aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 
कोरोना कोषमा २२० करोड, २४३ करोड निकासा, डेढ खर्ब विकास साझेदारसँग सम्झौता
सोमबार, २२ बैशाख २०७७

सरकारले कोरोना रोगथाम तथा नियन्त्रण कोषमा अहिलेसम्म २ अर्ब २० करोड संकलन भएको अर्थमन्त्री डा.युवराज खतिवडाले बताएका छन् । कोरोना संक्रमणसँग स्वास्थ्य जोखिमलाई न्यूनीकरण गर्र्न स्वास्थ्य उपकरण अन्य खर्चको व्यवस्था...

चार अर्ब ६८ करोड बढी अनुदान
आइतबार, २१ बैशाख २०७७

चुरे क्षेत्रको पर्यवरणीय सन्तुलन कायम गर्दै त्यस क्षेत्रका जोखिममा रहेका समुदायको एकीकृत दिगो प्राकृतिक व्यवस्थापनका माध्यमबाट जीवनयापनमा सघाउन साढे छ वर्षको उक्त परियोजना वन तथा वातावरण मन्त्रालयले गर्नेछ । ...

नेकपाको बैठक आत्मालोचना गर्दै टुंगियो, स्थायी कमिटी २५ गते बस्ने
शनिबार, २० बैशाख २०७७

चर्को बिबादकाबीच बल्ल तल्ल साइत जुरेको नेकपाको सचिवालय बैठक भर्खरै सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले पार्टीको स्थायी कमिटी बैठक बैशाख २५ गते बोलाउने निर्णय गरेको...

वासलात बिग्रने डर छ भनेर चार्टर एकाउन्टेन्टले धर्म बिर्सनु हुँदैन : अर्थमन्त्री
शुक्रबार, १९ बैशाख २०७७

अर्थमन्त्री डा युवराज खतिवडाले विश्वव्यापी महामारीको कारणले आवागमन बन्द हुँदा परेको प्रभावको लेखाजोखा गरिरहेको बताएका छन्। उनले वित्तीय क्षेत्रमा यसको प्रभाव कस्तो हुन्छ भन्ने अध्ययन पनि हुनुपर्ने बताए। नेपाल चार्टर्ड...

श्रमिकलाई सम्बोधन गर्नेगरी कार्यक्रम ल्याउन उपराष्ट्रपतिको आग्रह
शुक्रबार, १९ बैशाख २०७७

उपराष्ट्रपति नन्दबहादुर पुनले लकडाउन लम्बिदै जाँदा काममा जान नपाउने र रोजगारी खोसिने अवस्थाले श्रमिक वर्गको आगामी दिन झनै कठिन बन्ने परिदृष्य देखा परिरहेकाले उचित कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ...

विषम परिस्थितिको बजेटबारे अर्थमन्त्रीलाई सुझाव
शुक्रबार, १९ बैशाख २०७७

विदेशमा काम गर्न गएका र रेमिट्यान्स पठाइरहेका कामदार पनि फर्कने सम्भावना छ । त्यसैले, व्यापक रुपमा माग घटेको र आपूर्ति अवरोध सिर्जना भएको सन्दर्भमा बनाउन लागिएको बजेट सामान्य वर्षमा बनाउने...

बल्ल बोले प्रधानमन्त्री ओली
शुक्रबार, १९ बैशाख २०७७

करिव दुई हप्तादेखि पार्टीभित्रको विवादले चरमोत्कर्ष रुप लिएपछि नेकपा अध्यक्ष र प्रधानमन्त्री पद नै धरापमा पर्ने गरि देखिएको गुटगत ध्रुबिकरण देखिएकोले खेमाको गठजोडमा लागेका  प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक...

श्रमिकको जीवन कष्टकर भएकोमा दुःखी छुः प्रधानमन्त्री ओली
शुक्रबार, १९ बैशाख २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनका कारण श्रमिकको जीवन कष्टकर भएकोमा आफू दुःखी रहेको बताएका छन् । उनले श्रमिकले भोग्नु परेको पीडाप्रति आफू संवेदनशील रहेको भन्दै भोकै नराख्ने बताएका छन् ।

‘सामाजिक, आर्थिक समुन्‍नती हासिल गर्न एकजुट हुनुपर्छ’
शुक्रबार, १९ बैशाख २०७७

राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सम्पूर्ण श्रमिकको हित अनुकूल श्रम वातावरण, उचित पारिश्रमिक, रोजगारीको ग्यारेण्टी एवं सामाजिक सुरक्षालगायतका श्रमअधिकार सार्थक रूपमा प्रयोग गर्न सकून् भन्ने शुभकामना व्यक्त गरेकी...

मेरो साइटमा मात्रै १८०० बेरोजगार छन्, काम गर्न एउटा टर्चलाइट पनि छैन
विहीबार, १८ बैशाख २०७७

लकडाउन सुरु भएको पनि एक महिना भन्दा बढी भइसक्यो । तर, कहिले खुल्ने हो अझै ठेगान छैन । सरकारी कार्यालयदेखि सबै उद्योगधन्दा, व्यापार व्यवसाय ठप्प छन् । अब त लकडाउन...

१७ खर्बको बजेट देशले धान्न सक्छ ? कसरी प्राप्त गर्ने इकोलाभ
विहीबार, १८ बैशाख २०७७

त्यसै त विनियोजित बजेट खर्च हुन नसकिरहेको बेला कोरोनाले अर्थतन्त्रलाई अझ लथालिङ्ग बनाएको छ । यो विषम परिस्थितिमा सरकारले ठूलो आकारको बजेटमात्र ल्याएर हुँदैन । यस्तो अवस्थामा आर्थिक लाभका पक्षलाई...

एडिबीले स्वास्थ्य सामग्री किन्न २५० मिलियन अमेरिकी डलर ऋण दिने
बुधबार, १७ बैशाख २०७७

अध्यक्ष आसाकावाले कोभिड–१९ को नियन्त्रणमा नेपालले चालेका कदमहरुको प्रंशसा गर्दै कोभिड–१९ का कारण सिर्जना भएको चुनौतीपूर्ण वर्तमान परिस्थितिलाई सम्बोधन गर्नका लागि बैंकले नेपाललाई सहुलियतपूर्ण ऋण एवम् निजी क्षेत्रका लागि उपलब्ध...

सकियो नेकपा सचिवालय बैठक
बुधबार, १७ बैशाख २०७७

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयका बैठक भर्खरै सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डसहित माधव नेपाललगायतको आ–आफ्नै अडान कायम...

५ वर्षमा ५७ प्रतिशतले बढ्यो खर्चयोग्य आय
बुधबार, १७ बैशाख २०७७

५ वर्षमा नेपालीको क्रयशक्ति ५७ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७२/७३ देखि २०७६/७७ मा कुल राष्ट्रिय खर्चयोग्य आय (जीएनडीआई) बढेर ४८ खर्ब १८ अर्ब ९३ करोड रुपैयाँ पुगेको...

कोभिड १९ को असर यी क्षेत्रमा धेरै पर्ने विभागको अनुमान
बुधबार, १७ बैशाख २०७७

होटल तथा रेष्टुँरेन्टको माइनस १६ दशमलब ३० प्रतिशतको वृद्धिदर हुने अनुमानित तथ्यांक सार्वजनिक गरेको छ । त्यस्तै, थोक तथा खुद्रा व्यापारको माइनस २ दशमलब ११ प्रतिशतको वृद्धिदर हुने अनुमान छ...

उपभोग मै सके नेपालीले ३० खर्ब ८५ अर्ब
बुधबार, १७ बैशाख २०७७

चालु आर्थिक वर्षमा नेपालीले उपभोगमा ३० खर्ब ८५ अर्ब ७ करोड रुपैयाँ खर्च गर्ने देखिएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय लेखामान तथ्यांकले कुल गार्हस्थ्य उत्पादनको ८१.९० प्रतिशत...

जीडीपीमा उद्योग क्षेत्रको योगदान ५.०९ प्रतिशतमात्रै
बुधबार, १७ बैशाख २०७७

चालु आर्थिक वर्षमा नेपाल कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा उद्योग क्षेत्रको योगदान ५.०९ प्रतिशत हुने अनुमान गरिएको छ । कोरोना भाइरसका कारण उद्योग धन्दाहरू ठप्प भएका कारण उद्योगको योगदान घट्ने अनुमान...

नेपालको अर्थतन्त्र ३७ खर्ब ६७ अर्ब
बुधबार, १७ बैशाख २०७७

चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र बढेर ३७ खर्ब ६७ अर्बको बनेको छ । केन्द्रीय तथ्यांक विभागले आज सार्वजनिक गरेको राष्ट्रिय लेखामा नेपाल कुल गार्हस्थ्य उत्पादन ( जीडीपी) बढेर पौने ३८...

प्रतिव्यक्ति आय एक लाख २६ हजार १८ रुपैयाँ
बुधबार, १७ बैशाख २०७७

नेपालीको प्रतिव्यक्ति आय एक लाख २६ हजार १८ रुपैयाँ पुगेको छ । केन्द्रीय तथ्यांक विभागले आज सार्वजनिक गरेको तथ्यांक अनुसार नेपलीको प्रतिव्यक्ति आय बढेर त्यति पुगेको हो । अमेरिकी डलरमा...

बहुमतको कसरतमा ओली, बालुवाटारमा हस्ताक्षर जारी
बुधबार, १७ बैशाख २०७७

पार्टीमा आएको उत्तरचढावपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ससदीय दलमा आफु बहुमत रहेको देखाउन आफु निकटका सांसदहरुलाई हस्ताक्षर गराएका छन् । पार्टीभित्र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बहुतको लडाइँ चलिरहेका बेला...