aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 
एमालेद्वारा मधेश सरकारलाई दिएको समर्थन फिर्ता
मंगलबार, ०२ जेठ २०८०

यस अघि सरकारमा सहभागी रहेको एमाले सरकारबाट भने पहिले नै बाहिरिइसकेको थियो । एमालेका मन्त्रीहरुले राजीनामा बुझाए पनि उसले सरकारलाई दिएको समर्थन भने कायमै राखेको थियो । ...

संसदीय समितिबाट गएनन् बजेटका लागि सुझाव
सोमबार, ०१ जेठ २०८०

सङ्घीय संसद् प्रतिनिधि सभाअन्तर्गतका समितिहरूले पूर्णता नपाउँदा त्यस्ता समितिबाट आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव नजाने भएको छ । विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता,...

भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन होस्ः वाग्ले
सोमबार, ०१ जेठ २०८०

डा. वाग्लेले भने, ‘भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ । उहाँले भ्रष्टाचारका लागि सार्वजनिक पदको दुरुपयोग हुने गरेको र त्यसको उदाहरण तनहुँका दर्जनौँ आयोजना अलपत्र परेको,...

नक्कली भुटानी शरणार्थी प्रकरणमा अन्तिम रिपोर्ट हेर्न म भन्दा आतुर कोही छैनः आरजु
सोमबार, ०१ जेठ २०८०

उनले भनिन्, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा को दोषी हो, को होइन प्रष्टसँग आओस त्यसको सत्यतथ्य चाँडै नै उजागर गर्न माग गर्दछु । यो केसको अन्तिम रिपोर्टका लागि म भन्दा आतुर...

भ्रष्टाचारीलाई कुनै पनि बहानामा बचाउने काम हुँदैनः प्रधानमन्त्री प्रचण्ड
सोमबार, ०१ जेठ २०८०

अब हाम्रो ध्यान अर्थतन्त्रका अन्य क्षेत्रका समस्या समाधान गर्दै दिगो आर्थिक विकास र समृद्धि हासिल गर्नेतर्फ केन्द्रित गर्न जरुरी रहेको समेत उनले बताए । कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीले...

राजनीतिज्ञदेखि ठूला व्यापारीहरूले दुबईमा पैसा राखेका छन्: सांसद सिंह
सोमबार, ०१ जेठ २०८०

कार्यक्रममा बोल्दै सांसद सिंहले भने, ‘नेपालमा करप्सनको विभिन्न रूप रहेको छ । एक हजार भन्दा बढीको नेपालीको पैसा दुबईमा रहेको छ । सय करोड नेपालीहरूको घर दुबईमा रहेको छ ।...

टोपबहादुरलाई आज अदालतमा हाजिर गराउँदै प्रहरी
सोमबार, ०१ जेठ २०८०

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने प्रलोभन देखाएर प्रतिव्यक्ति १० लाखदेखि ५० लाखसम्म असुल्ने गिरोहमा संलग्न भएको आरोप लागेपछि उनका विरुद्ध बैशाख २० गते वारेन्ट पुर्जी जारी भएको...

टोपबहादुर पक्राउ परेपछि महेश बस्नेतले भने, सबै अपराधीलाई कारबाही होस्
सोमबार, ०१ जेठ २०८०

नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभनमा प्रतिव्यक्ति १० लाखदेखि ५० लाखसम्म असुल्ने गिरोहमा संलग्न भएको आरोप लागेपछि रायमाझीका विरुद्ध बैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो...

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
सोमबार, ०१ जेठ २०८०

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । ...

आगामी वर्षको कार्यक्रम पेस गर्न कामपाको निर्देशन
सोमबार, ०१ जेठ २०८०

त्यसैगरी, कामपाका विभागहरु काठमाडौँ प्लाजामा सार्ने विषयले बैठकमा लामो समय लिएको थियो । अहिलेसम्ममा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र सचिवालय, प्रशासन विभाग, सामाजिक विकास विभाग, स्वास्थ्य विभाग, कानुन तथा मानव...

टोपबहादुर रायमाझी काठमाडौंबाटै पक्राउ
आइतबार, ३१ बैशाख २०८०

रायमाझीविरुद्ध गत वैशाख २० गते पक्राउ पुर्जी जारी गरिएको हो । सोही प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरिसकेको छ । ...

सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने
आइतबार, ३१ बैशाख २०८०

आर्थिक वर्ष २०८०र०८१ का लागि तयार गरिएको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संसदको संयुक्त बैठकमा पढेर सुनाउने भएका हुन। नीति तथा कार्यक्रममा आधारित भएर सरकारले जेठ...

पूर्वगृहमन्त्री खाँणसहित १२ जनामाथि अनुसन्धान गर्न चार दिनको म्याद थप
आइतबार, ३१ बैशाख २०८०

“अब आठ–नौ दिनमा अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाइने छ”, काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले भन्नुभयो, “यो बीचमा अन्य आरोपीहरुको खोजी, प्रमाणहरु सङ्कलन जारी नै रहनेछ ।” सरकारी...

‘नगदमा जोखिम देखिएपछि भ्रष्टहरूको ध्यान शेयर, हिरा र सुनमा गयो’
आइतबार, ३१ बैशाख २०८०

पहिला नगदमै भ्रष्टाचार हुने गरेको भए पनि अहिले त्यसको स्वरूप फेरिएर छ । पछिल्लो समय नगद पनि जोखिम भयो र शेयरबाट पनि बाहिर आउँला भन्ने भएर हिरा र सुनमा पैसा...

हेटौँडा उपमहानगरले माग्यो बजेटमा सुझाव
आइतबार, ३१ बैशाख २०८०

उपमहागनरपालिकाले सुझाव सङ्कलन गर्नका लागि सबै नागरिक कार्यालयमा उपस्थित हुन नभ्याउने भएकाले क्यूआर कोड सार्वजनिक गरेको छ । “हेटौँडा नगरको  विकासका गर्नका लागि साझा गन्तव्य र प्राथमिकता चयन गर्नुपर्ने भएकाले...

भ्रष्टाचार विरुद्धको सडक आन्दोलनप्रति मेयर बालेन्द्रको आक्रोश
आइतबार, ३१ बैशाख २०८०

नेताहरुलाई भ्रष्टाचार विरुद्ध प्रदर्शन गर्न नभइ सिधै कारबाही गर्न मत दिएको जिकिर उनको छ । उनले नेताहरुले नै सडकमा प्रदर्शन गरेर नाटक देखाएको आरोप लगाएका छन् । ...

पुल निर्माणको माग राखेर सांसद गौतम नै बसे आमरण अनसनमा
आइतबार, ३१ बैशाख २०८०

उनले शनिबारबाट जब्दीघाटको भत्किएको पुलमुनि आमरण अनशन शुरु गरेका छन् । जब्दीघाटको भत्किएको पुल निर्माणको काम शुरु गर्नुपर्ने उनको पहिलो माग रहेको छ । ...

एमालेले कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
शनिबार, ३० बैशाख २०८०

विश्व कम्युनिष्ट आन्दोलनका लागि नेपालको कम्युनिष्ट आन्दोलन उदाहरणीयरुपमा रहेकाले यही वर्ष कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । ...

नेपाली काँग्रेस निकट तीन संगठनले सर्लाहीमा जारी जिल्ला अधिवेशन बहिस्कार गरे
शनिबार, ३० बैशाख २०८०

नेपाल ट्रेड युनियन काँग्रेस राष्ट्रिय समितिबाट गरिएको कुठाराघा पूर्ण क्रियाकलाप व्यक्तिगत स्वार्थका कारण पूर्ण राजनैतिक रुपले ओतप्रोत भई सर्लाही जिल्लाका श्रमिकहरुको वर्गिय हित र अधिकार माथि आँच आउने र ठेस...

भ्रष्टचार विरुद्ध शनिबार काठमाडौंमा प्रर्दशनको तयारी
शनिबार, ३० बैशाख २०८०

राजनीति दलबाट प्रहरीलाई अनुसन्धानमा दबाब र प्रभाव नहोस् भनेर खबरदारीका लागि शनिबार काठमाडौंलगायत विभिन्न जिल्लाका शहरमा प्रदर्शन हुन लागेको हो । शनिबार दिउँसो नक्सालस्थित नारायणचौरमा ‘भ्रष्टाचारविरोधी हामी’ भन्दै प्रदर्शन गर्न लागिएको...