aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 
शरणार्थीको विषयमा दबाब आइरहेको छः मन्त्री गुरुङ
शनिबार, ३० बैशाख २०८०

उनले भने, “अहिलेको मन्त्रिपरिषद्को मुख्य कार्यभार सुशासन हो । सरकार त्यही अनुरुप अघि बढेको छ ।” भुटानी शरणार्थीमा महाअपराध भएको भन्दै उनले यो सामान्य घटना नभएको बताए । घटनामा संलग्न...

रवि लामिछानेले देखाए सरकारमा जाने इच्छा
शनिबार, ३० बैशाख २०८०

सभापति लामिछानेले भने, “प्रधानमन्त्रीलाई मैले हिजो बालुवाटारमा गएर भेटेको छु, मैले उहाँलाई हौसला दिएर आएको छु, भ्रष्टाचारका सबै फाइल एकपछि अर्को खोल्नूस्, जुनसुकै दलका नेता परे पनि जोगाउन नलाग्नूस्, दोषीमाथि...

उद्योग मन्त्रीले गरे उदयपुर सिमेन्ट उद्योग अनुगमन
शनिबार, ३० बैशाख २०८०

उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले मन्त्री रिजाललाई प्लान्ट तथा खानि क्षेत्रको स्थलगत जानकारी गराए । अनुगमनका क्रममा मन्त्री रिजालले उद्योगको खानि विभागमा कार्यरत कर्मचारीहरुसंग भेट गरे । कर्मचारीहरूले मन्त्री रिजाल समक्ष...

आएन अर्थमन्त्रीले सोचेजस्तो मौद्रिक नीति, अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच दुरी बढ्न सक्ने
शुक्रबार, २९ बैशाख २०८०

अर्थमन्त्री भने राष्ट्र बैंकले ठुलै नीतिगत हेरफेर गरोस् भन्ने चाहन्थे । अर्थमन्त्री कै सामुन्नेमा श्रेष्ठले रातारात नीतिगत सुधार हुँदैन भन्नुको अर्थ 'तिमीले भने झैँ नीतिगत रुपमा नै लचिलो मौद्रिक नीति...

वित्तीय लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु
शुक्रबार, २९ बैशाख २०८०

“हाम्रो विकास लक्ष्य पूरा गर्न आवश्यक वित्तीय स्रोतको अन्तरपूर्तिका लागि लगानीको उपयुक्त अवधारणा खोजीमा यो सम्मेलन केन्द्रित हुनेछ र यसले हामीलाई मार्गदर्शन गर्नेछ”, प्रधानमन्त्री दाहालले भने । विकासका लक्ष्य प्राप्त...

नयाँ एक्सचेन्ज लाइसेन्स बाँड्ने प्रक्रिया रोक्ने क्याबिनेटको निर्णय, धितोपत्र बोर्डमाथि छानबिन हुने
शुक्रबार, २९ बैशाख २०८०

क्याबिनेट बैठकमा उपस्थित समाचार स्रोतका अनुसार प्रधानमन्त्रीले त्यहाँ भएको हुनसक्ने भ्रष्ट्राचार र अनियमितताको छानबिन गर्ने समेत निर्णय गराएका छन् । उनको आदेशमा भएको सो निर्णय अनुसार अब छिट्टै धितो पत्र...

एमाले केन्द्रीय कमिटीको बैठक आज पनि, के छन् छलफलका एजेण्डा ?
शुक्रबार, २९ बैशाख २०८०

केन्द्रिय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने महासचिव शंकर पोखरेलले पार्टी बैठकमा हुने छलफलका लागि एजेन्डा पेश गरेका थिए । ...

नक्कली शरणार्थी प्रकरणमा संलग्न गिरोह कसैलाई पनि छोडिदैन : गृहमन्त्री श्रेष्ठ
विहीबार, २८ बैशाख २०८०

उपप्रधानमन्त्री श्रेष्ठले भने, “निर्दोष कुनै पनि हालतमा पर्ने छैनन्, दोषी कुनै पनि हालतमा छुट्ने छैनन् ।” यो कार्य सामान्य भ्रष्टाचार मात्रै नभएर सङ्गठित अपराध भएको र अझ त्योभन्दा बढी यो...

आर्थिक विवरण सार्वजनिक गर्न राजनीतिक दललाई निर्देशन
विहीबार, २८ बैशाख २०८०

आयोगमा पेश गरेको लेखापरीक्षण प्रतिवेदन ७ दिनभित्र सम्बन्धित दलको कार्यालय वा वेबसाइट, आमसञ्चार माध्यम (पत्रपत्रिका, रेडियो, टेलिभिजन आदि), सामाजिक सञ्जाल (फेसबुक, ट्विटर, ईन्सटाग्राम) का माध्यमबाट सार्वजनिक गरी सार्वजनिक गरेको मितिले...

कत्रो आँट स्वार्थ समूहको: अदालतलाई चुनौती दिँदै अघि बढ्यो एक्सचेन्ज लाइसेन्स बाँड्ने प्रक्रिया
विहीबार, २८ बैशाख २०८०

स्रोतका अनुसार यो प्रकरणले संसद्मा समेत बलियो गरी प्रवेश पाएपछि र राजनीतिक नेतृत्वमा बसेर  संरक्षणकर्ताको भूमिका निभाइरहेका  केही व्यक्तिहरू पछि हटेपछि लाइसेन्स वितरणको कार्य हाललाई स्थगित गर्ने कि भन्ने छलफल...

राष्ट्र बैंकले थेग्ला त लचिलो मौद्रिक नीति बनाउन अर्थमन्त्रीले दिएको दबाब
विहीबार, २८ बैशाख २०८०

गभर्नर महा प्रसाद अधिकारीलाई दबाबमा राख्ने उद्देश्यले अर्थमन्त्रीले सार्वजनिक सभाहरूमा नै मौद्रिक नीति यस्तो आउँछ र त्यस्तो हुन्छ भन्ने हिँडिरहेको अवस्था छ । उता गभर्नर पनि त्यस्तै सभा मार्फत अर्थमन्त्रीले...

दीपक मनाङे फेरि मन्त्री हुने
विहीबार, २८ बैशाख २०८०

मनाङेकै जगमा २०७८ जेठ १९ गते कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वको सरकार बन्यो र तेस्रो पटक खेलकुदमन्त्री भए । अघिल्लो पटक एमालेको समर्थनमा चुनाव जितेका मनाङे मंसिरको चुनावमा निर्विरोध निर्वाचित...

शरणार्थी प्रकरणमा मुछिएकालाई उन्मूक्ति नदिन  स्वनिर्भर तथा सामाजिक न्याय अभियानको चेतावनी
बुधबार, २७ बैशाख २०८०

आम नेपाली जनताको वर्तमान जटिल र विषम परिस्थिति, नेपाली युवाहरूको विदेशमा भएको दर्दनाक अवस्था र नेपालको यो जर्जर अवस्था भित्र देशकै बागडोर सम्हालेका नेताहरुनै यो प्रकरणमा मुछिनु गम्भीर  विषय भएको...

बजेट कि मौद्रिक नीतिले गर्ने आर्थिक समस्याको समाधान, बाझ्यो बैंकर्स र अर्थविद्को मत
बुधबार, २७ बैशाख २०८०

अर्थमन्त्रीले बजेटमा त्यो विषयमा कुरा नगर्ने बरु मौद्रिक नीति लचिलो पार्ने बताउँदै आएका छन् । उनको त्यो अवधारणा गलत भएको अर्थविद् तथा सांसद स्वर्णिम वाग्लेले संसद्मा नै बताइसकेका छन् ।...

भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेता टोपबहादुर रायमाझी निलम्बित
बुधबार, २७ बैशाख २०८०

एमालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिए छ ।’   मंगलबार बसेको नेकपा एमालेको सचिवालय बैठकले टोपबहादुरलाई अनुसन्धानमा सघाउन आग्रह...

नक्कली भुटानी शरणर्थी प्रकरणमा सांसद थापाले गरे प्रधानमन्त्री र गृहमन्त्रीको प्रशंसा
बुधबार, २७ बैशाख २०८०

नेपाली काग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई बुधबार जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको थियो ।  यो प्रकरणमा मुछिएका एमालेका सचिव टोपबहादुर रायमाझी भने अझै पनि फरार छन् । खाँण...

आर्थिक रुपमा सरकार टाट पल्टिएको प्रमाण: खर्च भन्दा २६० अर्ब कम आम्दानी, १९१ अर्ब मात्रै मौज्दात
बुधबार, २७ बैशाख २०८०

समीक्षा अवधिमा संघीय सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ६ खर्ब ८३ अर्ब ८१ करोड रुपैयाँ भएको छ । समीक्षा अवधिमा यस अन्तर्गत कर...

गत वर्ष २ अर्ब २५ करोड डलरले घाटामा रहेको शोधनान्तर चालु आवमा १ अर्ब ३७ करोडले बचतमा
बुधबार, २७ बैशाख २०८०

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २४.० प्रतिशतले कमी आई ५ अर्ब ९१ करोड कायम भएको छ भने खुद  प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ६२ रुपैयाँ करोड रहेको छ । अघिल्लो वर्षको...

झिटिगुन्टासम्बन्धी नियमावली संशोधन हुने
बुधबार, २७ बैशाख २०८०

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कोहलपुर वितरणका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने भन्ने...

आगामी पाँच वर्षलाई लगानी वर्ष घोषणा गरी बजेट ल्याउन परिसङ्घको आग्रह
मंगलबार, २६ बैशाख २०८०

बजेट सुझाव हस्तान्तरण गर्दै अध्यक्ष विष्णुकुमार अग्रवालले अर्थतन्त्र मन्दीतर्फ गइरहेकाले यसबाट अर्थतन्त्रलाई उकास्न सरकारी तथा निजी क्षेत्रबाट व्यापक लगानी बढाउन आवश्यक रहेकाले आगामी पाँच वर्षलाई लगानी वर्ष घोषणा गर्दै सोहीअनुरुप...