुतोस् : चेम्बर अध्यक्ष मल्ल
शुक्रबार, १७ बैशाख २०७८

सरकारलाई निषेधाज्ञाको समयमा मौन नबस्न नेपाल चेम्बर अफ कमर्सले आग्रह गरेको छ। आम नागरिकलाई निषेधाज्ञाको नाममा घर भित्र थुनेर, सबै व्यापार व्यवसायलाई ठप्प पारेर ढुक्कले नबस्न चेम्बरका पदाधिकारीले नेपाल सरकार...

यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णयहरु
बुधबार, १५ बैशाख २०७८

बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गरेका छन् मन्त्री गुरुङले वैशाख ६, ९ र १३ गते बसेको मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गरेका हुन् । ...