aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 
कृषकलाई तत्कालै ५३ करोड राहत दिदैछौं : अर्थमन्त्री आङ्बो
बुधबार, १४ जेठ २०७७

नेपाल धनी नागरिक बस्ने गरिब देश मध्येको एक भएकोले यहाँ अर्थतन्त्रको श्रंखला नै टुटेको हुँदा त्यहाँ मर्मत गर्नुपर्नेमा  उनले जोड दिए । उनको भनाइ थियो, ‘साइकल टुट्यो त्यो जोड्न आवश्यक...

आजदेखि प्रदेश १ को बजेट अधिवेशन
बुधबार, १४ जेठ २०७७

प्रदेश नं. १ को बजेट अधिवेशन आजदेखि शुरु हुँदैछ । सामाजिक दूरी कायम गर्दै पहिलेको सभाहलमा बैठक संचालन गर्न साँघुरो भएपछि भुँई तला र पहिलो तलामा दुई वटा हलबाट बैठक...

कर्मचारी सञ्चय कोषले शुरु गर्यो अनलाइन भुक्तानी सेवा
मंगलबार, १३ जेठ २०७७

कोषले शुरु गरेको अनलाइन विशेष सापटी सेवालाई निरन्तरता दिने र यो सेवा लिनका लागि विशेष सापटी लिन योग्यता पुगेका व्यक्तिगत विवरण अद्यावधिकजस्ता विषय अनिवार्य रहेको जनाइएको छ । लकडाउनको समयमा...

चालू आवको आर्थिक वृद्धिदर २.३ प्रतिशत हुने प्रक्षेपण
मंगलबार, १३ जेठ २०७७

सरकारले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशत हुने जनाएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्मा पेश गर्नुभएको चालू आर्थिक सर्वेक्षण २०७६/७७ मा कोरोनाका कारण विश्व अर्थतन्त्र...

२६ वटा सार्वजनिक संस्थान नाफामा
मंगलबार, १३ जेठ २०७७

आर्थिक वर्ष २०७५र७६मा  ४ खर्ब ७० अर्ब २६ करोड २५ लाख रुपैयाँ कुल आम्दानी गरको मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक सर्भेक्षण जारी गर्दै यस्तो तथ्यांक सार्वजनिक गरेका हुन ।...

आर्थिक वृद्धिदर २.३ प्रतिशत मात्रै
मंगलबार, १३ जेठ २०७७

चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा झर्ने अनुमान अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका छन् । संघीय संसदमा आज मंगलबार आर्थिक सर्वेक्षण प्रतिवेदन ०७६/७७ सार्वजनिक गर्दै चालु आर्थिक वर्षको आर्थिक...

नेपालमा निरपेक्ष गरिबी १६.६७ प्रतिशत
मंगलबार, १३ जेठ २०७७

अर्थमन्त्री डा. खतिवडाले प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण सार्वजनिक गरिसकेपछि राष्ट्रिय सभामा पनि प्रस्तुत गरेका थिए । ...

कोरोना भाइरसले आर्थिक बृद्धिदर खुम्चियोः अर्थमन्त्री
मंगलबार, १३ जेठ २०७७

अर्थमन्त्री डा. युवराज खतिवडाले चालु वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गरेका छन् । संघीय संसदमा आर्थिक वर्ष ०७६/७७ को आर्थिक सर्वेक्षण पेस गर्दै उनले कोरोनाका कारण आर्थिक बृद्धि खुम्चिएको बताएका हुन्...

राहत खर्च सार्वजानिक
मंगलबार, १३ जेठ २०७७

पोखरा महानगरपालिका–५ ले बन्दाबन्दीले समस्यामा परेका विपन्न परिवारलाई वितरण गरेको राहत रकम  सार्वजनिक गरेको छ । वडाले जनप्रतिनिधि, टोल विकास संस्था, राजनीतिक दलका प्रतिनिधि र सञ्चारकर्मीबीच सामाजिक दूरी कायम गरेर...

आज आर्थिक सर्वेक्षण, आर्थिक वृद्धिदर २.३ प्रतिशतभन्दा कम हुन सक्ने अनुमान
मंगलबार, १३ जेठ २०७७

सरकारले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण आज मंगलबार सार्वजनिक गर्ने भएको छ । कोभिड–१९ का कारण लथालिङ्ग बनेको अर्थतन्त्रमा आर्थिक सर्वेक्षणमा कस्तो रिपोर्ट आउला भनेर सबैले आँकलन गरेकै कुरा हो...

बन्दाबन्दीका समयको घरभाडा छुट गराउन माग
मंगलबार, १३ जेठ २०७७

पाँचथरमा व्यवसायीले बन्दाबन्दीका समयको घरभाडा छुट गराउन माग गरेका छन् । यहाँका १४० व्यवसायीले सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाउँदै बन्दाबन्दीका कारण आर्थिक सङ्कटमा परेको भन्दै व्यवसायको घरभाडा छुटको प्रबन्ध मिलाउन माग...

कोरोनाको आर्थिक प्रभाव र जोखिम न्यूनीकरणको विधि
मंगलबार, १३ जेठ २०७७

कोरोना भाइरसका कारणले अर्थतन्त्रमा के(कति प्रभाव पार्छ रु कमजोर अर्थतन्त्रलाई गति दिनका लागि के(कति परिमाणमा खर्च गर्नुपर्छ रु आदिजस्ता कुराहरू अझै प्रस्ट भएको छैन, अन्योल मै छन्। कोरोनाको प्रभाव विश्वका...

सुदूरपश्चिमको बजेट अधिवेशन मङ्गलबार
सोमबार, १२ जेठ २०७७

‘‘सामाजिक दूरी कायम गरेर बस्नु पर्ने अहिलेको अवस्थामा बैठक कक्ष केही साँघुरो देखिएको छ, तर अन्य ठाउँमा विकल्प देखिएन”, सचिव धामीले भने, “सोही कक्षमा कम्तिमा पनि एक मिटर दूरी कायम...

मदिरा र सुर्तीजन्य पदार्थमा कर बढाउने शिक्षा तथा स्वास्थ्य समितिको सुझाव
सोमबार, १२ जेठ २०७७

संघीय प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले मदिरा तथा सुर्तीजन्य पदार्थमा कर बढाउन सरकारलाई सुझाव दिएको छ । उक्त वस्तुबाट उठ्ने राजस्व स्वास्थ्य क्षेत्रमा खर्च गर्न पनि समितिले सुझाएको समितिको...

वैशाख र जेठ महिनाको सामाजिक सुरक्षाको रकम सरकारले तिरिदिने
सोमबार, १२ जेठ २०७७

समाजिक सुरक्षा कोषको रकम सरकारले तिरिदिने भएको छ । सरकारले लकडाउन अवधिभरको रकम तिरिदिने प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै बताएका हुन् । उनले भर्खरै सम्बोधनका क्रममा सामाजिक...

प्रधानमन्त्री ओलीद्वारा सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिलाई बुझाए
सोमबार, १२ जेठ २०७७

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेस गरेका छन् । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्री ओलीले...

आर्थिक पुनरुत्थानको लागि राहत प्याकेज, लकडाउन खुकुलो बनाउने सरकारको निर्णय
सोमबार, १२ जेठ २०७७

सरकारले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री केपी ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै उद्योगधन्दा सञ्चालन गर्नका लागि लकडाउन खुकुलो बनाउन लागिएको बताएका हुन् । सम्बोधनमा प्रम ओलीले थप...

एमसीसी सम्झौता सदनको कार्यसूची बन्दै
सोमबार, १२ जेठ २०७७

दर्ता भएको झण्डै एक वर्षपछि अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पाेरेशन’ (एमसिसी) सम्झौता सङ्घीय संसद्को कार्यसूचीमा पर्ने भएको छ ।   सो सम्झौताबारे राजनीतिकरुपमा बहस भएसँगै  र केही महिना...

बजेटका विषयमा छलफल गर्न आज मन्त्री परिषदको बैठक बस्दै, खर्च कटौती र कर नीति मुख्य एजेण्डा
सोमबार, १२ जेठ २०७७

आज सोमबार साझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ । बैठकका आगामी जेठ १५ गते गणतन्त्र दिवसका दिन प्रस्तुत हुने बजेटका विषयमा छलफल हुने जनाइएको छ...

महाकालीमाथि झोलुङगे पुलमा लगाइएको ताला खुला
सोमबार, १२ जेठ २०७७

कञ्चनपुरको दोधारा चाँदनी जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुलको ताला खोलिएको छ । स्थानीय बासिन्दा र भीमदत्त नगरपालिकाबीचको सहमतिअनुसार पुल र पुल वरिपरिको क्षेत्रमा स्यानिटाइज गर्ने सहमतिपछि छ घण्टापछि पुलमा लगाइएको...