aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 
४ जना चोरबाट १६ तोला सुन र ५० तोला चाँदी बरामद
शनिबार, ३२ साउन २०७६

बिगत केही महिनादेखि ललितपुर लगायत काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा सुन चाँदीका गरगहना, नगद,  मोबाइल, ल्यापटप लगायतका सामानहरू चोरी गर्ने कार्यमा संलग्न रहेका व्यक्तिहरूको खोजी गर्ने क्रममा महानगरीय प्रहरी परिसर ललितपुर...

‘श्रमिकको पारिश्रमिक बैंक खाताबाट मात्र भुक्तानी गर्नु’
शुक्रबार, ३१ साउन २०७६

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम कानूनमा भएका व्यवस्थाबमोजिम श्रमिकको न्यूनतम् पारिश्रमिक दिन सम्पूर्ण प्रतिष्ठानलाई सचेत गराएको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै श्रम ऐन, २०७४ र...

प्रधानमन्त्री ओलीको निर्णयलाई चुनौती, ५४ वटा तुइन हटाउन नसकिने
शुक्रबार, ३१ साउन २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पहिलो कार्यकालमा शुरु गर्दा २०७२ असोज २५ गते निर्णय गरेको देश भरका तुइन हटाएर २ वर्षभित्र पुल निर्माण गर्ने निर्णयले चार वर्षसम्म पूर्णता पाउन सकेको...

मलाई ६० हजार जनाको लिस्ट चाहिएको छ :  अर्थमन्त्री
विहीबार, ३० साउन २०७६

उद्यमशिलताको इको सिस्टम भित्र आउने विषयमा चाहे व्यक्ति हुन, चाहे परिवार हुन, चाहे ति संगठित संस्था नै किन नहुन, चाहे ति समाजका सामुदायिक, सामाजिक, धार्मिक संस्थाहरुनै किन नहुन । उद्यमशिलता...

भुक्तानी रोक्ने कर्मचारीलाई ५० हजार जरिवाना हुने
विहीबार, ३० साउन २०७६

सांसदहरुबीच छलफल चलिरहेको सो कानुनको सजाय महलमा व्यवस्था भएअनुसार सूचना प्राप्त भएर पनि कारबाही नगर्ने अधिकारीलाई पनि प्रत्येकपटक एक हजार रुपैयाँ जरिवाना गरिने भएको छ । यस्तो कारबाही संवैधानिक अंग तथा...

मेलम्चीको बाँकी काम फिल्डमै बसेर गर्नुः मन्त्री मगर
बुधबार, २९ साउन २०७६

खानेपानी मन्त्री बिना मगरले मेलम्ची आयोजनाको बाँकी कामलाई द्रुत गतिमा अघि बढाई निर्धारित समयमै सम्पन्न गर्न आयोजनाका प्रमुखसहितको टीमलाई आयोजनास्थलमै खट्न निर्देशन दिएकी छिन् ।  मन्त्री मगरको उपस्थितिमा बुधबार सिंहदरबारमा...

जम्मू कश्मीरमा प्रतिबन्ध हट्याे, केही स्थानमा धारा १४४ कायमै
बुधबार, २९ साउन २०७६

१० दिन देखि ठप्प रहेको जम्मू कश्मीर आज खुलेको छ । जम्मू कश्मीरका प्रहरी प्रमुख मुनिर खानले जम्मू कश्मीरमा लगाइएको सबै प्रतिबन्धहरु हटाइएको बताएका हुन् । प्रतिबन्ध हटाइएसँगै जम्मू कश्मीर...

मुख्यमन्त्री र मन्त्रीको सुविधा वृद्धि गर्ने प्रदेश १ मन्त्रिपरिषदको निर्णय
बुधबार, २९ साउन २०७६

विराटनगर / प्रदेश १ ले १८ प्रतिशत सुविधा थप गर्ने केन्द्रीय बजेटको निर्णय अनुसार मुख्यमन्त्री, मन्त्रीहरू, प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको सुविधा थप गर्ने भएको छ । प्रदेश १ सरकारको...

मालपोत कार्यालय भक्तपुरका कम्प्युुटर अधिकृतद्वारा पत्रकारमाथि किन दुर्व्यवहार गरे ?
बुधबार, २९ साउन २०७६

जिल्ला मालपोत कार्यालय भक्तपुरमा पत्रकारमाथि दुव्र्यवहार भएको छ । लगातार दुई दिनदेखि भक्तपुर मालपोतमा भएको सर्भर डाउन र कर्मचारी अभावका कारण सेवाग्राहीले सास्ती खेप्नु परेको रिपोर्टिङ गर्न गएका पत्रकार...

कीर्ते बैंक ग्यारेन्टी मुद्दामा मन्त्री खत्रीलाई पक्राउ गर्न आदेश
मंगलबार, २८ साउन २०७६

वाणिज्य इजलासले मन्त्री खत्रीसहित पाँच जनाले  एक करोड १० लाख ८० हजार रुपैयाँको कीर्ते बैंक ग्यारेन्टी गरेको उल्लेख गर्दै पक्राउ गर्न आदेश दिएको हो । ...

मेडिकल कलेजको गैरकानुनी शुल्कको ‘जन्मकुण्डली’ प्रम कार्यालयमा
मंगलबार, २८ साउन २०७६

मेडिकल कलेजमा अध्ययन गर्ने क्रममा कतिपय कलेजले विद्यार्थीबाट लिएको शुल्कको बारेमा कुनै पनि रेकर्डसमेत नराखेको र उक्त विषयमा विद्यार्थीहरुलाई समेत कसैलाई जानकारी नदिन कलेज प्रशासनले निर्देशन नै दिएको पाएको ती...

विद्यार्थीबाट घुस लिँदालिँदै शिक्षक पक्राउ
मंगलबार, २८ साउन २०७६

घोराहीको रझेनामा रहेको श्री माध्यमिक विद्यायका शिक्षक १० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । डिप्लोमा इन सिभिल इन्जिनियरिङको प्रवेश परीक्षामा उत्तिर्ण गराइदिने भन्दै विद्यार्थीबाट लिएको १० हजार रुपैयाँ...

मेगा मोटर्सको निसान ड्याडसन “मेगा महा जात्रा” हुँदै
मंगलबार, २८ साउन २०७६

निसान ड्याडसनको आधिकारीक डिलर मेगा मोटर्स प्रा. लि. ले ग्राहकहरुलाई उच्चतम् सेवा र सुविधा दिने लक्ष्यका साथ गाई जात्रा, रक्षा बन्धन जात्राको अवसर पारेर “मेगा महा जात्रा” योजना ल्यएको छ...

भ्रष्टाचार मुद्दा लागेका पूर्वनासु आचार्यले गरे आत्महत्या
सोमबार, २७ साउन २०७६

सरकारी जग्गा गैरकानुनी रुपमा व्यक्तिको नाम दर्ता गराएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएका कलंकी मालपोतका पूर्वकर्मचारी हरिप्रसाद आचार्यले आत्महत्या गरेका छन् । आफू ठूलो भ्रष्टाचारी नभएको भन्दै सुसाइड...

३ लाख ‘घुस’सहित वन अधिकृत पक्राउ
सोमबार, २७ साउन २०७६

डोटीकाे बिपीनगरस्थित वन कार्यालयमा कार्यरत सहायक वन अधिकृत सुरेन्द्रचन्द्र डिसी ३ लाख २६ हजार रुपैयाँ ‘घुस’ रकमसहित पक्राउ परेका छन् । विभिन्न काम गरिदिएबापत वन उपभोक्ता समितिका व्यक्तिबाट लिएको ३...

थाहा पाउनुस्, कति छ तपाइको थाप्लोमा ऋण
सोमबार, २७ साउन २०७६

अहिले सरकारको ऋण १० खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ।  केन्द्रीय तथ्यांक विभागको सन् २०११ को जनगणनालाई आधार मान्दा प्रतिव्यक्ति ऋण ३९ हजार तीन सय १६ रुपैयाँ हुन्छ। ...

बजेटले महंगी बढाएको सरकारी निष्कर्ष
सोमबार, २७ साउन २०७६

तरकारीमा गरिएको विषादी परीक्षण, आन्तरिक उत्पादनमा कमी हुनु, बाढीपहिरो, ढुवानीमा लगाइएको भ्याटलगायतका कारणले बजारमा अस्वभाविक रुपमा मूल्यवृद्धि भएको अध्ययनको निष्कर्श छ । ...

सुन चालेर स्वरोजगार बन्न गाउँपालिकाको बजेट
आइतबार, २६ साउन २०७६

सुनछहरी झरना रहेको स्थानमा सुनखानी रहेकाले सो झरना लुङ्ग्री नदीमा मिसिने भएका कारण स्थानीयवासीले लामो समयदेखि सुन चाल्ने काम गर्दै आएका थिए । बालुवामा सुनका कणहरुसमेत भेटिने गरेकाले त्यहाँ आश्रित...

ललितानिवास प्रकरणमा अख्तियार पनि सुस्त
आइतबार, २६ साउन २०७६

यो प्रकरणमा अख्तियारको बयान प्रक्रिया सुस्त देखिएको हो । अख्तियारले ललिता निवास प्रकरणमा मुछिएका ८६ जना बढीलाई सार्वजनिक सूचना नै जारी गरी बयानका लागि बोलाएको थियो । बयान लिन थालेको...

सैनिक कल्याणकारी कोषको सम्पत्ति ४४ अर्ब
शुक्रबार, २४ साउन २०७६

नेपाली सेनाले बहालवाला एवं अवकाशप्राप्त सैनिक र तिनका परिवारका लागि व्यावसायिक कृषि तथा पशुपालन तालिम प्रदान गर्ने भएको छ । शुक्रबार सैनिक मुख्यालय जंगीअड्डामा कल्याणकारी योजना निर्देशनालयले गरेको पत्रकार...