aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 
अधिवेशन सञ्चालनबारे अवलोकन गर्न संसद भवन पुगे प्रधानमन्त्री
बुधबार, १७ बैशाख २०७७

प्रधानमन्त्री केपी शर्मा ओली नयाँ बानेश्वरस्थित संघीय संसद् भवन पुगेका छन् । संसद बैठक सञ्चालनका लागि कसरी सामाजिक दुरी कायम गर्न सकिन्छ भनेर अनुगमनका लागि प्रधानमन्त्री संसद भवन पुगेका हुन्...

ओलीतन्त्रको चिहान अझै गहीरोसँग खन्यो है !
सोमबार, १५ बैशाख २०७७

करिब दुई दर्जन कार्यकर्ता अघिपछि लगाएर पुगेका नवगठित जनता समाजवादी पार्टीका नेताहरुलाई काठमाडौं प्रहरीले फर्काइदिएपछि डा. बाबुराम भट्टराइले ओलीतन्त्रको चिहान अझै गहीरोसंग खनेको प्रतिक्रिया दिएका छन् ।  आफ्ना सांसद...

प्रहरीले सांसद अपहरणको जाहेरी लिन मानेन
आइतबार, १४ बैशाख २०७७

महानगरीय प्रहरी परिसर काठमाडौंले सांसद अपहरण सम्बन्धी मुद्दा दर्ता गर्न आनाकानी गरेको छ । पूर्वप्रधानमन्त्री डा. बाबृुराम भट्टराईले यादवको अपहरणसम्बन्धि कसुरमा संलग्न विरुद्धको जाहेरी लिन प्रहरीले नमानेको बताएका छन् । ...

लकडाउनले थलिएकाे अर्थतन्त्र बचाउन राष्ट्र बैंकले गर्यो यस्ताे व्यवस्था
आइतबार, १४ बैशाख २०७७

नेपाल राष्ट्र बैंकको ६५औं वार्षिकोत्सवको उपलक्षमा थप नीतिगत व्यवस्था गरेको छ । कोरोनाभाइरस (कोभिड–१९) महामारीका कारण नेपाल लकडाउनमा रहेको एक महिना बितिसकेको छ ।  यसै अवधिमा पर्न गएको नेपाल...

पूर्वआइजिपी खनालसहितले सांसद यादवलाई अपहरण गरेको भन्दै उजुरी दिन पुगे जनता समाजवादीका नेता
आइतबार, १४ बैशाख २०७७

समाजवादी पार्टीका सांसद  सुरेन्द्र यादवले पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठले आफूलाई अपहरण गरेको भन्दै प्रहरीमा उजुरी दिन पुगेका छन् । सांसल यादवको अपहरण उजुरी गर्न...

बास्कोटा भन्छन्- गणितले राजनीतिको होइन, राजनीतिले गणितको फैसला गर्छ
आइतबार, १४ बैशाख २०७७

पूर्व सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले गणितले राजनीतिको होइन, राजनीतिले गणितको फैसला गर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमा ओली नभएको नेकपाको कल्पना गर्ने पनि नेकपामा छन् भने तिनीहरूले...

लकडाउनबारे छलफल गर्न आज मन्त्रिपरिषद बस्दै
आइतबार, १४ बैशाख २०७७

लकडाउनबारेमा छलफल गर्न आज मन्त्रिपरिषद बैठक बस्दैछ। आज बस्ने मन्त्रिपरिषद बैठकले लकडाउनका बारेमा निर्णय गर्ने भएको छ । ...

विकासका काम नरोक्न निर्देशन
शनिबार, १३ बैशाख २०७७

कोभिड–१९ को जोखिमबाट बच्न उच्च सतर्कता अपनाएर प्रदेशमा सञ्चालित अति आवश्यक योजना स्थानीय श्रमिक प्रयोग गरी अगाडि बढाउन सबै जिल्लामा परिपत्र गरेको उनले बताए । ...

‘लकडाउन’ कसो गर्ने ? सिंहदरबारमा छलफल जारी
शनिबार, १३ बैशाख २०७७

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथाम गर्ने उदेश्यले गत चैत १० गतेको मन्त्रीपरिषद बैठकले चैत ११ गतेदेखि नेपालभर लागू हुने गरि लकडाउन जारी राखेको छ । लकडाउनको...

नेपालमा वित्तीय संकट आउन सक्छ !  विकसित मुलुकले कस्तो नीति लिए ?
शनिबार, १३ बैशाख २०७७

विश्वभरी आएको वित्तीय संकटले स्काण्डिनेभियाई क्षेत्रका नर्वे, स्वीडेन, डेनमार्क र  फिनल्याण्डजस्ता साना देशहरूलाई त्यति धेरै असर गरेन । यसको मूलकारण त्यहाँका सरकारहरूले आफ्नो देशको प्रशासनिक क्षेत्रका कर्मचारीहरु व्यापक कटौती गर्नुका...

‘श्रमिकलाई कि खान दिनोस् कि गाउँ जान दिनोस्’
शुक्रबार, १२ बैशाख २०७७

प्रमुख कांग्रेस सभापति शेरबहादुर देउवाले लकडाउनबाट प्रभावित श्रमिक, बेरोजगार, विद्यार्थी र सबै व्यवसायीका लागि तत्काल अर्को राहतको प्याकेज ल्याउन माग गरेका छन्। ...

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच छलफल
शुक्रबार, १२ बैशाख २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दल कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भएको छ ।  समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । ...

विपक्षीले भन्दा धेरै आफ्नैले विरोध गरेपछि अध्यादेश फिर्ता लिन बाध्य भएः प्रधानमन्त्री
शुक्रबार, १२ बैशाख २०७७

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शुक्रबारको मन्त्रिपरिषद बैठकले सोमबार जारी भएका दुइ अध्यादेश फिर्ता गर्ने निर्णय भयो । सो निर्णय अनुसारराष्ट्रपति विद्यादेवी भण्डारीले दुवै अध्यादेश खारेज गरेकी हुन्। ...

सांसद अपहरण गर्नेलाई बालुवाटारको जग्गा फिर्ता गर्दा माफी दिए झै उन्मुक्ति दिन मिल्दैनः कांग्रेस
शुक्रबार, १२ बैशाख २०७७

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले अध्यादेश फिर्ता लिँदैमा यसले प्रेरित गरेको अपराधलाई कानुनी उन्मुक्ति दिन नमिल्ने बताएको छ । ...

राष्ट्रपतिले खारेज गरिन् अध्यादेश
शुक्रबार, १२ बैशाख २०७७

राष्ट्रपति विद्यादेवी भण्डारीले गत सोमबार सरकारद्वारा जारी दुवै अध्यादेश खारेज गरेकी छन्। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको पत्र पठाएसँगै दुवै अध्यादेश राष्ट्रपतिले खारेज गरेकी हुन्।

लकडाउनबारे आइतबार मात्रै निर्णय गरिने
शुक्रबार, १२ बैशाख २०७७

आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनबारे निर्णय गर्ने अनुमान गरिएको थियो । तर, आजको बैठकले यसको निर्णय गरेको छैन् ...

वितरण योग्य मुनाफा घट्दा बैंकहरूले लाभांश बाड्न सक्दैनन्ः राजनसिंह भण्डारी
शुक्रबार, १२ बैशाख २०७७

उद्योगधन्दा तथा आर्थिक गतिविधि बन्द भएपनि सबैको आम्दानी मरेको छ । जबसम्म कोरोना भाइरसको भ्याक्सिन बन्दैन, तबसम्म यो अवस्था निरन्तर दर्दनाक नै भएर जान्छ । संसारका वैज्ञानिकले भ्याक्सिनको आविष्कार गरिदेउ...

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
शुक्रबार, १२ बैशाख २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । अहिले बिहान ११ बजे मन्त्रीपरिषदको बैठक बस्ने भएको छ। ...

कोरोना भाइरसले पारेको आर्थिक प्रभाव र समाधानका उपायहरू
शुक्रबार, १२ बैशाख २०७७

सन् २०१९ मा चीनको वुहानबाट सुरु भई महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण विश्वकै अर्थतन्त्रलाई प्रभावित बनाएको छ । हालसम्म यस भाइरसको कारण विश्वभरका २१० वटा देशहरू प्रभावित भई...

गरिब मुलुकको ऋण मोचनको लागि अर्थमन्त्रीले गरे अन्तर्राष्ट्रिय आव्हान
विहीबार, ११ बैशाख २०७७

अर्थमन्त्री डा. युवराज खतिवडाले गरिब मुलुकको ऋण मोचनको लागि अर्थमन्त्रीले गरे अन्तर्राष्ट्रिय दातृ निकायसँग आव्हान गरेका छन् । विश्व आर्थिक मञ्चका पदाधिकारी, दक्षिण एसियाली राष्ट्रहरूका सरकार प्रमुख तथा उच्च पदस्थ...