aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 
कोलकाता बन्दरगाहमा नेपालको गोदाम, एकै पटक २५० कन्टेनर राख्न सकिने
शुक्रबार, १३ भदौ २०७६

पारवहन संरचना र सञ्जाल विस्तार गर्न यातायातका थप माध्यमहरू विस्तार गर्ने सिलसिलामा जलमार्ग उपयोगको प्रयास भइरहेको जानकारी दिँदै उहाँले पारवहन तथा ढुवानी प्रणालीमा थप सुधार अपरिहार्य भएको बताए । ...

'राजस्व छल्ने व्यापारीलाई एक दिन भएपनि  जेल हल्नै पर्ने'
शुक्रबार, १३ भदौ २०७६

कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले एक हजार भन्दा बढी भुक्तानीमा स्थायी लेखा नम्बर (प्यान)अनिवार्य गरिएको विषयमा आवश्यक संसोधनका लागि छलफल अघि बढेको समेत बताएका थिए । ...

सुडान घाेटाला काण्डमा २८ करोड ४० लाख भ्रष्टाचार गरि फरार रहेका ठेकेदार भारती पक्राउ
शुक्रबार, १३ भदौ २०७६

चर्चित सुडान घोटाला काण्डमा मुछिएका फरार ठेकेदार शम्भु भारती पक्राउ परेका छन् । नेपाल प्रहरी अन्तरगत केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)काे टाेलीले भारतीलाई शुक्रबार बिहान पक्राउ गरेकाे हाे । आफ्नै...

विज्ञापन विधेयक पारित, सबैले समानुपातिक रुपमा विज्ञापन पाउने
विहीबार, १२ भदौ २०७६

“सरकारको भजन गाउनेलाई मात्र विज्ञापन दिने कुरा किमार्थ हुँदैन, त्यसलाई हामी व्यवहारमा नै देखाउछौँ”, उनले भने, “यसमा कुनै शङ्का गर्नुपर्ने आधार छैन ।” उनले विधेयकले भ्रष्टाचार रोक्ने, कर छल्नेलाई नियन्त्रण...

३१ सीडीओको सरुवा काे-काे कहाँ परे ? (सूचीसहित)
विहीबार, १२ भदौ २०७६

गृह मन्त्रालयले ३१ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । बिहीबार मन्त्रालयले काठमाडौं, ललितपुर, मोरङ, मकवानपुर, सुर्खेत लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सरुवा गरेको हो । ...

भारतमा गम्भीर आर्थिक मन्दी, कस्तो छ नेपालको बच्ने तयारी ?
विहीबार, १२ भदौ २०७६

हाम्रो दैनिक जनजीवनसँग नै प्रत्यक्ष आर्थिक सम्बन्ध जोडिएको छिमेकमा देखा परिसकेको आर्थिक मन्दीको हामीमा के कस्तो असर पर्छ ? के हाम्रो मुलुकमा पनि निकट भविष्य नै आर्थिकमन्दी देखिने सम्भावना छ...

संवैधानिक अंगका पदाधिकारीको नयाँ तलब : प्रधानन्यायाधीशको ८७ हजार (सूचिसहित)
बुधबार, ११ भदौ २०७६

सरकारले प्रधानन्यायाधीशदेखि संवैधानिक निकाय पदाधिकारीको नयाँ तलब सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले प्रधान न्यायाधीशदेखि संवैधानिक निकायका पदाधिकारी सम्मको नयाँ तलब सार्वजनिक गरेको छ।  प्रधान न्यायाधीश, न्यायाधीश, महान्यायाधिवक्ता, न्याय परिषद्का...

चुनढुङ्गा उत्खननको क्रम बढ्दो, ६१ करोड ८१ लाख ५६ हजार आम्दानी
बुधबार, ११ भदौ २०७६

खानी तथा भूगर्भ विभाग खनीज सम्पदा महाशाखाका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा मात्र सिमेन्ट कारखाना सञ्चालनका लागि छ कम्पनीले चुनढुङ्गा उत्खनन गर्न नयाँ खानी भाडामा लिएका छन् । ...

पप्पु कन्स्ट्रक्सनले बागमति खोला पुल अलपत्रै छाड्यो, कन्टेक प्रा.लि पनि उस्तै
बुधबार, ११ भदौ २०७६

अरनिको राजमार्ग अन्तरर्गत बागमति खोला पुल नबन्ने भएको छ । पप्पु कन्स्ट्रक्सनले २०७१ साल ९ महिना ४ गते सम्झौता गरेको ठेक्का २०७५ साल ३ महिना ५ गते सम्पन्न गरी सक्नु...

‘वासिङ्टनलाई चीनको भाग्य निर्धारण गर्ने अनुमति छैन’
मंगलबार, १० भदौ २०७६

कत्रो साहस ? अमेरिकाले ५ खर्ब ५० अर्ब अमेरिकी डलर मूल्य बराबरको चिनीयाँ आयातामा अतिरिक्त शुल्क लगाउने घोषणा । चीनले अरु ७५ अर्ब अमेरिकी डलर मूल्यका अमेरिकी सामग्रीमा शुल्क लगाउन...

थाहा पाएको मितिदेखि मात्रै पूँजीगत लाभकर तिराउनुपर्ने
सोमबार, ०९ भदौ २०७६

अदालतको फैसलामा एनसेललाई ठूला करदाता कार्यालयले २०७६ वैशाख  ३ गते निर्धारण गरेको कर उत्प्रेषण आदेशले बदर गरेको छ । एनसेल प्रालिको ८० प्रतिशत शेयर खरीद बिक्री हुँदा भएको लाभकर छली...

नेपालमा पहिलो पटक भिडियो कन्फेरेन्समार्फत मन्त्रीपरिषद बैठक
सोमबार, ०९ भदौ २०७६

मन्त्रीपरिषद बैठक प्रधनमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरवारमा बसेको छ । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा रहेकाले पहिलो पटक भिडियो कन्फेरेन्समार्फत बैठक बसेको हो । प्रधानमन्त्री ओली...

सेनाको ६ अर्ब बेरुजु फर्छ्यौट
सोमबार, ०९ भदौ २०७६

नेपाली सेनाले आर्थिक वर्ष २०७५/७६ मा बेरुजु फछ्र्योटमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । नेपाली सेनाको नाममा कायम भएको कूल रु नौ अर्ब ३३ करोड ४४ लाख पाँच हजारमध्ये उक्त...

नेकपाको सचिवालय बैठक प्रचण्डको अध्यक्षतामा सुरू
सोमबार, ०९ भदौ २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज पार्टीको पहिलो सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा सुरू भएको हो । ...

प्रचण्डले नेकपा सचिवालय बैठक आज बोलाए
सोमबार, ०९ भदौ २०७६

प्रधानमन्त्री ओली सिङ्गापुर जानुअघि सोही दिन प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बसी अर्का अध्यक्ष दाहालको अध्यक्षतामा बैठक बसी बाँकी विषय टुङ्ग्याउने तय गरेको थियो । ...

राजश्व छली रोक्न कडा कानूनी व्यवस्था आवश्यक
आइतबार, ०८ भदौ २०७६

सो विधेयकको जारी दफावार छलफलमा सहभागी सांसदका अनुसार कानूनमा रहने ‘सम्म, र, देखि वा’जस्ता शब्दको सापट्टी लिएर राजश्व छली गर्नेहरुले छुट पाउँदै आएकाले प्रस्तावित विधेयकमा रहेका त्यस्ता शब्द हटाउनुपर्ने र...

सरकारले देशभर जमिनको पुनः नापी चलाउने छ : मन्त्री अर्याल
आइतबार, ०८ भदौ २०७६

राष्ट्रियसभाको बैठकले “भूमिसम्बन्धी (आठौँ संशोधन) विधेयक, २०७५ ” माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।  राष्ट्रियसभाको आइतबारको बैठकमा सभाका अध्यक्षले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए। यसअघि...

२ महिनापछि ३ नम्बर प्रदेशसभा बैठक बस्दै
आइतबार, ०८ भदौ २०७६

प्रदेश नं ३ को प्रदेशसभाको वर्षे अधिवेशन अन्तर्गतको बैठक करीब दुई महिनापछि आज पुनः बस्दै छ । गत असार १२ मा आर्थिक वर्ष २००७/७७ को बजेट पारित गरेसँगै स्थगित बैठक...

लोभी सांसद, भत्ता बुझे तर बुझाएनन् प्रतिवेदन
शुक्रबार, ०६ भदौ २०७६

पूर्वी र पश्चिमका जिल्ला अनुगमनका लागि तीन वटा टोली बनाइएको थियो। समितिका सदस्यहरूले ती अनुगमनमा जाँदा ४ लाख ३६ हजार भत्ता बुझेका छन्। तर अहिलेसम्म कुनै प्रतिवेदन लेखा समितिले दिएको...

हिमाल दोलखाको आइपीओ बाँडफाँट, लाै हेर्नुहाेस रिजल्ट सहित
विहीबार, ०५ भदौ २०७६

हिमाल दोलखा हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँट भएको छ । यसमा सबै आवेदकले मागेजति सेयर पाएका छन् । सर्वसाधारणतर्फ ७२ हजार ३४५ जनाले मागे जति सेयर पाएका छन् । सेयर भरेका...