उनले भने, 'पदका लागि प्रधानमन्त्रीले जसरी विभिन्न पार्टीभित्र खेल्न खोज्नु भयो यो गलत हो उहाले अर्को पार्टी फुटाउनका लागि नै अध्यादेश ल्याएको हो भने यो विषय गम्भिर हो ।' ...
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्य सामग्री खरिद प्रकरणका दोषीहरुलाई कारवाही गर्न माग गरेका छन्। बजेट अधिवेशनको पहिलो दिन संसदमा बोल्दै सभापति देउवाले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा...
त्यस्तै, एसोसिएसन अफ नेपाल, नेपाल चेम्बर अफ कमर्स, नेपाल पोल्ट्री व्यवसायी महासंघ, नेपाल निर्यात परिषद्, नेपाल बैंकर्स एसोसियन, डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपाल, नेपाल वित्तीय संस्था संघ, नेपाल लघु िवत्त...
राष्ट्रपति विद्यादेवी भण्डारीसँग सभामुख अग्निप्रसाद सापकोटाले भेटवार्ता गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा भएको शुक्रबार सम्पन्न सो भेटमा राष्ट्रपति भण्डारीलाई सभामुख सापकोटाले कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिमा विश्व स्वास्थ्य संघठनको...
मूल्य अभिवृद्धि कर १२ प्रतिशत बनाउँदा सरकारलाई घाटा नपर्ने सरोकारवालाहरूले बताएका छन् । पूर्व अर्थ सचिव रामेश्वर खनालले कोरोना भाइरसको यो महामारीमा सरकारले आम सर्वसाधारणलाई राहत दिन तथा उद्योगको लागत...
आगामी जेठ ४ गते प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । ...
प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुमा आजबाट कोरोना भाइरस संक्रमण भए-नभएको परीक्षण सुरु गरिएको छ । शुक्रबारदेखि संघीय संसदको वर्षे अधिवेशन सुरु हुने भएकाले सांसदहरुको स्वास्थ्य परीक्षण गर्न लागिएको हो । ...
सरकारले एकतिर खर्च नभएर आन्तरिक ऋण उठाइ रहेको छ भने अर्कोतर्फ खर्च जुटाउन विकास साझेदारसँग हुवार गुहार गरिरहेको छ । खर्चको अभावका कारण पक पकी मुख पाउनु पर्ने अवस्था सिर्जना...
सरकारले लकडाउनलाई खुकुलो पार्दै ४२ प्रकारका उद्योग खोल्न दिने निर्णय गरेको छ । आज बुधबार बसेको मन्त्री परिषद्को बैठकले लकडाउन अवधि जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेसँगै ४२ प्रकारका उद्योग...
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको प्रभावबारे अध्ययन र विश्लेषण गर्न अर्थ विशेष समिति गठन गरेको छ। सभापति शेरबहादुर देउवाले बुधबार अर्थतन्त्र केन्द्रित विशेष समिति गठन गरेका हुन्। ...
लकडाउका कारण निर्माण क्षेत्रमा करिब ६५ अर्ब रुपैयाँ नोक्सान पर्ने भएको छ । सरकारले कोभिड–१९ को संक्रमण फैलिदै गएपछि यसबाट हुन सक्ने जोखिम न्यूनीकरण गर्न गरेको बन्दाबन्दीले निर्माण क्षेत्रमा ८...
दूरी कायम गरेर शुक्रबारदेखि सांसद बैठक चलाइने भएको छ । शुक्रबारदेखि शुरु गरिने संसदको बजेट अधिवेशनका बैठकमा दुई सांसदका बीचमा दुई कुर्सी खाली राखिने भएको छ। ...
कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई ७ देखि १० दिनसम्म निरन्तरता दिन सरकारलाई सुझाव दिएपछि आवश्यक निर्णय गर्न आज मन्त्रिपरिषदको बैठक बस्दैछ । मंगलबार प्रधानमन्त्री...
लकडाउन लम्बिरहेका बेला यसलाई कसरी खुकुलो बनाउँदै लैजाने भन्नेमा सरकारले स्पष्ट निर्णय गर्न नसकिरहेका बेला कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि गठित उच्चस्तरीय समितिले लकडाउन थप ७ देखि १० दिनका...
ताप्लेजुङमा ९ वर्षमा १ सय ६० घर जलेका नष्ट भएका छन् । यो अवधिमा आगोलागीबाट ९ जनाले ज्यानै गुमाएका छन् । २०७७ साल वैशाख १९ गते राति ताप्लेजुङ जिल्ला सदरमुकाम...
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ५ करोडभन्दा माथिको कर्जा करिब ११ खर्ब ६५ अर्ब रहेको बताएका छन् । संघीय संसद अन्तर्गतको अर्थ समितिमा बोल्दै गभर्नर अधिकारीले कुल कर्जाको ३६...
चौधरी ग्रुपद्वारा निर्माणाधिन सिमेन्ट फ्याक्ट्रीमा कार्यरत चार सय मजदुर बाहिर निस्केपछि प्रहरीलाई थाम्न हम्मे परेको छ । लकडाउनका कारण काम गर्न र घर जान पनि नपाएको झोकमा पाल्पा सोमादीको सर्देवा...
कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशका सीमानाका एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा सोमबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले प्रदेशका सवारी तथा...
बजेट आउने तिथि जेठ १५ नजिकिएसँगै अर्थ मन्त्रालय बजेटको तिव्र तयारीमा जुटेको छ । वैशाख २६ गते संसदबाट बजेट अधिवेशन शुरु हुने निर्णय पनि गरिसकिएको छ । यो विषम परिस्थितिमा...
आर्थिक वर्षको सुरु देखि नै राजश्व सङ्कलनको दबाबमा रहेको बताउँदै उनले त्यो आफूले नै सिर्जना गरेको समस्या भएको स्वीकारेका छन् । आयात प्रतिस्थापन गर्ने नीति अन्तर्गत अनावश्यक र विलासी वस्तुमा...