aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 
छिमेकबाट भएका पछिल्ला नेपाल भ्रमण उपलब्धिमूलक: परराष्ट्रमन्त्री
शुक्रबार, १९ मंसिर २०७७

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले छिमेकी चीन र भारतबाट हालै भएका उच्चस्तरीय नेपाल भ्रमण उपलब्धिमूलक भएको बताएका छन् । प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा उनले दुवै देशबाट भएका भ्रमण द्विपक्षीय सम्बन्ध...

‘ऋण लगानी कार्यक्रम प्रदेशको आर्थिक रुपान्तरणको महान योजना’
विहीबार, १८ मंसिर २०७७

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सहुलियतपूर्ण ऋण लगानी कार्यक्रम प्रदेशको आर्थिक रुपान्तरणको महान योजना रहेको बताएका छन् । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा आज हेटौँडामा भएको बैंकहरुसँग सम्झौता...

जनक शिक्षाले छाप्यो ७ करोड चुरोटमा टाँस्ने स्टिकर
विहीबार, १८ मंसिर २०७७

जनक शिक्षा सामाग्री केन्द्रले चुरोटको बट्टामा टाँस्ने ७ करोड स्टिकर छापेको छ । आन्तरिक राजस्व विभागले अन्तःशुल्कको स्टिकर टाँस्ने जिम्मा दिएसँगै केन्द्रले सो परिमाणमा स्टिकर छापेको विभागले जानकारी दिएको छ...

राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
विहीबार, १८ मंसिर २०७७

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष थाइल्याण्ड, इजरायल, बङ्गलादेश र म्यान्माका राजदूतहरुले आज आआफ्ना ओहदाका प्रमाणपत्र प्रस्तुत गरेका छन् । ...

संघीय सरकारविरुद्ध प्रदेश सरकारको सर्वोच्च अदालतमा रिट
विहीबार, १८ मंसिर २०७७

संघीय सरकारले अधिकार क्षेत्रमा हस्तक्षेप गरेको भन्दै प्रदेश २ सरकार रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेको छ । बिहीबार प्रदेश नं। २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले केपी...

अस्पताल निर्माण गर्न झण्डै ५८ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरेको अर्थमन्त्री पौडेलको भनाई
सोमबार, १५ मंसिर २०७७

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा स्रोतको कमी नहुने बताएका छन् । ललितपुरको गोदावरी नगरपालिकमामा बज्रबाराही चापागाउँ अस्पतालको १५ शैया भवन निर्माणको शिलान्यास गरेपछि बोल्दै अर्थमन्त्री पौडेलले ३ सय...

महासंघले सुकुन्तलाल हिराचनलाई कोषाध्यक्ष चुन्यो
सोमबार, १५ मंसिर २०७७

नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सुकुन्तलाल हिराचन निर्वाचित भएका छन् ।  कोषाध्यक्ष चयनका लागि सोमबार भएको महासंघको कार्यसमितिको निर्वाचनले हिराचनलाई विजय गराएको हो । कार्यसमितिले गरेको मतदानमा हिराचनको पक्षमा ४०...

महासंघ जन्माउने उद्योगीको परिवारबाट पहिलो अध्यक्ष
आइतबार, १४ मंसिर २०७७

गोल्छा अर्गनाइजेशनका अध्यक्ष शेखर गोल्छा नेपाल उद्योग वाणिज्य महासंघको १९औं अध्यक्षको रुपमा पदभार ग्रहण गरेका छन् । वर्तमान अध्यक्ष भवानी राणाले आइतबार साँझ गोल्छा नेतृत्वको समितिलाई कार्यभार सुम्पिएकी हुन् ।

कतारले दिने ३ वटा मर्सिडिज कार लिने सरकारको निर्णय
आइतबार, १४ मंसिर २०७७

सरकारले कतार सरकारले दिन लागेको ३ वटा मर्सिडिज बेन्च कार उपहार स्वीकार गर्ने निर्णय गरेको छ । सरकारलाई दिन लागेको ३ वटा मर्सिडिज बेन्ज १ सय ८० मोडेलका कारहरु लिने...

सरकारले अस्वीकार गर्‍यो ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्ट
आइतबार, १४ मंसिर २०७७

सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई अस्वीकार गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सो रिपोर्ट पूर्वाग्रह र भ्रामक रहेको भन्दै त्यसलाई नेपाल सरकारले अस्वीकार गर्ने...

अर्थमन्त्री पौडेलको संसद विकास कोषको ४ करोड स्वास्थ्य क्षेत्रमा खर्च
आइतबार, १४ मंसिर २०७७

कोरोना महामारीले स्वास्थ्य क्षेत्रमा लगानी गनुपर्ने आवश्यकता देखिएपछि अर्थमन्त्री विष्णु पौडेलले संसद विकास कोषको चार करोड रकम स्वास्थ्य क्षेत्रमा लगाएका छन् । रुपन्देही क्षेत्र नम्बर २ का सांसद तथ संघीय...

शेखर गोल्छा नेतृत्वमा यस्तो बन्यो उद्योग वाणिज्य महासंघको टीम (पूर्ण विवरण)
आइतबार, १४ मंसिर २०७७

नयाँ कार्यसमितिको लागि भएको निर्वाचनमा सबै मतपरिणामहरु सार्वजनिक भएसँगै मनोनित हुने पदबाहेक सबै सदस्यहरुको टुंगो लागेको हो । ...

ढकालको यात्रा, जसले उनलाई यो उचाइमा पुर्यायो
आइतबार, १४ मंसिर २०७७

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभाले वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई निर्वार्चित गरेको छ । महासंघको कुल ११०० सय मतमा ढकाल ६३३ (५४.२६ प्रतिशत) मत ढकालको पक्षमा खसेकाले ढकाल विजय...

महासंघमा क्रस भोटिङ: किशोर प्रधानलाई जे डर थियो, त्यही भयो
आइतबार, १४ मंसिर २०७७

प्रधानलाई जे कुराको डर थियो, त्यही भयो । उपाध्यक्षहरुमा मतदाताले जसलाई मत हाले, वरिष्ठ उपाध्यक्षमा पनि त्यही प्यानलका उम्मेदवारलाई भोट हालिदिएको भए यतिबेला प्रधानले विजयको माला पहिरिएका हुन्थे । ...

महासंघ निर्वाचनः पुष्पराज कुँवर र जमसेद मिया विजयी
शनिबार, १३ मंसिर २०७७

सुदूरपश्चिमबाट नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा पुष्पराज कुँवर विजयी भएका छन् । निर्वाचनमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका कुँवर प्रतिद्वन्द्वी देवबहादुर रोकायालाई पराजित गर्दै केन्द्रीय सदस्यमा विजयी...

२ वर्षभित्र सरकारी कार्यालयको कारोबार सबै अनलाइनबाट
शनिबार, १३ मंसिर २०७७

सरकारले अगाामी २ वर्षभित्र सबै सरकारी कार्यालयहरुको कारोबार अनलाइन प्रणालीमा लैजाने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अबको २ वर्षभित्र सबै सरकारी कारोबार अनलाइन प्रणालीमा गइसक्ने बताएका हुन् । हालसम्म ७०...

महासंघ निर्वाचनः मतगणना शुरु, सम्भवत नतिजा आजै
शनिबार, १३ मंसिर २०७७

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सम्पन्न भएको छ । मतदान सकिएसँगै भरसक आजै नतिजा प्रकाशित गर्ने गरि मतगणना कार्य पनि शुरु भएको छ । मतदान सकिएपछि मतगणना सुरु गर्ने कार्यतालिका...

महासंघको निर्वाचन  सम्पन्न, शतप्रतिशत मत खस्यो
शनिबार, १३ मंसिर २०७७

उद्यमी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वाषिर्क साधारणसभाअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको मतदान सम्पन्न भएको छ । निर्वाचन समितिका अनुसार निर्वाचनमा शतप्रतिशत मत खसेको छ...

महासंघको निर्वाचन तयारी पूरा, शनिबार ८ बजेदेखि तीन स्थानबाट निर्वाचन हुने
शुक्रबार, १२ मंसिर २०७७

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन समितिले शनिबार हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको बताएको छ । निर्वाचन समितिका प्रवक्ता एवं निर्वाचन अधिकृत लिलामणि पौडेलले महासंघको नयाँ कार्यसमितिका लागि शनिबार हुने...

महासंघ चुनावः उपाध्यक्षका दावेदारहरूको जित्ने यस्तो छ दावी
शुक्रबार, १२ मंसिर २०७७

नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा एसोसिएट उपाध्यक्ष द्वय सौरभ ज्योति र रामचन्द्र संघई दुबैले उत्कृष्ट मत ल्याएर विजय हुने बताएका छन् । एसोसिएट उपाध्यक्ष सौरभ ज्योतिले आफू दुई तिहाइभन्दा बढी...