aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 
परिसंघका पदाधिकारी र स्वीजरल्याण्डका राजदूत बीच भेटवार्ता
बुधबार, २२ माघ २०७६

नेपालका लागि स्वीजरल्याण्डका राजदूत महामहिम एलिजाबेथ भोन क्यापेलर ओस्वाल्ड  र नेपाल उद्योग परिसंघका पदाधिकारीहरु बीच भेटवार्ता भएको छ । ...

एमसिसी सकस तीन सदस्यीय समितिलाई प्रतिवेदन बुझाउन १० समय
सोमबार, २० माघ २०७६

आइतबार सम्पन्न नेकपा केन्द्रीय कमिटी बैठकले एमसिसीबारे सुझाव दिन पार्टी वरिष्ठ नेता खनालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । समितिमा पार्टी नेता भीमबहादुर रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली...

जग्गाको ठेगान छैन फार्मको लागि ४ करोड !
सोमबार, २० माघ २०७६

कामको गतिलाई हेर्दा के बुझ्न गाह्रो छैन भने आर्थिक वर्षको अन्त्यतिर बजेटान्तर गरेर नियम मिलाउने र पैसा सक्ने उद्देश्य अनुरूप काम हुँदैछ । नत्र, जग्गा नै नखोजी, फार्म कहाँ बनाउने...

एमसीसी बन्यो सरकारलाई गलपासो, १५ वटै टाेलीकाे यस्ताे रह्याे धारणा
आइतबार, १९ माघ २०७६

नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले यो मौकालाई सरकारलाई गाह्रो पार्ने अवसरको रूपमा प्रयोग गर्ने अनुमान एक थरी विश्लेषकले गरिरहेका छन्।  यदि त्यसो भयो भने ओली सरकारलाई एमसीसी घाँटीमा अड्किएको हड्डी बन्ने...

विमान परिचारिकाले बाबुराम नचिनेर ‘डाक्टर हो ?’ भन्दै सोधेपछि...
आइतबार, १९ माघ २०७६

पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईलाई विमान परिचारिकाले नचिनेर ‘तपाई डाक्टर हो रु’ भन्दै प्रश्न गरेकी छन् । बिराटनगर जाने क्रममा विमानमा परिचारिकाले आफूलाई ‘डाक्टर हो ?’...

युटुब र फेसबुकबाट पैसा कमाउनेलाई राष्ट्र बैंकको कडा निर्देशन
शुक्रबार, १७ माघ २०७६

सामाजिक सञ्जाल र अनलाइन मार्फत गरिने विज्ञापन प्रकाशन तथा प्रशारण वापतको भुक्तानी तथा प्राप्ति अनौपचारिक माध्यमबाट गरेमा गैरकानुनी हुने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी...

मन्त्रिपरिषदकाे १७ निर्णयः एडीबीबाट प्राप्त हुने ५० मिलियन अमेरिकी डलर लिने
विहीबार, १६ माघ २०७६

रूरल इन्टरप्राइज फाइनान्सिङ प्राेजेक्टका लागि एशियाली विकास बैंकबाट प्राप्त हुने ५० मिलियन अमेरिकी डलर (करिब ५ अर्व ६५ करोड रूपैयाँ) बराबरको ऋण सहायता स्वीकार गर्ने निर्णय गरेकाे छ । माघ...

सांसदको प्रश्न- नेपाल ट्रष्टको सम्पत्तिमा अपारदर्शी सम्झौता किन ?
विहीबार, १६ माघ २०७६

स्वास्थ्य र शिक्षाको विकासका लागि प्रयोग गरिने भनिएको पूर्वराजपरिवारको सम्पत्तिमा अनावश्यकरुपमा व्यापारिक प्रयोजनका लागि सम्झौता गरिएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् । पूर्वराजपरिवारको सम्पत्तिको व्यवस्थापन तथा समन्वयका लागि नेपाल ट्रष्ट...

प्रधानमन्त्री रोजगार अन्तर्गत श्रमिकलाई ७ लाखकाे बीमा कार्यस्थलमै गरिदिने
विहीबार, १६ माघ २०७६

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागीलाई कार्यस्थलमै बीमा गरिदिने भएको छ । सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनिले रोजगारीमा खटिने श्रमीकको बीमा गर्ने भएको हो ।  बिमित श्रमिकको बिमा लेखाको...

नागरिक लगानी कोषको सञ्चालक समिति समावेशी बनाउने सहमति
बुधबार, १५ माघ २०७६

प्रतिनिधिसभा, अर्थ समितिले नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयकमाथि भएको दफावार छलफलमा भएका सहमतिसम्बन्धी विषयवस्तु समेटेर अन्तिम प्रतिवेदन तयार गर्न सचिवालयलाई निर्देशन दिएको छ । ...

१० हजार रुपैयाँ घुससहित राजश्व कार्यालयका अधिकृत पक्राउ
मंगलबार, १४ माघ २०७६

चितवनको भरतपुरस्थित आन्तरिक राजश्व कार्यालयका कम्प्युटर अधिकृत १० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । विद्युतीय बिजक (बिल) जारी गरिदिने भन्दै करदातासँग लिएको १० हजार रुपैयाँ घुससहित कम्प्युटर अधिकृत...

राजश्व छली रोक्न २१ पाइले अभियान
मंगलबार, १४ माघ २०७६

१६ जिल्ला कार्यक्षेत्र भएको यस कार्यालयका प्रमुख राजन बिसीले महोत्तरीको बर्दिवासमा छड्के अनुगमनका क्रममा सञ्चारकर्मीसँग २१ पाइले अभियानबारे जानकारी दिएका हुन । ...

के कोरोनाबाट नेपाली अर्थतन्त्र पनि संक्रमित बन्ला ?
सोमबार, १३ माघ २०७६

उनीहरुको भनाई छ, ’विगतमा त्यस्ता घटनाहरूले हुने आर्थिक क्षतिलाई हेरेर हामी अर्थव्यवस्थामा कोरोना भाइरसको सम्भावित प्रभावको बारेमा भन्न सक्छौं।’ उनीहरुको तर्क छ,’ धेरै पुरानो भएको छैन, सार्स महामारी २००२र०३ मा...

मुख्यमन्त्री ज्यू, खर्च नगर्ने ?
सोमबार, १३ माघ २०७६

सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा लिँदै आएको छ । विकास खर्चमा भएको सुस्ततासँगै सरकारले लिएको नारामा गम्भीर प्रश्न सिर्जना भएको छ । विकास खर्च नै सुस्त भएपछि नेपाल कसरी...

तोड्ने र जोड्ने बिचको द्वन्द्व जारी छ: अर्थमन्त्री
सोमबार, १३ माघ २०७६

द्वन्द्व कम गर्ने विधि औँल्याउँदै भने, ‘७६१ वटा खर्चको आदेश दिने मान्छे भएपछि केही असजिलो त हुन्छ नै त्यसैले सजिलो बनाउने राम्रो विधि भनेको हामीले एउटा खाका तयार पारेर नियमावली...

अग्नीविरुद्धको रिटमा न्यायाधीश सपना प्रधान मल्लले सुनुवाई गर्दै
सोमबार, १३ माघ २०७६

सभामुखमा निर्वाचित भएका अग्निप्रसाद सापकोटाविरुद्धको रिटमाथिको सुनवाई न्यायाधीश सपना प्रधान मल्लले गर्ने भएकी छिन् । सापकोटालाई सभामुखमा चयन नगर्न अन्तरीम आदेशको माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट अब न्यायाधीश...

'एमसिसीका केही प्रावधान परिमार्जनगरी पारित हुन्छ'
शनिबार, ११ माघ २०७६

एमसिसी सरकारले सदनबाटै पारित गर्नुपर्ने बाध्यता किन भन्ने विषयमा पत्रकारले राखेको प्रश्नको जवाफमा उहाँले अमेरिकी सिनेटले पारित गर्ने भएकाले नेपालको सदनबाट पारित गर्नुपर्ने उल्लेख गरे । गृहमन्त्री थापाले शान्ति र...

ढुक्क भएर लगानी गर्नुहोस्  : अध्यक्ष तिमिल्सिना
शुक्रबार, १० माघ २०७६

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकमा लगानीको राम्रो वातावरण रहेको हुँदा ढुक्क भइ लगानी गर्न आग्रह गरेका छन् । ...

'एमसीसी पास गरे घातक हुन्छ '
विहीबार, ०९ माघ २०७६

राष्ट्र र राष्ट्रियताको हितमा एमसीसी घातक भएको र पछिल्लो समय राष्ट्रियरूपमा चर्चाको विषयसमेत बनेकाले एमसीसीलाई कुनै पनि हालतमा पास गर्न नहुने उनको तर्क छ । उनले भने, “डोटीले धार्मिक मन्दिर...

अर्थमन्त्रीको प्रश्न - वैदेशिक रोजगारीमा जाने घटाउ, रेमिट्यान्स धेरै ल्याउ कसरी सम्भव हुन्छ ?
मंगलबार, ०७ माघ २०७६

‘वैदेशिक रोजगारीमा जाने संख्या घटाउ, रेमिट्यान्स पनि एकदमै धेरै ल्याउ यो  हुनै  सक्दैन' उनले अगाडी थपे, 'व्यापार घाटा एकदमै कम गर, राजस्व पनि एकदमै धेरै बढाइ हाल भनेर कसरी हुन्छ...